[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १४९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 301]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 116277 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-02-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~ *  चौतारी १४९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




 


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 149 editions.


 


 
Posted on 07-08-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो जस्तो मुटु मेरो पनि ।
तिम्रो जस्तो माया मेरो पनि ।


गीतन्जली सुरु गरेको हैन है फेरी, यस्सै गीत सुन्न मन लागेर मात्रै हो ।


 




 
Posted on 07-08-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मदनवा किसन कन्हैया बहुते दिन बाद आएछ ! त सुनाइहाल के छ हाल्खबरिया !


त उ फुलुवा लाई माइती भेजिदीहालिस तिमीले भन्ने सुनेको हो ! के हो साचो सत्य?



तेइ त हर्के अब दुइटा मा को ह्यान्साम त गाउले ले फैसला गरिहाल्छन नि


 
Posted on 07-08-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को २,३,४ (ठुल्दाइ स्टाईलमा) सबैलाई !


अरु सप्पै के गर्न लाये थाहा म चाँही हसुर्दै छु अहिले !


 
Posted on 07-08-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


जयराम जी के मदनवा


हसुर्‍याइ ट्याम सुखमय होस्।


 
Posted on 07-08-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफुले पनि खाइयो ल , रिठ्ठे त्यो अस्तिको राजनिगन्धा र तुलसी मिक्स झिकत एक डोज हालौ ।
 
Posted on 07-08-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
 
Posted on 07-08-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो हर्के ले फेरी सम्झायो रजनीगन्धा र तुलसी मिक्स आहा ! मदन्वा आको थियो अघी होला नि उसै सँग !


खोइ त कता गये सप्पै आज !


 
Posted on 07-08-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त क्रेजी र लहरे को दोहोरी पनि छैन नि !


कता गये दुवै ! बौचा त निक्कै साउट बक्स मा पल्क्या छ अचेल !


 
Posted on 07-08-09 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो एक छिन् हुलका हुल थिए आज झूल भित्र पसे जस्तो छ रिट्ठे।



बिर्खे बा, मदनवा, कुमलवा, चिप्ले , अन्तरे, बिस्टे, चेलीको अभावले हो कि अचेल चौतारीमा पनि बाफिलो हावा बहन थाल्यो। शितल बनाउन पर्‍यो।


 
Posted on 07-08-09 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानाथरी हल्ला फैलाउने रिट्ठे सान - म त यतै छु है कतै गा छैन -


खोइ ठुल्दाइ लाई अध्यक्ष बनाइद्या चौतारी किन सुस्त भयो छानबिन समिती मा - केही पनि काम गर्‍या जस्तो देखिन त ठुल्दाइ ले यहाँ,


नाम मात्र लेखेर यो आएन त्यो आएन भनेर मात्र त पुगेन नि - किन आएर के गर्नु पर्छ ल्याउने सबै कुरा हुनु पर्ने हो नि - ल ठुल्दाइ


प्रतिबेदन बुझाउनुस् त छिटो


 
Posted on 07-08-09 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे पर्भू,
लौ भन त लहरे, राष्ट्रपती ले प्रतिबेदन कल्लाई बुझाउने ? उप राष्ट्रपतिलाई ? प्रोटोकल सोटोकल पनि त मिल्नु पर्‍यो।
 
Posted on 07-08-09 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी अध्यक्ष भन्ने पनि छ नि ठुल्दाइ


हsssss उसैलाई बुझाउने - पुरे को अंकल ले नि कुरा मात्र बढी गर्ने भन्या काम त अहँ -


 
Posted on 07-08-09 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी का सर्बमान्य नै ठुलदाई रे ।


अब अध्यक्ष सदक्ष को के कुरा गराइ भयो र । कहाँ को राजा राम, कहाँ को गंगुतेली । मखुला ?


 
Posted on 07-08-09 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्वमान्य भएर त अंकल भन्ने पद पनि द्या


अंकल हुँदैमा आफ्नो काम गर्नै नपर्ने चाँही होइन भन्ने कुरा को पनि ज्ञान राख्नुस् अंकल


एसरी नै मपाइ सपाइ गरेमा शुरु मा लिखीत अनी मौखिक हुँदै भौतिक कारवाही पनि हुने ब्यहोरा एसै


लेखाइ मार्फत जानकारी गराउन चाहन्छु।


 
Posted on 07-08-09 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याअाअाअा काम मिलेन! हाती छिर्यो, पुच्छर अड्क्यो। जिन्दगीको लाइफमा क्वेरीले एस्तो दु:ख देला भन्ने चिताएको पनि थीन। मारोगी, दिमाग चल्न छोड्यो, धत!
 
Posted on 07-08-09 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक भन्यो पुरे ले मेरो नि दिमाग घुमाइ रहा छ, डिभेलपर हरु के लेख्छन के कहिले यो मिलेन कहिले त्यो मिलेन , कहिले त ल आँफै आएर गर भनु जस्तो लाग्छ
 
Posted on 07-08-09 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीनता कोन्दिसन एउता क्वेरिले हान्दल गर्न पर्नी, दुइता मिल्छ यौतो गोल खान्छ बाSSSSSSS । गर्न पर्नी नि कत्ती हो, के के गर्न पर्नी नि बिर्सी सकें मैले त, अब जानी बेला भो भनेर टिपोट टिप्न ला त खै के के थ्यो के के। अघी एउटा देख्या थिएं जस्तो छ, हो कि हैन नै याद छैन, कता पर्‍यो पर्‍यो। ल न दिमाग फन- फनी घुम्यो भन्या
 
Posted on 07-08-09 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीत सित छैन र आज?
 
Posted on 07-08-09 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-08-09 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters