serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १८९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 345]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 129273 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 05-27-10 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




*  चौतारी १८९ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप






२५५४ औ बुद्ध जयन्ती को उपलक्ष मा समस्त चौतारी परिवार लाई हार्दिक मंगलमय शुभकामना





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 189 editions.



 
Posted on 06-03-10 10:16 AM     [Snapshot: 1700]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good morning cheli ... oops chautaari lekhna khojyaa typo bhayechha...


Biste kaaji kyaa dialouge haanyaa . ahile mahadev ko trishul ko jhai tin tira baata prahaar aaulaa hai ... Hami lai thaau hear hai ktaa ho bhanera, kaji saab antai bhautaarine... Katro aash thiyo sab niraash bhayo ..


Choktaa khaana gaako budhi jhol maa Dubera mari bhanyaa yehi ho.


 


la pheri pani bhaekaa ra aaudai garekaa sab autaari lai baire ko laal salaam


 
Posted on 06-03-10 10:21 AM     [Snapshot: 1720]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम लहरे, रामे, ठुल्दाइ, चेली, बिस्टे, बैरे, रिट्ठे

अनी के रे के रे, चेली सँग पढेको रे? ओ गफाडी, क्लास १ देखुन् संगै पढ्या साथीहरु हुन्, आधा भन्दा बढी। तिमी पायो भन्दैमा लामो लामो गफ दिनी, बेसरम। टुट।

तर चेलीलाई चाइँ आधा दुनियाँले चिन्दो रेछ। जिम्मालबा र ठुल्दाइलाई मात्र चिन्ने भन्थानेको त चेली पनि उस्तै रेछ।

लु बिजी छु, पछी आउँदै गर्छु।

जय नेपाल

 
Posted on 06-03-10 10:24 AM     [Snapshot: 1718]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिमिलाई अचेल कहाँ भेतु
पहरा मा भेतु या चाहरा मा भेतु
की डिल भुल्ने ट्यो फुल को लहरा मा भेतु
टिमिलाई अचेल कहाँ भेतु



बैरे मान तारेमाम -


 
Posted on 06-03-10 10:25 AM     [Snapshot: 1724]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ब्रेक लिएछ बैरे ले .......

हुन्छ ठुल्दाइ ...... यो वीकेन्ड मा हस्तिनापुरको मरुभुमी देखी मेरो सुन्दर, शान्त, हरियाली गाम पुरै हल्लाउन पर्छ ... अनी जुलाई ४ को निधो गर्नु पर्छ । बिर्खे बुढाको कुरा अनुसार एक्दिन तपाईंको तिर आएर राजधानी तिर जाने कुरो छ क्यारे ........

कहाँ डोको मा पोको पारेर लेराउनु ....... जिम्मालको बानी थाहा छन्दै छ नि ........

म त्येत्रो दिन सम्म चौतारी न गएको ..... कुनै पनि "नानी" ले जिम्माल किन न आएको भनेर भनेनन रे ...... कोही "ननी" (उन्कै शब्दमा) ले बोलाये ३-४ जना लगाएर बोकाएर भएनी आइपुग्छन  रे ....


ल पुरे पनि आएर गयिसकेछ ..........
 
Posted on 06-03-10 10:30 AM     [Snapshot: 1727]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good morning chautari!!


asarai mahinama pani paryo rujhauwne


eklo yo mero man kasari bujhaune....


lau sabailai darshan gare...chiya pani layaye



 
Posted on 06-03-10 10:32 AM     [Snapshot: 1726]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे मान जहिले नि बिजी


कता बिजी


फेसबूक मा


पुरे मान लाई बोर लाग्यो


के गर्ने त


फेसबूक हेर्ने


पुरे मान लाई केही भन्न मन लाग्यो


कता भन्ने त


फेस्बूक इस्ट्याटस उप्डेट गरेर


पुरे मान लाई खेल्न मन लाग्यो


के खेल्न त


फेस्बूक गेम खेल्ने


पुरे मान लाई टाईम पास गर्न मन लाग्यो


के गर्ने त


फेस्बूक को फोटो मा कमेन्ट गर्ने


पुरे मान लाई गर्न मन लागेन


के त


चौतारी मा पोस्टिङ्



 


 
Posted on 06-03-10 10:33 AM     [Snapshot: 1729]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनी के रे के रे, चेली सँग पढेको रे? ओ गफाडी,
क्लास १ देखुन् संगै पढ्या साथीहरु हुन्, आधा भन्दा बढी। तिमी पायो
भन्दैमा लामो लामो गफ दिनी, बेसरम। टुट।"
aamai.. kasto Prachanda, makune jasto raichha Pure ta.. matlab laaj nabhako kya.. guffadi.. 1 dekhi 12 samma hola.. maile hoina bhanya chhina.. >16 ni hola.. tyo ni hoina bhanya chhaina.. k guff laye maile ???

"
तर चेलीलाई चाइँ आधा दुनियाँले चिन्दो रेछ" dhanna,, maile matra chinne hoina.. malai ni manche le chinda raichhan..

Rame! timi chhin hamro maldai ko gam ko ho ? Chiplukanta dai ko bata kata ?

maldai nabhayera chautari nai sunne bhaisakyo bhanya!! jau ta chhito bolayera lyau!!

 
Posted on 06-03-10 10:50 AM     [Snapshot: 1752]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ...... लहरे ले हसायो ।

चेली .... माइला दाई आउँलान जस्तो छैनन ... दिनभरी बोस ले टाउको खान्छ रे .... ब्यान बेलुका त भन्नै परेन ...... माइली बुढी ले जुन बेला नि टाउको गोडी रहेकी हुन्छिन रे .........


म त्यो चिप्ल्या तिर होइन ..... त्येस्तो मरुभुमी मा नि कोइ बस्छ (सबै मरुभुमी नराम्रा छैनन है ...... कुनै कुनै चाँही स्प्रिङ्ग मा रमाइलो हुन्छ भन्छन ......) .......

म त उत्तर पुर्बी कोस्ट भन्छन क्यारे ...... हो यहि को डाँडा पाखा, छहरामा रमाइरहेको छु .......
 
Posted on 06-03-10 10:50 AM     [Snapshot: 1743]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा बुझियो, १ देखी १० सम्म पुरे को क्लास मेट। १२ देखी १६ सम्म चेली को । यस्तो कुरा मा पनि बाद् बिबाद ??


हो र पुरे मलाई नि चिन्नेहरु छन यो दुनियाँमा ?? चौतारीका ले चिन्न छोड्या बेला,टोल छिमेककाले न चिनेको बेला।


त्यो माइलादाइको यता आउने गफ खोक्या कफ जस्तो मात्र हो कि पत्ता लगाउनु पर्‍यो । बोस्टन को होटल को रिजर्भ भेन भने बिर्खेले बाँकी पैसा तिर्नु पर्छ भन्दिनु रामे ।


यसपालिको जुलाई चार, रामेको गाउँ जाने बिचार  ।


 
Posted on 06-03-10 10:54 AM     [Snapshot: 1755]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाक हंसायो, बज्ये लहरे चाइने नचाइने कुरो गरेर दुनियाँ भाँड्न मात्र जान्या छ। साँचो कुरो गर्दो हो त लहरे लहरे हुन्थेन। तर केइ छैन, म केइ भन्दिन, फेरी धेरै भन्यो भनेर बहिस्कार गर्देला. एस् आनो चित्त छ केटोको प्याट्ट फुटी हाल्छ।

लु चेली १२ पछी १६ अघी सम्म चाइँ होला तर त्यो बेलाँ नि हामी चाइँ साथी साथी नै थेम केरे। खै तिम्लाई चाइ कसोरी देखिएन, इनारुकै कलेज तिर भयिन्थ्यो धेर जसो। लु धिलाई भे पनि भेट भो, रमाईलै भो।

 
Posted on 06-03-10 10:54 AM     [Snapshot: 1759]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र ठुल्दाइ ..... ल त्येसो भये म म बनाउने भान्डा किनेर राख्छु ...... hehehe


 
Posted on 06-03-10 11:00 AM     [Snapshot: 1766]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो पुरे तिम्रै छ पित्त भन्दा नि ठुलो चित्ता, हाम्ले होइन भन्या छैनौ के रे


ल हाकु मै लाई नि तारेमाम है


हाकु मै लोङ टाईम नो सि कता तिमी 


 
Posted on 06-03-10 11:03 AM     [Snapshot: 1772]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाहिने नचाहिने कुरा होइन पुरे


कुरा क्लियर छ - चौतारी मा तिम्रो आज को पोस्टिङ् कस्ती वटा १ अनी अर्को समेत गरेर २ वटा


अब फेस्बूक को कमेन्ट कती वटा भनेर मैले भन्नु पर्छ र


दुनियाँ ले देखेको छ नि होइन र


के साह्रो हो तिमी त पुरे, साचो कुरा नि बोल्न नपाईने यार - बेसरम पुरे टुट


 
Posted on 06-03-10 11:04 AM     [Snapshot: 1757]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सजाय मैले भोग्नु नै पर्छ विश्वाश गर्नाले
परायलाई आफन्ट थानी मुतुमा राख्नले
मेरा टि जीवनका कठाहरु अपुरो गरेर छोर्डा  


आसुँ का ढारा बहन ठाल्छ
टिम्रो टस्बिर ले चिट्ट बुझाउडा


टारेमाम् चेली बिस्टे रामे ठुल्दाइ रिट्ठे अनि बाउचा


भनेछी चेली र पूरेले एकै ब्याच म्याट्रिक् दिएका रहेछन् केरे।
ठुल्दाइ, बाँसटारीतिर उकालो लाग्ने कार्यक्रम छ कि के हो? बिर्खे बुढोलाई पोको पारेर कसरी ल्याउनु, आफ्नै लुगा फाटो पोका पारेर हस्तिनापुर झर्नुहोस् बरु। केही खबर छ बरु यताबाट?
रामेले बिर्खेलाई फोन गरेको, अनि बिर्खेले फोन उठाएको। अचम्मै लाग्छ बिर्खेको फोन उठ्या भन्ने सुन्दा पनि। बुढाको ओछ्यान छेउ ल्यापटप जोड्या छैन कि के हो? किन हाजिर गर्दैन यता? बरु मैले चाँही आफ्नो मध्यान्ह अघि नै हाजिर गरें है आज त।
 


 
Posted on 06-03-10 11:11 AM     [Snapshot: 1775]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे अगी गीत गएको खोइ कुरो बुझ्या


पानी  पर्या परै छ  चौतारी आउने बाटो सबै हिल्लैहिलो


अनी कसरी आउने म


 
Posted on 06-03-10 11:14 AM     [Snapshot: 1790]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चौतारी मा तिम्रो आज को पोस्टिङ् कस्ती वटा १ अनी अर्को समेत गरेर २ वटा " पुरे के हो यो ..... स्पष्टिकरण चाहियो ....



"बरु मैले चाँही आफ्नो मध्यान्ह अघि नै हाजिर गरें है आज त।" प्रश्न फेरी उही ...... आज बाहेक सधैं किन मध्यान्ह पछी ???


फोन उथ्नु का कारण हरु धेरै छन .. त्यो "Unknown" आउने गरी गर्न पर्छ उठ्छ .... अनी अली अली झुलेको बेला नि उठ्न रहेछ .... अनी अरु सँग कुरा गर्दै गर्दा घन्टी बजे नि उठ्न रहेछ .... कहिले काही त अरुले नै पनि उथाइदिन रहेछन .. अनी अचम्म को कुरा ...... कहिले काही उता बाट नि हाम्रो फोन मा घन्टी बज्छ ..... एस्को कारण चाँही पत्ता लागेको छैन .... रिसोच हुँदै छ ........
 
Posted on 06-03-10 11:25 AM     [Snapshot: 1800]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो हैन क्या, काम नि भ्याउनै परो, उता अन्मार किताब नि भ्याउनै परो, भ्याइ नभ्याइ छ क्या, एता त सबले बुझ्छन भनेर नि।
 
Posted on 06-03-10 11:30 AM     [Snapshot: 1805]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब त्यस्तो नबुझ्ने मान्छे हरु सँग के संगत गरिरा त


काग को हुल मा बकुल्ला भन्न भएन, अब पुरे त काग को फुल खान पनि चोरेर खान सक्ने मान्छे


बकुल्ला को बिच मा काग मिस्या जस्तो हुन्छ पुरे तिमी उता नबुझ्ने मान्छे हरु सँग


 
Posted on 06-03-10 11:35 AM     [Snapshot: 1813]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्दा लेख्दै अलमल्लिएँ रिफ्रेश नगरि टाँसिदिएँ त्यती बेलै कती पोस्टिङ् थपिएछ। नयाँ आउने सबैलाई तारेमाम्।
हाकुमै, चिया ल्याउ न अर्को एक कप। दूध ठीक्क चिनी थोरै है।
रामे, मरुभूमी होइन है हस्तिनापुर त। हरियाली छ तर यहाँबाट केही पश्चिम (क्रेजीको ठामतिर) पुगेछि चाँही अर्धमरुभूमी जस्तो क्षेत्र शुरु हुन्छ। बलौटे र रातो माटो अनि सिउँडिका बोटहरु देखिन थालछन्।  समथरपना र गर्मिले चाँही तराइलाई जित्छ। उकालो ओरालोको नाममा हाईवे छिर्ने र निस्किने ramp हो। माउन्ट र हिल नाम भएका सडकहरु पनि नभएका होइनन् तर उस्तै समथर।  पोहोर भैरहवा पुग्दा त्यसको दुई हप्ता चानचुन अघि छोडेको हस्तिनापुरभन्दा अलिकती शीतल नै जस्तो लागेको थियो। यता भित्र बसुन्जेल AC हुन्छ र मात्रै हो। 


अनि के हो स्वतन्त्रता दिवसको सप्ताहन्ततिर पूर्वतिर जमघट तेसो भए?


चेली, रामे मेरो छिमेकी परेन। बिर्खे बुढा र टेके चाँही परे।   


 
Posted on 06-03-10 11:38 AM     [Snapshot: 1808]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले सर ।
हस्तिनापुरबसी ले वास्तै गरेन, त्यो विश्व बिद्यालय ले वास्ता गर्‍या भए उहिलेइ हस्तिनापुर हल्लाइन्थ्यो । छु याये ??


झगडा नगर हो FB र SB का औतारिहरु ।  


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters