बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२७ **

[Please view other pages to see the rest of the postings. Total posts: 871]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 248468 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 08-25-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी  १२७ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 127 editions.
 
 
Last edited: 27-Aug-08 03:50 PM

 
Posted on 08-26-08 11:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुन फुल मैले चाहेको थिए कसैले टिपेछ ।


 

Jun Ful Maile -
 
Posted on 08-27-08 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज मैले खोले है ढोका चौतारीको ।।
लु बेड टि नपियी उठीन्न ।।
 
Posted on 08-27-08 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बुधवारे बुढो ठुलदाइ को जदौ।

हर्के अझै बेड मै ? चिया खै चिया? हर्के चिया न आइ उठिन्न रे।
तारेमाम हर्के।


 
Posted on 08-27-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ , तेही भनेको आज चिया नपियी बेड बाट नउठ्ने भनेको हेरौ के हुन्छ ।।
खै चिया ल्याउने बिस्टे , सान्नानी ले मेरो ईछ्या पुरा गर्दिन्छन कि हेरौ ।।
 
Posted on 08-27-08 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे टेम्पू खोज्दै होला, गुन्टा कस्दै होला। आज थापाथलीबाट गृह प्रबेश समारोह रे फुच्चे बिस्टे को। सान्नानीले ल्याइ दिनु पर्ने हो।
 
Posted on 08-27-08 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होतनी है , बिस्टे त बिजी होला बच्चालाई हेर्दै फुर्सत छैन होला ।।
सान्नानी ले ल्याउछे कि , दिपिकाले नि ल्याउथी बेला बेलामा चिया आज पिउन पायिन्छ कि हेर्दै जाउ ।।
उ  त्यता टाढा बाट थर्मस बोक्दै आउने को हो चेली त हैन, चेस्मा खोलेर हेरौ त ठुल्दाइ ।।
 
Posted on 08-27-08 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !

बिहिबारे बगलामुखिय जदौ

आज हर्केले ढोका खोलेछ, पोका बनाएछ तारेमाम !

ठुल्दाइ तारेमाम, चिया त मलाई पनि खान मन लाग्यो ठुल्दाइ ! ऐले हाम्री कान्छी आउछिन फुरफुर गर्दै अनी ल्याउली नि चिया !

पछी आउने सबैलाई हाइ

बिस्टे ले माथि बाट छोरोको फोटो हटाएछन्त, ब्रो ह्यान्सी छ, आँखा लाग्छ भनेर हो कि त


 
Posted on 08-27-08 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिठ्ठे , के छ खबर ?
लु म चै उठे , कसैले चिया पिलाएनन , आँफै लाग्नु पर्‍योनी पकाउन कि कसो ।।
लौ रिठ्ठे, पछी आउने गाम्ले हरुलाई मैले सोधेको छु भनी देउ है ।।
 
Posted on 08-27-08 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु 

गूड् मर्निङ चौतारी !

बिहिबारे बगलामुखिय जदौ


 
Posted on 08-27-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठु अनी लहरे।


चिया चिया भन्दै बिती गयो चोला,

पिया रिया अब हाम्रो के होला?


बिस्टे छोरो को न्वारन पास्नी गर्नु पर्ने होलानी, पंडित खोज्न कतै जानु पर्दैन।

संपर्क- १-८००-ठुलदाइ .


 
Posted on 08-27-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
हाँसो म लुकाइदिन्छु आफू आँशुमा डुबी

बुधवारे जदौ सबैलाई।

लहरे बाउचा त के हो राती फिट्टान भएर कोरेको जस्तो छ नि।
"जुन फुल मैले चाहेको थिए कसैले टिपेछ ।" हर्के, कुन फूल, कसले टिपेको? सार्है मार्का परेछ त।
ठुल्दाइ, बिष्टे टेम्पो हैन सेतो मारुती खोज्दै होला। छोरालाई कसले बोक्ने भनेर अलिअलि बादबिबाद पनि भयो होला। दुबै जना आँफै बोकूँ भन्दै होलान्।
रिट्ठे, छोराको फोटोमा पनि त्यस्तै बादबिबाद भैरहेको होला। नयाँ फोटो राख्नलाई पुरानो झिकेको। ल्यापटपमा सयौं फोटा छन्, कुन चाँही राख्ने भनेर।
लहरेलाई रिट्ठेकै रोग सर्या जस्तो छ, बुधवारलाई बिहीवार ठान्ने।

अरु कुरा त्यस्तै हो, चिया चाँही खोइ त?   

 
Posted on 08-27-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea Bag

Namaste, taremam

Piyaa ne laaya chyaa.

Last edited: 27-Aug-08 09:25 AM

 
Posted on 08-27-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक छ हर्के दाई, ल म भन्दिन्छु पछी आउने सबैलाई हर्के ले च्या ख्वाउछ रे भनेर !

चिप्ले, सुनेको हो हैन त? अब चिया को कुरामा चिन्ता लिनु पर्दैन रे ! आज त बुधवार हो नि ! कसरी बिहीवार लेखेछु !

अब देखी हाम्रो हर्के दाई ले सधैं एवरी डे चिया ल्याउने रे ब्यान ब्यान मर्निङ मा !

लहरे बाओ के छ? बौचा नबिग्रिनु बिग्रेछ तेइ भएर चौतारी सुन्य भको !


 
Posted on 08-27-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्लु,
बिस्टे लाई भ्याइ न भ्याइ छ होला त्यही भएर केही महिला संघ पनि त्यतै लाग्या होला।


चिया बिना के जिया भन्दा नि आउँदैन। जुजुभाइ दाई को चिया पसल मा गए बरु असल हुन्छ होला। 


 
Posted on 08-27-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पिया।
तारेमाम चिया।
झन्डै खुस्केको थियो कोइ कोइ त। पिया ले चिया ल्याए सि त पुनर्जीवन पाए जस्तो भो।

हाम्रो टोल ) घर छेउ को मठमन्दिर् हरु अहिले प्रेम मन्दिर भएको छ।

 दिउसो १ बजे देखी नै एक जोडी मन्दिर माथि मन-दि राख्या छन।

साँझ त ठाउँ हुन्न। एक महिना अगाडि देखी रिजर्ब ।

मन्दिर को तल तिर १० देखी १५ वटा झारे तारे म: म: पसल हुन्छन।

Last edited: 27-Aug-08 09:37 AM

 
Posted on 08-27-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ पिया ! आराम?
चिया को लागि धेरै धेरै धेरै धन्यवाद ! एक कप तिमी पनि खाउ है मेरो तर्फ बाट !

देखेउ त गाउले हो, हाम्री कान्छीले माछा र चिया लेर आइसकिन ! मैले भनेको फरक खादो रैछ त? जती गाली गरे नि भित्र भित्रै रिस उठेनी माया गर्छिन जे होस !

 


 
Posted on 08-27-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोत्दा जोत्दै हाम्रो जीवन जोतिएर जाला कि भन्ने त्रासको बिचमा एकछिन हामिले सास फेर्ने फुर्सद पाइबक्सेकोले हामि चौतारी आइबक्सेका छौँ र हामि अत्यन्तै खुसि पनि होइबक्सेका छौँ, जदौ गरिबक्सेका छौँ र ङिच्च हाँसिबक्सेर यो पोस्ट टाँसिबक्सेका छौँ!

जय चौतारी


 
Posted on 08-27-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-27-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो!

सम्धीज्यूलाई नयाँ पाहुनाको आगमनको लागि हार्दिक बधाई!

मिल्यो भने मोहोर राखेर मुख हेर्ना आउँला!


 
Posted on 08-27-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ
हजुरको घर बसन्तपुर तिर हो?
रिट्ठे, हाइ, हजुर आरामै। अनी तिमीलाई सन्चो छैन हो? कप केक लाई माछा पिया लाई कान्छी,बुधबार् लै बिहिबार्? दाल् मेइ कुच् काला है।  अनी फेरी कहिले गाली गरे र मैले?
बाँकी रह्यो भने  पिया ले नि खाने चिया

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters