बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 421094 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-27-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई बधाई छ , चाडै गरम है , जती चाडै सकियो तेती आफु ढुक्क भयिन्छ कि कसो।


जम्मै गाम्ले गाम्ली आएछन हल्ला गरेछन , हिंडेछन जस्तो छ ।


 
Posted on 01-27-09 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम छैन कोही नपार बुढा लाई लिना जाउ म -
चान्स नै भएन नि - त्यो पनि ठुल्दाइ लाई -


पाने लाई त ठीक नपारी भएन - बिस्टे को मुकुन्डो नै हो यो -
बाँकी बचेँको अली अली कपाल नि झार्नु पर्‍यो अनी बनेको चिल्लो टाउको मा
खोट्टा हान मजै आउछ -


एउटा खोट्टाको एक रुपैयाँ  - बाइ टु गेट वन फ्री


ढाड मा किक हान्न पनि मिल्ने - कन्फु किकको एक रुपैयाँ, सोलिड किक को दुई


आउनु पाने को ढाड मर्काउनुस् - टाउको मा खोट्टा बजाउनुस् - एही छ मौका हानौ चौका


आउनुस् आउनुस् आउनुस्


 
Posted on 01-27-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अरु केही भा हैन यो लहरे लाई अस्ती ठुल्दाइ ले औरेसन गर्ने बेला,ठुल्दाइ ले कान्मा च्यापेर राख्या चुरोस खसेर लहरे को दिमाग भित्र
पर्या थ्यो,निकालुला भन्दा भन्दै ठुल्दाइ ले खप्पर सिलाइदिनु भएचै तेसैको असर हो।
तेस्को लागि लहरे लाई फेरी अनेस्थेसिया दिएर नाक वा कान को प्वाल बाट सलाई कोरेर त्यो चुरोट सल्काइ खरानी पारेमा सो खरानी ले
लहरे को राम्ररी उब्जाउ हुन नसकेको दिमाग मा कम्पोस्ट मल को काम गर्छ अनी ठीक होला
हैन भने लहरे गया काम से।

बौचा अपोइन्ट्मेन्ट लिए भो ठुल्दाइ सँग।

 
Posted on 01-27-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिया ले के भनेको फेरी -


किन रिसाकी


चिया नखाने पिउने भनेको के


कस्तो रिसाकी योमाअsssssसा


 
Posted on 01-27-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gafadi baucha...kura garna kati aaucha...


timro gafadi  jodi aka lahari ko k cha haalkhabar?


aru kata gaye?


 
Posted on 01-27-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरी छैन मेरो - साची भनेको छैन
अनी मैले गफ दिएको होइन -


तिमी रिसाको देखेर ताप कसे जस्तो छ अरु


अनी कता गायब त एतिका दिन


मोटा को हेर कस्तो हिही


 
Posted on 01-27-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिष्टेकाजी,
कत्ती न गन्यमान्य बसेर गरेको औरेशन भन्या त त्यस्तो गाईजततत्रा गर्‍या रेछ भित्र, त्यस्तो कुरा नि सर्वजनिक गर्ने हो त?


त्यस्तो भएको कुरा अब लहरे परिवारले थाहा पएपछी तिम्रो अस्पातलको जागिर चेट् । कत्ती टायर् बल्नी भो अब चौतारीमा ।
बरु तुरुन्तै चौतारीलाई ग्रीन घोषणा गर्नुपर्‍यो ।
तिमी थाहा भाको मान्छेले तुरुन्त सर्वदलिय बैठक बोलाई तुरुन्त बिदेश पठाउने तार्तम्य मिलौनु पर्ने नि त , हाम्रा कतिलाई भिषा लग्ने यस्तो महान मौकामा ।
बिगारेउ काम कुरो ।


 
Posted on 01-27-09 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ani tyo sab guff afai deko ho ta lahari ko naam ma? lol


chaina risako...risako bhaye aauthe ra yetika din pachi... yeta uta gayab bhako ni..


motako re..jhan kasto silim bhaira bela....


snow pareko cha baucha ko ma ni?


 


 
Posted on 01-27-09 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्न मन लागिराथ्यो भन्देको नि अरुको नाम मा हाहा


स्लिम भएर आको रे - ए हो त - जाडो मा धेरै लुगा लगाएर आएकोले मोटी देखिएको होला


आज परेको छ म कहाँ नि हिउँ


यो विन्टर को पहिलो हिउँ परेको आज


अनी यता उता नि गायब हुने हो त


खुरुक्क चौतारी आएर कुरा नगरि कन - अब नहोउ है गायब


 


पाने र बिस्टे को बङरा नझारी कहाँ छाड्छु र म


 
Posted on 01-27-09 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



पानेकाजी गाइजात्रे को अउरेसन कसरी अर्नु त अब, त्यो रमेश कसाइ को पसला त गर्या अब

लहरे :पैला आफ्नो गिदी भित्र को चुरोट को ठुटो झार अनी झार्न आउनु हाम्रो बङारा। 

 
Posted on 01-27-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-27-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुरोट को ठुटो खस्या हो र अस्ती बौचा को दिमाग मा?


म त मदनवा ले पान खा'र थुक्या होला भन्ठान्या !


 
Posted on 01-27-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिष्टेकाजी,
म त अस्ती सेतो टोपी लार औरेशन गरेको फुटु देख्या भेर स्वास्थ्य चौकिमा जागिर राइछ भन्या त मासु पसलां पो गर्छौ काम?
 
Posted on 01-27-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी म बसेर पिट्ने र कुट्ने कुरा गर्न थाले मान्छेहरु लौ भो अब। हन यो चौतारी का ठुला भनाउन्दाहरु कता लागे खै?

 
Posted on 01-27-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la janu paryo..feri bhetaula
 
Posted on 01-27-09 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma basda samma koi naaaune..janchu bhanda sabai ooirine
 
Posted on 01-27-09 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्भे २-४ दिन हरौं, स्थितिमा केही सुधार हुन्छ कि ?
मलाई त चुरोट्को ठुटो चाँही होइन बरु भ्यलेन्टैन दिन्को कार्ड पो छिर्‍यो कि जस्तो लाग्यो । के के कता कता हिउँ परेको कुरा गर्दैछ ।
 
Posted on 01-27-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास कुरो चुरोट को पनि होइन सुरोट को पनि होइन। औरेशन गर्न अघी एउटा अमिबा को चिरफार गर्दै थिएं। हतारमा हात धुन भलेछु कि क्या हो, त्यही अमिबा को इन्फेक्सन भए जस्तो छ। निग्लेरिया फाउलेरी (Naegleria fowleri)भन्ने अमिबा थ्यो त्यो। ब्रेन इटिङ अमिबा पनि भन्छन। ब्रेन मा झिरे पछी सबै ड्रेन गरेर निकाल्दिन्छ भनेर पढेको मात्र के थिएं। देखियो पनि ।
 
Posted on 01-27-09 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसै नेपाल बन्द हुने हो र, डंग्डर साप हरुको यस्तो असबधनिपुर्ण कार्य !
सरकारी अस्पतालको मात्र यस्तो हालत भनेको त चौतारी स्वास्थ्य चौकिको पनि त्यस्तै दुर्गती रहेछ । विस्मय लाग्दो ।
डक्टर्को कुरा सुनेछी सबाइ गम्लेहरु त्रहिमाम त्राहिमाम भन्दै गणेशजीको शरणमा गये जस्तो छ ।
 
Posted on 01-27-09 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन अनी आजको तेस्रो तारेमाम , आफ्नो त टाईम पास गर्नै गाह्रो हुन्छ बेलुका भएसी के गर्ने गर्ने , खै गीत सुन्ने होकी बरु, नेपालमा भएको भये यसो चोक तिर हावा खान जानु हुन्थ्यो ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters