बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२६ **

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 253250 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 08-13-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी  १२६  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 126 editions.
 
Last edited: 15-Aug-08 09:26 AM

 
Posted on 08-15-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ छ गुप्त बास मा पर्‍यो आफु त
काम ले पेल्यो भन्या मलाई सुन्या हो '
सुनेन भने कान सान फुटाल्दिन्छु नि फेरी,

के म: म: गरिरा, म चौतारी नआउनु मा ठुल्दै र ठुल्दाइ ले बनाएको म: म: को ठुलो हात छ
कारवाही चलाऊने परो, साथ साथै ठुल्दाइ लाई सहयोग गर्ने रिट्ठे मुर्दार अनी पर्वते काइलो लाई पनि
कारवाहो चलाऊनु पर्छ

दिपिका के छ, के गर्दै हो, सञ्चै, आरामै होला हगी,
सन्नानी के छ


 
Posted on 08-15-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बौचा के भयो तिमीलाई? सञ्चै त छौ?

 
Posted on 08-15-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-15-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथिको फोटोमा रिट्ठेले पनि म: म: पोको पारेर बसेको छ
पोको पारेको तरिकाले नै थाहा हुन्छ म: म: पोको पार्न आउँदैन भनेर

ठुल्दाइ ले पोको पार्दाको हात चाँही म: म: पोको पार्ने पर्फेक्ट एक्जामपल


 
Posted on 08-15-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो बाउचा कहाँ हराको हो? बिचरा लाई लहरी ले दिनु दु:ख दि  यहाँ त तिमी अर्कै भेशमा आएको भन्नि ब्यापक हल्ला थियो त
 
Posted on 08-15-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरामी पर्‍यो गाठेँ, बिरामी पर्‍यो
सोमबार अफिस आको है, खोकेको देखेर हाकिम ले जाउ भन्यो घराँ
गर गये औषोधी खाएर सुते अनी मंगलवार पनि बिदा भयो बिरामी भएर
अनी बुधवार के आको है, काम ले च्यापेर साझा छिर्नै पाएन अनी हिजो पनि तेसतै भयो
आज हाकिम छैन तेही भरे, काम त मारामार नै छ त।

 
Posted on 08-15-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो हातमा बेल्ट जस्तो बाँधेको जन्तर् हो। मामदेब बाबाले म: म: बनाउन मात्र लगाउने भनेर फुकेर दिएको। भाग्यमानिले मात्र पाउछ। रिट्ठे ले पोहर नै सोहर गर्न लाग्या थ्यो त्यो बेल्ट, यसपाली अन्तरे ले जन्तरे गर्न लाग्या बडा मुश्किलले बचाइएछ ।

 
Posted on 08-15-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-15-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा वोल बौचा वोल....
ओहो बौचा कता गयाब भा एत्रो दिन,ठुल्दाइ ले बनाको म्:म: ले पखाला लाग्यो कि क्या हो, ४ पिलेट खान्छ अझ ठुल्दै को म्:म: लाई दोस दिन्छ, जे होस् कहाँ हराएको एत्रो दिन। बिचारो लोके झन्डै भागी सक्या तिम्रो मुकुन्डो लार आको भनेर सब्ले।
ल ल रेफ्रेश होउ एक्छिन अनी बात मारम्ला।
 
Posted on 08-15-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-15-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-15-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rugha khoki lagdaima chautari aaunai chhadya baucha?

dipika tei ta hai tyo belt pae ni hune ni hamle ni.

oi parbate class jau bhaneko ajhai hyai halli rachha bhanya.


 
Posted on 08-15-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढुङे बगर माया ढुङे बगर
माया छँदैछ हल्ला नगर

सप्पै लाई शुक्रबारे रमाइलो दिनको उपलक्षमा सलाम छ।
आज पातकीहरुले के सारो फोटु टाँसेका चौतारी भरी।  आँखा नै तिर्मिरायो, भोक ले जिउ जुर्मुरायो। तारेमाम


 
Posted on 08-15-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या झुक्क्याए भनेर हासेको छ त लहरे 
 
Posted on 08-15-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टुराम लोके भन्या चाँही को हो नि फेरी अनी
मेरो मुकुण्डो चाँही कोल्ले लाको,

एसो गर्‍यो भने त नाक साक पच्काइदिन्छु नि फेरी, फुटेपनी नफुटेपनी


 
Posted on 08-15-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, आज त शुक्रबार के क्लास जानु अब एक्छिन किङ्'स वे तिर घुमौ अनी जाउला हुन्न तेही पनि कलेज् अगाडि शुक्रबार त मुसल्मान हरुले सब जाम गरे होलान नि
 
Posted on 08-15-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झूठ बोल्नु त लहरे संग सिक्नु!

सधैं काम चोर्छ भन्ने थाहा भए सि हाकिमले  जुक्ती निकाले छ।
गधालाई भारी काम भएको भन्ने अंग्रेजिमा उक्ती निकाले छ।


२ पेज जती अंग्रेजीमा उखान घोक्न लगाएछ।
एउटै उखान मा लहरे खोकी खोक्न थालएछ।


त्यस पछी बाबु आराम गर के भनेकोथ्यो,
नयाँ मुकुण्डो को फाराम भर भने जस्तो भयो।


२ दिन सम्म अरु लाई उल्लु बनाए भनेर मख्ख पर्‍यो।
पोल खोल पछी त डामाडोल भएर अकमक्क पर्‍यो।

 


 
Posted on 08-15-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लोके र लहरे एउटै हो?

लोके ले ढाटेको त अस्ती थाहा थियो, एक्छिन अगाडि सम्म नेपाली कसरी लेख्ने भनेर एकै छिनमा त्यस्तो सुद्ध नेपाली लेखेको थ्यो। तर उस्को मर्जी भनेर चुप लागेको। अहिले यो बौचाले मुकुन्डो लगाएर आएको भन्दा त बौचाको मुकुन्डो सुकुन्डो हुत्याइदिउ जस्तो लाग्यो मलाई। म त बिचरा साथीलाई के भएछ भनेर सोचिरा। अतिनै बदमाश हुन थाल्यो यो लहरे त।

 


 
Posted on 08-15-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ कहाँ आज म: म: जमघट जस्तो छ नि। ल म पनि मुकुन्डो फुकालेर त्यही आउनु पर्‍यो जस्तो छ भरे। १२ प्याक डाइट कोक बोकेर आउछु है ठीक ८ बजे, चिन्न सजिलो होस् भनेर।
 
Posted on 08-15-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ कहाँ आज म: म: जमघट जस्तो छ नि। ल म पनि मुकुन्डो फुकालेर त्यही आउनु पर्‍यो जस्तो छ भरे। १२ प्याक डाइट कोक बोकेर आउछु है ठीक ८ बजे, चिन्न सजिलो होस् भनेर।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters