Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी१६८~

[Please view other pages to see the rest of the postings. Total posts: 320]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 169072 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-11-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६८~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 168 editions.



 
Last edited: 11-Dec-09 09:26 AM
Last edited: 11-Dec-09 09:28 AM

 
Posted on 12-14-09 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पयाँलो टाउको नम्बर २२, पयाँलो टाउको नम्बर २२, पयाँलो टाउको नम्बर २२, पयाँलो टाउको नम्बर २२, पयाँलो टाउको नम्बर २२, पयाँलो टाउको नम्बर २२
 
Posted on 12-14-09 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahaha maryo hasaera nishele. LMAO

 
Posted on 12-14-09 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज निकै चहल पहल छ नि चौतारी मा , तारोनो हरु आए बुढा पाका लाई लखेटे खे खे खे पयाँलो टाउको नम्बर २२
 
Posted on 12-14-09 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HaPpY MoNdAy eVeRyOnE!!!!!  मोहब्बत् से ज्यादा मोहब्बत्.........





 
Posted on 12-14-09 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो तस्सव्वर ?? .....





 
Posted on 12-14-09 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुझे ना देखूँ तो.........





 


 
Posted on 12-14-09 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमको  हमी  से चुरा लो ......





 


 
Posted on 12-14-09 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-15-09 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


मंगलबारे मंगलमय बदलिपूर्ण जदौ ।


९ बजी सक्यो अझै कोइ आएन । हुस्सु लागेको छ भन्दै मा न आउने हैन नि हुस्सु ? मखुला ?? ( पहेलो टाउको )


 
Posted on 12-15-09 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
उठ हो गाम्ले हो उठ कती सुत्न सक्छौ। गैरी खेत पुरै हिउ ले ढाकी सक्यो। उठ।
गन्नुमय जदौ सप्पै औतारीहरु लाई।
म लागे गणेशथान।
 
Posted on 12-15-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ तपाईं गल्ली गल्ली आउनु भएछ,मा एता मेन रोड बाट आको तेसैले देखिएन,जाउ ठुल्दाइ गणेशथान।


 
Posted on 12-15-09 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे ।



हो त नि म गल्ली बाट हल्ली हल्ली आएको । जाम भने जाम गणेशस्थान मा । बहना न हो, गन्तब्य त ध्रुब्या पसल र चि-चु   नै हो नि , मखुला ??


 
Posted on 12-15-09 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अाअाअछुSSSSSSSSSSSSSSSSSSSSSSSSSS काँ काँ बाट मात्रै हावा छिर्या होला, अब भोली देखी त प्लास्टिक लाएर आउन पर्ला भन्छु म। के बिघ्न चिसो भन्या, ऐले ताप्मान ठ्याक्क सुन्य डिग्री रे। फील्स लाइक त -१४ रे, लौ भो त अब। के बिघ्न चिसो हावा चलेको भने नि।

लु ठुल्दाइ अनी बिस्टे काजीलाई चिसो प्रणाम, याँबाट अरु त के नै पठाउन सकिन्छ र! आरामै होला केरे भन्ने मान्या छु

 
Posted on 12-15-09 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


हरे कति जाडो होला ६० डिग्रि रे! कहिले ८० पुग्ने होला! :पी


 
Posted on 12-15-09 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे + बिर्खे ।


हो भने बिर्खे बा कस्तो जाडो, अहिले ४६ मात्र , घाम लागेको छैन। घाम लागे सि अली कम होला कि ?? (पी:)


 
Posted on 12-15-09 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे कती जाडो होला ४६ डिग्री रे ! ६० कैले पुग्ने होला ! :पी


ठुल्दाइ, बिस्टे दाई, पुरे दाई र जिम्माल दाई लाई जदौ तथा तारेमाम !


म नि जाने धुर्ब्या पसल ! :D


 
Posted on 12-15-09 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


खेँ खेँ खेँ हमि देख्यो कि कइल खुसिया सुन्द्री निशान्त भैयाके हलवा टाइट करिदियो, सला हमरो तबियत खुस भईलियो। त काहेको हुन्देन? एक्टा भिलनवा जो आउट भैलियो। खेँ खेँ खेँ हमिलाई सला एक्टा पहारि लोक गना गावनेको दिल करिरहेछ-


 


पानिके अन्दर घुमावने सान्चो


बेगुनियाको बोलावने के खान्चो


सिग्रेट खेनिले, हमि भुतुक्के जेठान तिम्रो बेनिले


पानि पइरके सलघरिया सुसायो


ठट्टा कियो तोहर पोई रिसायो


सिग्रेट खेनिले, हमि भुतुक्के रिठे दाजु तोहर बेनिले


जे राम जि कि।


 


 
Posted on 12-15-09 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर पापीहरु। अर्काको दु:खमा हाँसेका। झन आफ्नो भनेर सुनाको, मजाक बनाएछन।

प्रणाम जिम्मालबा, रिट्ठे, मदन्वा

अ ठुल्दाइ, त्यो लहरेलाई मैले हिजै एक मोर दि सकें, अब त आउ चौतारीमा भनेर, बज्येले त्यो एक मोरको लोभमा आउँछु त भनेको छ तर मुर्दार लास्टै दुई जिब्रे छ, ऐले आएर बछ्छी म: बिया: भनेर भाग्छ हेर्दै गर्नु है। म त्यो लहरेलाई एक मोर भन्दा बेसी भाउ दिन सक्दिन है ठुल्दाइ भन्दी सकेँ मैले

(ठाउँ ठाउँमा प्याँलो टाउको टाँसेर पढ्नु होला, अर्थको अनर्थ लागे आँफै जिम्मेवार)
Last edited: 15-Dec-09 08:58 AM

 
Posted on 12-15-09 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, मदनवा ( जय सीता कि )


मदनवा ले हसाइ लियो ब्यान ब्यानै ।


हैन पुरे कल्ले जिस्कायो ब्यान ब्यानै ?


चिसो र ठण्डा, बर्गर र अण्डा भने जस्तै हो ।


जीवनको अंग ।



चिसो लाई न्यानोले अंगालो मार्नु पर्दछ ।
अझ -१५ मा एउटा सूर्य चुरोट आहा ..........................................।


 
Posted on 12-15-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई मदनवा हाँडी को पिंध ! ब्यान ब्यान मेरो बैनी लाई फकाउने मेसो लाउछस? तलाई अहिले पाता कसेर तेइ चौतारी को रुखमा बान्दिनु पर्‍यो हो?


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters