serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३७ *~ New Year Special

[Please view other pages to see the rest of the postings. Total posts: 864]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 413670 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 12-31-08 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 
~ * चौतारी-१३७ *~

Happy New Year 2009

सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 137 editions.

          

 
Posted on 01-02-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


नयाँ बर्षको पहिलो काम चोराइ दिन को जदौ।


तारेमाम चिप्ले , आफु त अझै घर बिदा मै भएको सहर्ष् जानकारी गराउन चाहन्छु।


 
Posted on 01-02-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldaai taaremaam ke cha - chiya piyeko ho

oh Head Master ke cha - tesai arulaai dosha lagaaune


 
Posted on 01-02-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ तारेमाम। आफू त अड्डामै हो। औपचारिक छुट्टी होइन र धेरै कर्मचारी त छैनन् तर आफू बिदा बचाउन हाजिर छु। तर अरु गाउँले कता गए त? सबै छुट्टी मनाउँदै हुन् कि के हो? काम चोर्नबाट पनि छुट्टी लिने काइसाबहरु।      

 
Posted on 01-02-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे,
कहिले यता आउने रे?

पैसा मात्र बचाएर् पुगेन छ चिप्लेलाई बिदा नि बचाउने भए छ। तारेमाम।


 
Posted on 01-02-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Darsan gare hai sapai gaamle sathiharulai
 
Posted on 01-02-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले,लहरे,ठुल्दाइ ,अनी ठुलि लाई  यो केली को पनि तरेमाम है

अनी चिप्ले र चिप्लेनी को हिजो घमसान  परेको , चिप्ले को तालु मा  आलु  फलेको पनि सबै लाई अबगत गरौद छु


 
Posted on 01-02-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k cha ho ?

Namaste, taremaa,jadau..........naya barshako mangalmaya shubhkamana


 
Posted on 01-02-09 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Last year ko chautari bata netrejyu le lekheko yo patra:

 

प्रिय जान्की,

जे राम जि कि!!

यो हाम्रो पहिलो पिरेम पत्र छ। कोनो गल्ती भेँटेछौ त उस्को मिलाइके पढ्नु। त बात यो छ कि, पहेली

बार जो तिमीलाई हामीले बुधहाटमे देख्यो, त सला हाम्रो होस् उड्के पतङ बनिगयो। त उ होसवाको

हामीले कन्नी डालेर सिँधा कर्दै तिम्रो तरफ आउँदे जो थियो, सला कहाँसे फटाक से एक खयाल आयो

यो दिल मा। " तुम को देखा तो ए खयाल आया" गना जो गाउँनु भएको छ हाम्रो जग्जित कक्काले,

उही गनाके पुँरा बोल जो छ याद कर्दे थियो हामी तिम्रो आगे आइके गावन। जब पुँरा गना हाम्रो

खोपडियामे घुसेन त सरम के मारे हामी उहाँसे सिधे राम बिलास्के पान दुकान गियो। इनटरेस्टिङ

बात यो छ कि, राम बिलासके यहाँ उही गना बज्दे थियो। हामी गना भि सुन्दे थियो, ओर सोँच्दे थियो,

"अरे सला यि तो कोही मामुली बात भएन, हामी करोडो गना मे से एक गना सिलेँक्ट करेछु तिम्रो

खातिर, उही गना बजेछ राम बिलासके यहाँ। जरुर भोले बाबा हाम्रो सिग्नाँल दिनुभएछ।" गना भि

खतम, हाम्रो काँन्फिडेन्स भि बढ्यो। खेँ खेँ खेँ

तिमीलाई बहुते ढुँड्यो हामी हाट्मा तर तिमी मिलेन। बहुते दुख लाग्यो हाम्रो त सोच्यो हामी कि सला

एक लड्की मिल्यो वो भि गैल भँइस पानी मे। हामी बुर्बक भि लिँखदा लिँखदे बहुते लम्बा पत्र

लिखेछु। त बाँटम लाइन यो छ कि "आइ लाँब यू"। तिम्रो पत्रके इन्तजार मे ...................

डाँ मदनवा

स्वास्थ चोकी  



 
Posted on 01-02-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन  चौतारी त कस्तो सुन्ये ह??

अफु लन्का पुगेर आउँदा पनि कोही छैनन बा

एम्मा  के हो यो तल?? सबै चौतारी को मान्छे कहाँ गये भनेको त ,, ग्याङ फाइट पो रहेछ

              


 
Posted on 01-02-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटाहरु को काम छैन,

 लौ हेर  सबै जना,

 लहरे,रिथे,चिप्ले, हुँदा हुँदा ठुल्दाइ र पुन्ते दा पनि

 


 
Posted on 01-02-09 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबैलाई। चौतारी फर्किन्नौ भन्थ्यौ केली, फिर्ता आएछौ खुशी लाग्यो। यसो हेर्दा त त्यो झगडा गर्नेहरुमा बाउचा, लौके र केली हुन् जस्तो लाग्यो मलाई त। 

 
Posted on 01-05-09 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-05-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


लामो अन्तराल पछीको लामै जदौ!


ठुली, के छ ताअाअाअाअाअाआ?


थकाई सकाइ मारी अब नयाँ बर्षको नयाँ चिया खुवाउन नयाँ धर्मात्मा आउने प्रतिक्षामा छु।


 
Posted on 01-05-09 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गीतैले बोलाई दरौंदीलाई मर्स्याङ्दी मिसियो
म केले बोलाउँ मालतीलाई मुरली खोसियो

सोमबारे जदौ सबै गाम्लेहरुलाई।
ठुल्दाइ, तारेमाम। फोन फर्काउन नसकेकोमा माफ पाम।

ठुली, के छ ताअाअाअाअाअाआ?


थकाई सकाइ मारी अब नयाँ बर्षको नयाँ चिया खुवाउन नयाँ धर्मात्मा आउने प्रतिक्षामा छु।



 
Posted on 01-05-09 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले।
नयाँ बर्ष को नयाँ तारेमाम।



पशुपतिनाथको हामी सबैले कल्याण गरुन।


फोन सोन यका तिर चिलिम बोकी फिलिम तिर थ्यो होला हिजो। अरु कुनै दिन वार्ता गरौला।


 
Posted on 01-05-09 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


लौ २००९ को पहिलो चौतारी भ्रमण है !


ठुलि, ठुल्दाइ, चिप्ले सबैलाई नयाँ बर्ष २००९ को पहिलो जदौ, नमस्ते, तारेमाम-सलाम


४ दिन कसरी बित्यो थाहा भएन यस्पाली त !


 
Posted on 01-05-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पशुपतिनाथको हामी सबैले कल्याण गरुन।
 
Posted on 01-05-09 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, फिलिम हलमा चिलिम निषेध हुन्छ त्यसैले कुरो मिलेन।
रिट्ठे, ४ दिन बेहोशीमै बित्यो कि के हो? फिलाडेल्फिया झरेर एक धार्नी वजन चढायौ भन्ने पनि हल्ला खल्ला फैलिएको थियो। भेट भयो त नयाँ छिमेकीसँग?    

 
Posted on 01-05-09 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे।


किन पक्क छक्क पर्‍या रिट्ठे? अब पशुपती नाथ स्वयं अनाथ भएको अवस्थामा, भट्ट र भण्डारी लाई वाइस्याल बाट जोगाउन नसक्ने भए सि , हामी सबै मिलेर पशुपती नाथको कल्याण गर्नु परेन? उहिले पो हाम्रो कल्याण गर्थे, अहिले हामीले गर्ने हो।



गर्नु गरे बज्याहरुले, त्यो नन्दी पनि जिउदो भएको भए काटकुट गरेर त्यहीं भोज भतेर गर्थे। 


 
Posted on 01-05-09 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले, जदौ ठुल्दाइ
त्यही त ठुल्दाइ सार्है दु:ख लाग्दो परिस्थिती भयो ! रक्तपिपासुहरुले पशुपती क्षेत्रलाई नि बिटुलो नपारी बसेनन !


चिप्ले: होस् त होस् मै हो तर यती रमाइलो गरियो कि बितेको थाहा पायिएन ! नयाँ छिमेकी सँग भेट भको छैन त ! अनी कसरी मनायियो त नयाँ बर्ष?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters