[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२६ **

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 253212 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 08-13-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी  १२६  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 126 editions.
 
Last edited: 15-Aug-08 09:26 AM

 
Posted on 08-15-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेत्रे भन्या हाम्रै नेत्रे होइन त पर्बते, किन अचम्म परेको? भरै आउन त उही हो अब, फलाई नै गरे नि भ्याउदैन
 
Posted on 08-15-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर लहरे हिजो तिमी नहुँदा सब्बै ले था पाई सके तिम्रो कर्तुत

---------------------

लोकेन्द्र लालामिछाने = हरे लालाकौल


 चौतारीमा एक से एक जासुस छन, खासखुस गरी सबै कुरा पत्ता लगाउछ। कस्ता कस्ता अबतारिको त अवतार बिघटन भाई सके । अब लोके को धोके पनि धेरै बेर न टिके। 
 -----------------------------

मुकुण्डो लाएर चौतारीमा झुक्याउनु पाइदैन।

पाइदैन! पाइदैन!

मुकुण्डो उतार्ने भए उतार
नत्र भकुन्डो कै हुन्छ हाल

चौतारी एकता जिन्दाबाद।
जिन्दाबाद
जिन्दाबाद
जिन्दाबाद
जिन्दाबाद


 
Posted on 08-15-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्ले हो आफ्नो त छुट्टी नि भयो ! तिमीहरु सँग कुरा गर्न मात्र बसेको हुँ ! के गर्ने कामबाट चौतारी हेरेको अर्कै स्वाद आउछ !
 
Posted on 08-15-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ho hajurbale bhanya sabai garnai parchha laharele haina bhane timi nai lauke ho bhanne kanfarm bhaisakeko ma aru thap kanfarm hunchha...

yo parbate yaspali ni fel hune bho, afu ta afu malai ni fel parchha ra po ta fasad.


 
Posted on 08-15-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु पाप्लु तिप्लु किन निहु खोज्छ म सँग - एस्लाई ठीक नपारी भएन
के गरु ल भन ल,

रिट्ठे किन जान्ने - बिचमा प्वाक्क बोल्नु पर्ने तिमीलाई, अहिले फेरी


 
Posted on 08-15-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी खोइ कता गयो फेरी,
एउटा सान्नानी नै हो के राम्रो मान्छे भन्ने खाल्को एस चौतारीमा
अरु त ठीक लागेन मलाई,

एस्तो लेख्न ला थे
सान्नानी पनि ठीक मान्छे होइन राइछ, ल बुझे मैले


 
Posted on 08-15-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गाम्ले हो, दीपू पनि एक हप्ता आँउदिन जस्तो भन्छिन् नि। के हो पालै पालो सबैको? उपस्थिति जनाउन कसैले सूचना निकालिदिने हो कि?   

 
Posted on 08-15-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अब जे भए पनि हाम्रो लहरे आयो त्यही कुरामा खुशी हुन छोडेर के यो लोके हो कि लहरे हो भन्दै बस्नु?  जे भए पनि तिमी जिउदै ह्रिस्ट पुस्ट नै रहेछौ, खोकीले अली अली गाले पनि आवाज को तिब्रतामा केही कमी आएको रहेनछ त्यसैले खुशी लाग्यो। लौ लोके लोके नै हो लहरे लहरे। चौतारीमा सबैलाई स्वागत छ भने देखी मुकुन्डो लगाएर आए पनि तालु टाउको टल्काएर आएपनी अथवा रिट्ठेले जस्तो टाउको नै पुरै बर्गन्डी कलरको बनाएपनी केही छैन। लहरे वेल्कम ब्यक।
 
Posted on 08-15-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" रिट्ठेले जस्तो टाउको नै पुरै बर्गन्डी कलरको बनाएपनी केही छैन।"
 
Posted on 08-15-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ चिप्लु मैले त भन्नै नपर्ने कुरा तै पनि आफ्नो गाउलेहरु भनेर भनिराछु। मिल्ने बित्तिकै त हाजिर हुन आएकै छु नि। मैले हप्ताइ भरी आउदिन कहाँ भनेकी छु र? त्यो हप्ता मेरो काम त्यस्तै छ पो भनेकी। आइन भने पनि बुझ्नु है मेरो मर्का भनेर। फेरी उही लहरेको आजको जस्तै ताल होला भनेर। म नभएको बेलामा सुचना चै नानीकाल्नुस् है गाउले हरु। मेरो मामा भईहाल्नु हुन्छ नि सबैलाई ठीक पार्न।
 
Posted on 08-15-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढुक्क भए हुन्छ भान्जी,
मामा हुन्जेल कसैले सुचना को सु पनि निकाल्दैनन।
 
Posted on 08-15-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी हुनु त दिपिका जस्तो भनेको त्यसै हो र
थ्यांक यू दिपिका

अर्को हप्ता देपिका नआउने रे - ल केही छैन
भाक्कु गाली गर्न पाउने भयो मैले त्यसोभए
भन्न त भन्नु नपर्ने हो तर पनि साथी भएकोले पहिले नै खबर गरिदिएको मैले
बानी त थाहा छ होला मेरो,
बानी हुनु त लहरे जस्तो हुनु भन्छ नि - हैन र भन्या


 
Posted on 08-15-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानी के छ खबर? तिमी बेला बेला मा अङ्रेजी फलाक्दै आउछौ नि, अस्ती अस्ती त नेपाली मै लेख्थेउ त
 
Posted on 08-15-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अथवा रिट्ठेले जस्तो टाउको नै पुरै बर्गन्डी कलरको बनाएपनी केही छैन।

हाय राम


 
Posted on 08-15-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे तिमी ले अघीनै बाइ भनेको हैन? फेरी क्यार्न आइचौ?
 
Posted on 08-15-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो रिट्ठे गैसकेको होइन, फेरी किन टुपुल्क्या नि
सान्नानी चा, गन छ वे माल याकन, अप्पो जुइगु मखु
गौ ह्याकगु थो मिसा न, है दिपिका
 
Posted on 08-15-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  Happy Friday friends!!!!
 
Posted on 08-15-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म नभएको बेलामा सुचना चै नानीकाल्नुस् है गाउले हरु।

मकुन्डो लगाएर आउने बिचार हो कि के हो दीपू तिम्रो पनि?  

 
Posted on 08-15-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा रिट्ठेको टाउको चै मैले माथिको फोटो हेरेर भनेकी है। मलाई थाहा छैन रिट्ठेके टाउको पुरै बर्गन्डी कलर को बनाको छ कि काली लगाएर पुरै कालो। मैले त्यत्तिकै भन्देकी। अनी हजुर हुँदा हुँदै मलाई के को डर। यो लहरे लाई सबै भन्दा अगाडि ठीक पार्नु है मामा।

यो बौचा त खत्तम नै छ ल। झन उस्को सपोर्टमा लेखिराछु अझ नभएको बेलामा गाली गर्ने रे। के गरेकी छु र गाली गर्नलाई। त्यस्तो गाली को बानी छैन है बौचा मलाई। जान्ने हुने होइन नि। भन्देकी छु। नत्र रिट्ठेको गोदाइमा पर्लाउ।

लौ चिप्लु आउने परे त आफ्नै टाउको लिएर आउछु नि , जती आफ्नो टाउको देखेर माया पाउछु त्यती त्यो मुकुन्डो ले के पाउछ र? त्यसैले पिर नगरनुस् बरु आउँदै आउदिन तर मुकुन्डो लगाएर चै आउदिन।


 
Posted on 08-15-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिट्ठे, काममै हो कि घर आइसक्यौ? अघि नै जान ला अस्तो कुरो अर्थ्यौ।
नेत्रेले चाँही गिलास दल्दा दल्दा दुइटै गाला रातो पारिसकेछ।      

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters