[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 418449 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-27-09 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाने र बिस्टे एउटै मान्छे हो कि क्या हो - संका लाग्यो मलाई त


हो ल पानी र बिस्टे एउटै हो - हो भनेपछी हो



पुरे ले ठीक कुरा गर्‍यो बाइ - धेरै बिहा गरेर बुढा हुने हो त - कि कसो ठुल्दाइ आक्छ्या बुढादाइ


 
Posted on 01-27-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाने रे पुरे दुई आका हुन नयाँ गाउले !


सट्खट मा भन्नि हो भने 'पानीपुरी'


जदौ जिम्माल ! साहुले पेल्न छोड्यो कि कसो भो, आज निक्कै फुर्सतिलो देखिन्छ !


भउते बज्जे ले त हात भरी को भाग पाएसी के सम्झिन्थ्यो हाम्लाई


 
Posted on 01-27-09 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै सौधी ज्यु को नयाँ को पुरानो भन्नु
मुकुन्डो फेर्दै आउने को बिग्बिगी छ् अचेल।
अस्ती मात्र लहरे बेकुफ ले एकै दिना ३-३ टा मुकुन्डो लार आयो,एुटा मुकुन्डो चै अली च्यातेछ,सब्ले चिनी हाले अनी तेस्पछी,साह्रै
गर्‍यो भनेर अस्ती दिमाग को औरेसन नि गर्या हो तेस्पची ३ दिन गायप भर आजै आ हो।
त्यो बाहेक चै यो पुरे,तल भञ्ज्याङ को साइला दाई को छोरो,उहिले गाई चराआउन आउथ्यो नि तल चौर तिर तेही हो
अर्को पाने चै खै पहाडाँ घरबार बेचेर एता झर्या भन्ने सुन्थे,उसैलाई सोध्नुस्।
अनी अरु नि छन २-४ औतारी हरु आज देख्या छैनन।
Last edited: 27-Jan-09 11:29 AM

 
Posted on 01-27-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेलाई शंका लाग्यो भने लंका जाने ।
डा राजभण्डारीले नाडी छाम्ने चिज हो यो, शंका गर्ने चिज होइन !
तेत्तिकै बेसुरको कुरा गर्नेलाई डाङ्डर् बोलाइदेओ गाम्ले हो ।
 
 
Posted on 01-27-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अड्डा को ट्याम भयो। तारेमाम।
 
Posted on 01-27-09 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन के भन्छ यो लहरे, भन्ने ले भनी रन्च,नबिराउनु नडराउनु,मुकुन्डो लार आउन के को खाचो नि,
या एउटै भा मुकुन्डो लार आउन फुर्सत छैन,तिमी जस्तो हो र फिरन्ती।
पाने पुरे सप्पै म हो भन्दे नि केही छैन मलाई।

 
Posted on 01-27-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यि हाम्रा ठुल्दाइ पनि मुकुन्डो लाउन थालएछन कि के हो?


पानेको यो लेखाइ कता कता ठुल्दाइको जस्तो लागेन तिमेरु लाई। एउडा कुरो नि।








लहरेलाई शंका लाग्यो भने लंका जाने ।
डा राजभण्डारीले नाडी छाम्ने चिज हो यो, शंका गर्ने चिज होइन !
तेत्तिकै बेसुरको कुरा गर्नेलाई डाङ्डर् बोलाइदेओ गाम्ले हो ।
 

 

 
Posted on 01-27-09 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल नेत्रे,
लवज त ठुल्दाइ को जस्ताइ राइमिङ छ् तर ठुल्दाइ चै हैन।

 
Posted on 01-27-09 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शंकै गर्ने हो भने त मलाई नि दुइजना अध्यक्ष र उपाध्यक्ष भेर चौतारी चलाको जस्तो लाग्छ ।
तर यो चौतारीकै बिशेषता हो कि जो आए पनि ' पावर अफ अशोशिएसन' भने झै उस्तै बनाउछ।
तेहिभेर सब्बै एक से एक गफाडी भाका हुन यहाँ ।
तेसैले बढी शंकाको खेति नगरम् , तपाईं पनि गफाडी बन्ने सुनौलो अवसर प्राप्त  गर्नुहोस्
 
Posted on 01-27-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है धन्यवाद मेर परिचय गराइदेको मा। जिम्माल बाजे लाई, तारेमाम ट्क्राये है, एस्सो आफ्नो गामठाममा के कस्तो छ हेर्न आको नि, सबैलाई एता देखेर चहिन lastai खुशी लाग्यो। आज साहुले अली बेसी काम देको छ तेइभेर यो चौतारी म घरी-घरी आउन अली गर्हो पारीराछ। तर मलाई लेख्दै गरुम है, म एस्सो मौका पाबेला अाइरहन्छु
 
Posted on 01-27-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मध्यान्हको तारेमाम सबैलाई।
बिर्खे बुढो कहाँ हरायो होला भनेको त पत्रकार बनेर सम्चार बटुल्दै हिंड्दै रहेछ। होश राख्नु है, जवाना ठीक छैन। अस्ती भर्खर जनकपुरमा एउटीलाइ ठहरै पारे रे, कान्तिपुरका ककस्लाई पनि धम्की आका छन् रे।
बिष्टे, थाल्या होइन मैले। त्यही बाउचाले उहिले पठाइदेको आजसम्म बाँकी थियो र बेला बेलाँ तान्थें। दुई महिना चानचुन धान्यो त्यतिले।  

लौ हसुरेर आएपछी अर्को जदौ गरम्ला सबैलाई। 

 
Posted on 01-27-09 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहु को काम छली छली चौतारी मा गफ हाँक्न जस्तो मजा त के मा छ र पुरे? मखुला बिस्टे?
 
Posted on 01-27-09 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख ख, तेइ त गर्दै छु नि, बस्नै नसकिने रछ चौतारी भन्दा टाढा त! लु फेरी अाइदिएन म त।।। लोल

 
Posted on 01-27-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चिप्ले , तेसो भे त राम्रै हो नि,मैले चै बल्ल तल्ल एक हप्ता जती भयो अस्ती विकेन्ड लाई नगन्ने हो भने।
जाडो मा बहिर निस्कनै मन नलाग्ने तेसैले ल जा त भनेर छाडिदिए।
ख ख रिट्ठे,चौतारी भएन भने त काम आको मजै भएन नि। बरु रिट्ठे अचेल अली कम छ् नि के मा अल्झिएउ। कि कसैको पछेउरी ले अल्झायो।
पुरे को आयोवा को कुन गा बि स हो नि,मेरो छिमेकी गाम हो त्यो उहिले को।

 
Posted on 01-27-09 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले:
हैन बौचा ले पुरे के पुरे काटुन नै द्याथ्यो कि क्या हो? असत्ती ले हामी सँग भेट्दा त सुइको नि दिएन !


दोश्रो राउन्ड को २,३,४ सबैलाई !


५ भैसकेकाहरु यता आओ ! हुन बाँकी हरु कल्टी मार !


 
Posted on 01-27-09 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुरबा कुन गा वि स मा हुनुहुन्थ्यो र उहिले?

 
Posted on 01-27-09 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कार गरेँ है।


मेरो मामालाई दर्शन!


ठुल्दाइ लाई तारेमाम!


ठुला बडा दाइहरुलाई नमस्कार!


अरु सबैलाई सोध्याछु है।


नव आवन्तुकहरु सबैलाई स्वागत गरेँ है।


 
Posted on 01-27-09 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>ख ख, तेइ त गर्दै छु नि, बस्नै नसकिने रछ चौतारी भन्दा टाढा त! लु फेरी अाइदिएन म त।।। लोल <<<



पुर्या हाकिमले उजुरी हाल्ला जस्तो छ अब चौतारीमा ! यता उती केइ सोधिहाल्यो भने 'कसैको कर कापमा नपरी म आफ्नै राजी खुशीले ग'को चौतारीमा'  भन्नु है पुरे !


कसको पच्छेउरि मा अल्झिनु र बिस्टे ! अल्झिन नपाउदै त्यो पछेउरीले घोक्रो न्याक्ला भन्नि पिर 


 


 
Posted on 01-27-09 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ब्यान त हर्के लाई नि देख्या जस्तो लाग्छ ! कता अन्मरेछ बज्जे ! हिजो तितो सत्ते र जिरे खुर्सानी को लिन्क माग्दै थ्यो केरे ! तेइ धुर्मुस को सुन्तली सँग ड्याठ (date) गयो जस्तो छ
 
Posted on 01-27-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ 'तारेमाम अड्डा जाम' भन्दै अघी नै हो लागेको ! कता भास्सिएछन बुढा मान्छे !


नमस्ते दीपीका जी !


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters