[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १४९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 301]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 115585 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-02-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~ *  चौतारी १४९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




 


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 149 editions.


 


 
Posted on 07-08-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

गूड् मर्निङ चौतारी !



पुरे रिट्ठे  के छ?



अरु मान्छे / मान्छिहरु खोइ आज? 


 
Posted on 07-08-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड मर्निङ चौतारी , आज पनि झरीमय होला जस्तो छ है यहाँ त ।
रिठ्ठे र पुरेलाई जदौ है , अनी अरु आउँदै गरेका र टाईप गर्दै गरेकालाई सोधेको छ भन्दिनु है ।
लौ त ।
उही हर्के ह्यान्सम ।


 
Posted on 07-08-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर लहरे केलिको काठमान्डौमा बिजोग भको बिचरी ।



 
Posted on 07-08-09 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ हर्के, लहरे !


के छ तिमार्को नयाँ नौलो?


बौचा ले केली लाई कता पुर्याउन ला' भट्भटेमा राखेर?


हैन नेपालको कुन ठाउँ हो त्यो त्यस्तरि पानी जमेको?


पुरे, हर्क्या गाउ को के कथा सुन्नी ल भन? सोधन अनी म भन्छु


 
Posted on 07-08-09 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबै लाई


मलाई त कुमारीपाटी जस्तो लाग्छ है त्यो ठाउँ त -


 
सान्नानी
Posted on 07-08-09 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम तारेमाम

रिट्ठे हर्के साँच्चैको ह्यान्सम रैछ त?

हर्के रिट्ठे साँच्चैको सल्लु रैछ त?

लहरेले केलिको बिजोग गरेछ ल हेर त्यस्तो ठाममा लगेको

पुरे ठुल्दाइ अंकल नै हुनुहुदो रैछ त तिम्रो? एउटा हल्लौरेले भनेको
 
Posted on 07-08-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
सान्नानी
Posted on 07-08-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यान ब्यान किन त्य्स्तो कच्याक कुचुक परेको मुख देखाउनु पर्ने हो कसै कसैलाई
के भयो बौचा?
Last edited: 08-Jul-09 09:59 AM

 
Posted on 07-08-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बुधवारे जदौ ।


ब्यान ब्यानै हुल भैसक्या रैछ, के छ हो बिशेष ?


तारेमाम पुरे, हर्के, लहरे, सान्नानी, रिट्ठे।


 
Posted on 07-08-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ सान्नानु !


तिम्रो प्रश्न को जवाफ त दिन मन थ्यो तर हर्केले उता मुङ्रो लेर बसिराछ ! मान्छे अली हट्टा कट्टै छ तेइ भर डर डर लाग्छ बज्जेको !


 
सान्नानी
Posted on 07-08-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठु तिम्रो भनाइको मत्लब हर्के ह्यन्सम धाक मात्रै रैछ?

ठुल्दाइ तारेमाम
 
Posted on 07-08-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ !


आज किन ढिला? बाटोमा भेट भयो कि शिला?


सबैको प्यारो चौतारीको 'ठुल्दाइ' जस्तो गरिमामय पदमा आसिन भएर पनि समयमा हाजिर नहुने तपाईंलाई कारवाही किन नगर्ने?


लेख्ने ट्याम बाहेक १ घण्टा भित्र २५५ अक्षर नबढाइ चित्तबुझ्दो स्पस्टिकरण दिनुहोस् !


 
Posted on 07-08-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो हल्लौरे भनेर कसलाई भन्न खोज्या


पुरे को अंकल लाई नि तारेमाम ठोके है मैले


 
Posted on 07-08-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बुधवारे जदौ ।


आज त भिड निकै chha न् आइ चौतारी मा ल ल गफ मर्दै आउनु म चाँही एसो खैरे लाई गफ दिएर आउछु


 
सान्नानी
Posted on 07-08-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए त्यो हल्लौरे भन्या छ एक जना चाउरे,  तिम्लाई किन चाहियो बौचा? फेरी त्यो पचाउरेलाइ गएर भन्देर मसँग झगडा लाउनलाई?  आफु नि शान्ती सँग नबस्नी अरुलाई नि नदिनी काम नगर न
 
Posted on 07-08-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रिट्ठे यो पाली पनि असत्ती प्रोफेसरले टि ए भन्ने काम दिएको छ क्या। खैर्‍या सन्तान लाई गफ दिने काम । ब्यान ब्यानै किलासमा गफ दिएर अहिले बल्ल कफ फालेर आएको।


पुरेको मात्र किन अंकल ? लहरे को नि अंकल हो नि ? अंकल लाई बाल छैन, अंकल भन्ने बालक राम लजाउने ?


 
Posted on 07-08-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लहरे हर्के आउँला हेर्दै गर है त्यो डिलाँटी ! 


हैन सान्नानी बज्जे ह्यान्सम त ह्यान्सम छ तर हाम्जती त के खार हुन्थ्यो नि बरै !


बैरे मित्र लाई हृदय भित्र देखी जदौ !


ठुल्दाइ त्यो त ठीक छ ! तर चौतारी धर्म पनि त पुरा गर्नु पर्‍यो नि ! जस्तो कि मैले गर्छु ! ब्यान ब्यान यो हातले तातो कफी पनि समात्या हुन्नन यि औंला हरुले जदौ लेख्न भ्याइसक्छ ! कसो ए बौचो?


 
Posted on 07-08-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त बस्न तयार नि शान्ती सँग - बरु शान्ती खोइ त -


सान्नानी तिमीलाई किन बस्नु पर्‍यो नि शान्ती सँग - शान्त सँग बसे हुन्छ -


नचाहिदो काम गरेर हिंड्ने रहेछ, पख म बा लाई भन्दिन्छु



रिट्ठे को त के कुरा गराइ भो र हैन र भन्या -


 
Posted on 07-08-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर किन हिक्क हिक्क भो भन्छु सान्नानी र रिठ्ठे लहरे मिलेर कुरो काट्दै रछन र पोत ।


सान्नानी अस्ती रिठ्ठेले भनेको हैन सन्नी जस्तो छ भनेर , अनी के भन्छ सल्लु ह्यान्सम्की सन्नी ह्यान्सम ल भनत आँफै तिमी ।


 
Posted on 07-08-09 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।
सब गावँले लोगनको कुस्ले मंग्ले को काम्ना करेछु।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
TPS Re-registration
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters