[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतौरी - १०६ ---

[Please view other pages to see the rest of the postings. Total posts: 573]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 180231 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 03-14-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - १०६--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 106 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गोतामेदाइको गजल

बूढा घोडाहरुको रेस छ
काठे मुढाहरुको चेस छ

योग्यताको कुरो मैले के कोट्याएँ
“हेर, यी पूरै पाकेको केश छ!

दास बनाउने ज्यासलमा
विचार निषेध प्रवेश छ

भविष्य मारिरहेछ, भूत
वर्तमान किन हरेश छ?!


होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://www.wedding.co.th/images/honeymoon/marnapal.jpg


 
Posted on 03-17-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जान कता लागेचन् ताअाअाअाअाअा?

Namaskar gare hai!!

 


 
Posted on 03-17-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइइइइइइ

गुड मर्निङ चौतारीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईई

के हुँदैछ यतातिर? थुल्ननी सँग सबैले दाँत जोगाएर राख्नु है। थुल्ननी र शिरिषदाइ मिलेर सबको दाँत चट बनाइदिनुहोला फेरि।


 
Posted on 03-17-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नाइ नाइ नाइ मैले केहि नि गरेको चैन क्या यो भाउते दाइले येतिकै मलाइ दोस दिनु हुन्च। सिरिस दाइले पो दात तल्काउने कम्पनि खोलेर नेपे दाइको दात हराइदेको नि। मैले झन सबैलाइ सतर्क बनाउन पो त्यो कथा लेकेको त


 
Posted on 03-17-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै चौतारिको साथिहरु कता मरेचन


 
Posted on 03-17-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


थुल्नानि ले दात चत बनाइदिन्च् भनेको सुन्दा त मलाइ कस्तो दर लाग्यो
अब देखि म पनि आफ्नो दात घर मै चोदेर आउचु


 
Posted on 03-17-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म जिम्दै चु!


 
Posted on 03-17-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि जिम्दै चु!
 
Posted on 03-17-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कल्लाई गाली गरु गरु लाग्यो मलाई त
ओ लहरे ह्या आउ छित्तो, तिम्लाई गाली गरेर चित्त बुझाउनु पर्‍यो



 
Posted on 03-17-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्नानि ले दात चत बनाइदिन्च् भनेको सुन्दा त मलाइ कस्तो दर लाग्योअब देखि म पनि आफ्नो दात घर मै चोदेर आउचु


 
Posted on 03-17-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्दै भाको मान्चेहरु कता मरिराको त चौतारिमा न-आएर।


 
Posted on 03-17-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिट्ठू राम पंडित जी, बिचरा लहरेलाइ किन गाली गर्नुहुन्छ?

हा हा, बिस्टूराम नि जिम्दै?

ठूली, बल्ल यहाँ आएपछि पो था' भो कि म जिम्दै चु भनेर! त्यसैले अघि नआको!


 
Posted on 03-17-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज हाम्रो हर्के का गएछ? हिजो मेरो बोको चोरेर खा'र बोका जस्तै घ्वार घ्वार गरेर सुति'रा होला बज्जे अहिले
हुन पनि मान्छे अचकाली नै हो, सार्होमा ढुङ्गा र गिलोमा अलकत्रा बाहेक केही छोड्दैन
अहिले एक्छिन मा आइपुग्छ फलाक्दै


 
Posted on 03-17-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रामा त स्पिरिङ्ग बिरेक हो कि केजाती भा छ। बाहिर बाहिर डुलियो, चौतारीलाई भुलियो।

नमस्ते है सप्पै लाई।


 
Posted on 03-17-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ke bho rithhe arko haptaa khashi dhalnu parchha hai.. sangai kinna jaaula ni dai bhai milera..

unicode chhaina kya bor..

 
Posted on 03-17-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>पिट्ठू राम पंडित जी, बिचरा लहरेलाइ किन गाली गर्नुहुन्छ?<<<

त्यो 'किन' को जवाफ यसप्रकार छ चित्रे :-
नम्बर १.- चौतारीका बयोब्रिद्द हाम्रा जिम्माल बा ले आफ्नो नाक ढुङ्गामा घोटी घोटी अरुले के भन्छन भनेर एक मन ले पनि
सोच्दै नसोची भर्खरै प्रवेश गरेका लहरे लाल लाकौललाई चौतारीको गरिमामय पद "रस रङ प्रधान" मा हाम्रै आँखा अगाडि नियुक्त
गरेको ईतिहास जिउदै हुँदा हुँदै पनि निज लाकौलले बिगत २ दिन देखी चौतारीका  आदर्णीय गाउलेहरुको  भावनामा कुठाराघात
प्रहार भन्दा पनि चोट दिने प्रहार गरी चौतारीमा नियमित प्रसारण हुँदै आएको 'गीतान्जली कार्यक्रम' अनायासै ठप्प गर्नु भएको छ !
नम्बर २. - निज लाकौलले आफ्नो सपत ग्रहणको कार्यक्रममा - "म लहरे लाल लाकौल आज देखी यस चौतारीको गरिमालाई
घाट पुग्ने कुनै पनि कार्य गर्ने छैन, चौतारीका गाउलेहरु को इक्ष्या अनुसार बेला बेलामा कबिता, गीत, गजल, मुक्तक, सायरी
लिएर हाजिर हुने छु भन्दै सपत ग्रहण गर्दछु " भनेर भन्या पनि यही आँखा अगाडि हो !
अब गाउलेहरुले आँफै भन्नु पर्‍यो, लहरे लाल लाकौललाई कस्तो किसिमको सजाय उपयुक्त होला???


 
Posted on 03-17-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


i m boredddddddddddddddddddddddddddddd

 
Posted on 03-17-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


jahile thuli lai bor bhako belama chautari aayinchha baa ke bhako yasto..

 
Posted on 03-17-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


thuli gayera chiso paanile mukh dhora aau ta please..

 
Posted on 03-17-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्के दाइ हेर्नुस् न मलाइ आज भोलि खालो बोर मात्रै लागि रन्च


 
Posted on 03-17-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भन्दै छु म 'नाम लिया हर्के हाजिर भन्थ्यो' एउटो ले उ यहि हो
खसी हैन अर्को हप्ता त बुङुर ढाल्ने भन्ने सोच्या मैले त हर्के, के छ बि ४?
सुन्तले देश बिदेश घुम फिर गरेर आएछ, लु मोज गरम गरम
हाम्रो त 'कानो गोरुलाई औसी न पुर्ने" भन्या जस्तै छ बा


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters