बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 879]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 469216 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 03-20-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 143 editions.
Last edited: 24-Mar-09 12:22 PM

 
Posted on 03-25-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिट्ठे सर, रिपिट पनि भएको छ कहिलेकाहिँ। बिष्टेले एक चोटि पक्रेको थियो।
बाउचा, तिमी नै खाउ चिपोत्ले पनि wrapper को मम पनि। के नपुग्या नपुग्या जस्तो होइन सीधै भन न केली आइनपुग्या भनेर।  

 
Posted on 03-25-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले, हर्के
गितिमय जदौ।



एक रात थियो,
भर्खर को थियो
उ सँग मेरो प्रीत थियो।



जितेन्द्र वर्देबा को यो पुरानो गीत कसै सँग छ ?


 


 
Posted on 03-25-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिधै भन्न मिल्दैन क्या चिप्ले दाई


हैने आउन पाछैन खुशी लाई केली को काम गर्न मन नलाग्ने रोग सर्यो कि के हो


चिया पनि नल्याउने भन्छ त


 
Posted on 03-25-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ यो गीत त मलाई काँ सुन्या सुन्या जस्तो लाग्यो ! पख्नुस् है !


खै याद आएन ! बा भर्खर सुन्या हो कि !


खुशीले भाई भन्नि कोइ भएन भन्या? हाम्रो 'चाकु भाई' थिए अस्ती अस्ती तेती खेर खुशी आइनन  नभये त त्यो रहर पनि पुग्थ्यो नि !


ल अब यसो मिठो खाजा खाइदिउ न त खुशी


 
Posted on 03-25-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, त्यो गीत मसँग छ क्यासेटमा।
बाउचा, केली वो केली भनेर बोलाउ न, आइहाल्छ नि।  

 
Posted on 03-25-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ भन्छु नि म नि रिट्ठे, आई पडाँ हाले नि आई पडको बेट्री सक्किएला , चिप्ले को गाना चै सक्किन्न।
अनी एत्रो गाना को भन्डार दिमागमा मात्र हो कि,कम्फुटराँ नि छ,छ भने एसो २,४ वोटा सि.डि पोलुम न हाम्लाई नि।
आफ्नै मार्का भन्या उँट छाप हो चिप्ले,ऐले त तेस्ले नि स्वाद बद्लेर पैले जस्तो छैन। अनी मैले नखाको आज ठ्याक्कै २५ दिन भो।
खुशी अनी राती अबेर सम्म नसुतेर के अरेर बस्या त इस्कुल जानु पर्ने मान्छे, सप्पै दाई नै हुन एउटा चाकु भाई थ्यो खै कता हरायो अचेल।
रमाइलो माने रमाइलो हुन्छ लहरे 'फुल्को आँखा मा फुलाई संसार'...
 
Posted on 03-25-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सँग थियो ठुल्दाइ


अस्ती सुनेको एउटा कान बाट, अर्को कान बाट कहाँ गयो गयो


खै दाई केही पत्ता नै लागेन


 
Posted on 03-25-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो भाई छ रिट्ठु टेकी के त तिम्ले बिर्सेंउ? सोनु र म तिम्ले राखेको गीत खुब सुन्थेम पैला पैला
 
लु म त अब जान लाको नमस्ते सबैलाई पछी भेटम्ला
 
Posted on 03-25-09 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ क्यासेट लाई यसो कम्पुटर मा बजाउन मिल्दैन चिप्ले?


यु ट्युबमा खोजें, टायर् को ट्युब मा, खोजें, कहीं पनि भेटिन।


 बडा सुन्ने रहर छ। सरल, सरस अनी सुमधुर।


 
Posted on 03-25-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ बोलाउनु -


हिजो रिसाएर गाछ मसँग


कस्तो चाडो रिसाउछे भन्देखिन


बोलाउन त मन लाग्छ नि - के गर्ने


 
Posted on 03-25-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hooping गफ भनेर यसलाई भनिन्छ। अर्थात लहरे गफ । 


<<म सँग थियो ठुल्दाइ



अस्ती सुनेको एउटा कान बाट, अर्को कान बाट कहाँ गयो गयो



खै दाई केही पत्ता नै लागेन >>


 
Posted on 03-25-09 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ, अरु केही काम पाएन भन्या


हूपिङ गफ भन्या ठुल्दै गफ हो लौ जा त


 
Posted on 03-25-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, कम्प्युटरमा क्यासेट प्लेयर हुने भएको भए सजिलो हुन्थ्यो, मखुला?
नढाँटी भन्दा खेरी मसँग नेपाली गीतका क्यासेट र सि.डि गरेर ३-४०० वटा होलान्। क्यासेटका गीतलाई कम्प्युटरमा झार्न आफूसँग आवश्यक सफ्टवेर र हार्डवेर छैन, बिद्युतीय कपी बनाउन त मलाई पनि मन थियो तर मौका पाएको छैन। भरखरै ह्युस्टनमा नेपाली रेडियो सेवा पनि शुरु भएको छ, हप्ताको दुई घण्टाको लागि। यहाँको नेपाली संगठनका सल्लाहकार अनि आफ्नो नजिककै चिनजानका एक जना दाईले पनि पुराना नेपाली गीतहरुको लागि अनुरोध गर्दै हुनुहुन्थ्यो। त्यतैबाट समन्वय गरी सि.डि हरु बनाउन पाए हुन्थ्यो क्यासेटहरुबाट, हेरौं के हुन्छ। शनिबार बिहान ७ देखि ९ सम्म प्रसारण हुने भएकोले आफूले त सुन्न पाएको छैन तर गतिला गीत भएनन् भनेर दाई गुनासो गर्दै हुनुहुन्थ्यो।
शावरमा अनि कहिलेकाही जमघट हुँदा गायो, गाडी चलाऊँदा सुन्यो। तिनै गीत त हुन् नि नेपालसँगको दूरी केही घटे जस्तो पार्ने। 

 
Posted on 03-25-09 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३-४०० ?? ओहो भन्डरै रईछ त आफुले त क्यासेट चक्का नदेख्या नि जुगै भो होला, चक्का भए नि बजाउने भाडो नै छैन अहिले त।
जमाना मा मेरो रुम मेट ले वाकम्यान बाट कम्प्युटरमा जोडेर साउनड रेकर्डर मा रेकर्ड गरेरा mp3 बनाउथ्यो त्यसरी ट्राइ गर न हुन्छ कि।
तेस्को लागि दुबइ तिर एउटै टाउको भाको ज्याक चाहिन्छ। राम्रै क्वालिटी को बन्थ्यो।
खै कता गए सप्पै।
 
Posted on 03-25-09 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा म आउँदैछु। अरुको चै थाहा छैन।
सबैलाई नमस्कार। दर्शन मेरो मामालाई। तारेमाम सबै भन्दा ठुलो ठुल्दाइलाई


चिप्लु नमस्कार


 रिट्ठे, बौचा, केली, पुरे अनी खुशी के छ?


 


 
Posted on 03-25-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जी आउ आउ बस,थाकेर आकी होलौ,मही खान्छौ,माइजु ले ब्यान मात्रा बनाको।
अनी खाना खार जाउ अब,सधैं आयो कि जानै हतार हुन्छ,एक्छिन बसेर गफ गरम न। अनी घरतिर सप्पैलाई आराम?

 
Posted on 03-25-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



भान्जी दीपु लाई चाँही पहिलो राउण्डको बोनस सहित ।



हसुर्दै पावर न्याप भन्दै घोसेमुन्टो लगाउदै होलान, काम चोरका सरदार हरु।


 


 
Posted on 03-25-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा त्यो मोहीमा अलिकती बिरे नुन पनि हालिदिनुस् है। माइजुले चिनी हालिसक्नु भएको छ भएछ भने चै त्यही नै पिउँला। अनी अस्तिन पिएको जस्तो फिज नै फिज भएको मोही हो मामा? कस्तो मिठो थ्यो।


आज चै अझै एक्छिन बस्छु मामा। अनी घरतिर पनि सबैलाई सञ्चै छ। अनी मेरो भाई प्यारे कत्ती को हास्ने भएको छ? नाम नै हसमुख राख्नु पर्ला मामा फेरी।


प्यारो अनी ठुउुउुउुउुउुलो ठुल्दाइ मलाई किन बोनस यस्तो रिसेसन को बेलामा? त्यस्तो हेफ्टी बोनुस् अहिले होइन अलिक पछी दिनुस् न।


 
Posted on 03-25-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिशेसन होस् को रिसेप्सन, ठुलदाई को दिल को साइजको कुरा हो, बोनस सोनस त टरक भरी को दिन सक्छु । जती दियो त्यती बढ्ने चिज लाई शायद "माया" "स्नेह" , "प्यार" भनिन्छ ।


 
बाँड तिम्रा खुशीहरु माया नै बाडिन्छ,
साट तिम्रा ब्यथाहरु आत्म नै साटिन्छ ,
जती तिमी दिन्छौ , त्यती तिम्रै हुन्छ,
जमिएका माया भरी तिम्रै जित हुन्छ ।


 --
दिब्य खालिङ


 
Posted on 03-25-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए माइजु ले चिनी हालिसकिछ अब अर्को चोटि लाई बिरे नुन हालेर फिजै फिज भको हुन्न।
भाईको हालखबर सबै ठिकै छ,दिज्जु कहिले आउनु भएन भनेर गुनासो गर्छ तेही त हो।


आउन पाछैन फेरी हिनीसकिछ मेरी भान्जी, फुचछेको कथा सुन्न गा जस्तो छ।


ठुल्दाइ वाह वाह।।।गजब को कुरो राख्नु भयो दिब्य दाई को
कती राम्रो।


केली,खुसी,लहरे,पुरे,चिप्ले,रिट्ठे,साइली माइली काइली,जेठा माइला साइला सप्पै हाजिर होउ


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters