world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 636]
[VIEWED 212895
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-09-08 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९३ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
गोतामे दाइले टाँस्नुभाको कविता
भारी बोक्यो डोकाले
घर कु-यो ढोकाले
खेत खन्यो भोकाले
लड्डु खायो बोकाले
मेरो नाउँ कोकले
हिडेँ म त झोकले
हेर हेर साथी
कमिलाको ताँती
चढ्यो रुखमाथि
आमै कति जाती
भन्नुहुन्छ नाती
हिँड्नु हुन्न राती
मेरो नाउँ कान्छु
भनेको मान्छु
तरकारी खान्छु
कापी कलम लान्छु
पाठशाला जान्छु
धर्काधर्की तान्छु
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!
Last edited: 09-Jan-08 02:05 PM
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-11-08 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तीन बर्ष पुरानो धागोबाट दादाको अर्को कविता।
|
|
माथिको फोटो त मकुल्लीको पो त। सरुभक्त जी। मकुल्ली सञ्चै छिन्?कविताको जवाफ मात्र है। अन्यथा नलुनु होला। *******
आलु खाएर किन फेरि दिन्छौ, पेडाको धाक?
तिमी मकुल्लीसित नगरकोट थियौ म सुन्दरीसित मनकामना धाउँदा तिमी मम को स्वादमा तल्लिन थियौ मैले मनकामना माईसित सुन्दरी पाऊँ भनी भाक्दा तिमी रित्तो पर्स टकटकाउँदै थियौ मैले सुन्दरीलाई सिक्रि पहिराउँदा बसेको बिर्सौ, परालको छिँडिमा बास? आलु खाएर किन फेरि दिन्छौ, पेडाको धाक? ******* बिर्सेऊ कि तिम्ले गालाको कोठी तिमीसित सुत्ने मकुल्ली केटी पोइल गइसकी हजार चोटि मकुल्ली गई त सालीको के खोटी मकुल्ली जिस्काएर नदेऊ न, मेरी सालीको धाक? आलु खाएर किन फेरि दिन्छौ, पेडाको धाक? ******* एस एल सि दिएको त्यो साल साली सम्झी मेरा गोडा मलेको, दियौ आज याद मोरीलाई म्वाईँ खाने बहानामा जब दलेथ्यौ मेरा यी गालामा तिम्रा ती लोखर्के पुच्छ्रे दाह्री त्यतिखेरै खाएथ्यौ मेरा लात गएका दिनका किन गर्छौ बाद? आलु खाएर किन फेरि दिन्छौ, पेडाको धाक? *******
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-11-08 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चैं पुरानो भौतेकाजीको जवाफ!
|
|
ओहो !दादागिरी जी लाई त कस्ले दारी पनि दलेछ। हाहाहाहाहाहा। जे होस् Just for fun !!! ल
के तिम्री बुढीको दारी पनि छ ?
काठको मानो ढुङ्गाको छानु तरुनी माग्न त बगलामुखी जानु तर तिमी त मनकामना पो पुगेछौ त्यहाँ त उल्टो पो हुन्छ रे सारै धनी पनि रै?छौ उसो भए तिम्रो गाडी पनि छ हे भगवान!!!, के अचम्म!!!, के तिम्री बुढीको दारी पनि छ ? ***** मकुल्ली, थकुल्ली, बकुल्ली धेरै घुमाएँ परालकै छिँडी मा उनिलाई नि पाएँ आफू त हेर सारै यौवन को भोको गिनिज बुक मा रेकर्ड लेखाउने धोको हतारमा भाग्दा मेरो कोठामै छाडेकी म सँग उनको अझै सारी पनि छ हे भगवान!!!, के अचम्म!!!, के तिम्री बुढीको दारी पनि छ ? ***** मकुल्लीलाई त तिमीले नि चिन्यौ बकुल्लीलाई चाहिँ कतिमा किन्यौ ? छैटौँ ईन्द्रीयले पो काम गर-यो कि बुढीको मुख भनि म्वाइ खाँदा तिम्रो मुख कतै अन्तै प-यो कि ? कुरा त अलिक भारी पनि छ हे भगवान!!!, के अचम्म!!!, के तिम्री बुढीको दारी पनि छ ? ***** मनकामना माताले छल पो ग-यो कि ! देउता भनि भाकि आयौ ढुङगा प-यो कि ! तरुनी खोज्न बगलामुखी आउ मोज मस्ति गर्न नगरकोट जाउ तर बिहे अगाडि मनकामना कहिले नधाउ शंकै लाग्यो तिम्री मेरी एउटै परिन् कि परिनन् ? पहिलो पल्ट नाइ नाइ गरिन् कि गरिनन् ? उनको मेरो भेट अझै जारी पनि छ हे भगवान!!!, के अचम्म!!!, के तिम्री बुढीको दारी पनि छ ? *******
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-11-08 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु बिस्ते नि जिम्दै राइछ । अरु चै कता मरेचन। चित्रे यो थ्रेड मलाई नि याद छ। अरु नि तास न।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-11-08 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्वस्तनि भन्ने बेला भै सकेको जस्तो लाग्च। खै दालु (गालब) हात मुख देखाउन चौतारी आउँदैन त। दालु दालु आइ एम मिचिङ यु चो मुच खित खित खित
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-11-08 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु ठूली, अर्को नि टाँसें मैले। दादा र भौतेले त हँसाएर मार्थे त्यो बेला!
|
|
हे ईश्वर! मेरी साली माग्ने, हेर यिनको निउ!
म त, धनको हैन मनको धनी, सानो सरखारी जागिर गर्दैछु, सुन्दरीका लागि भनी! काम पाउन लाई चाहिन्छ मेरो जस्तो हृस्टपुस्ट जिऊ, काठमाण्डौको बसोबास, खान्छौ रे सागपात मुत्छौ रे घ्यू, यत्रा लागोस् तिम्रो जिऊ? हे ईश्वर! मेरी साली माग्ने, हेर यिनको निउ!
*** *** ***
दिनभरि डुल्छौ ईन्द्र-चोक र असन, हजार केटीमा भन्दा मेरै सालीमा पाएछौ बासन! त्यसरी हल्लिनु भन्दा त बरु हुन बेश कुल्ली, एउटा फरिया किन्देऊ न, खुशि हुन्थी मकुल्ली! दुई खुट्टा छँदै छन्, किन चाहियो मलाई गाडि? मकुल्लीलाई किन चोर्न पठायौ, मेरी बुढीको सारी? मकुल्लीलाई मात्र किन काममा दलाउँछौ? थला पर्ला जिऊ, हे ईश्वर! मेरी साली माग्ने, हेर यिनको निउ!
*** *** ***
गिनिज बुकमा त तिम्रो नाम देखिसकेको थिएँ, सोचेको थिएँ, दिनमा ७२ पल्ट ह*तमै*न गर्न कसरी सकेको होला? हे ईश्वर! यो बहादुर को पो होला? त्यसैले त मकुल्लीसित भेट गराएँ, २,४ पैसा कमाओस् भनेर, म: म: पसलमा भएपनि ठेगान लगाएँ! अमृत नै पिलाए पनि सर्पले कहाँ भन्छ र "ज्यू" हे ईश्वर! मेरी साली माग्ने, हेर यिनको निउ! *** *** ***
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 01-11-08 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मर्या त म पनि छैन भन्न आको। नाक मा बाढि आएर सबै घर डुवाइराछ। तेसैले यता उती नगरि ढलिराछु म त। सबैलाई तारेमाम भन्न मात्र अनुहार देखाको। जय होस सबैको।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-11-08 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली, स्वस्थानी भन्ने २२ तारीखदेखि हो क्यारे। गालबलाइ स्वस्थानी भन्न बोलाउ न, तिम्ले भनेपछि आउँछ कि?
फेरी भौतेको जवाफ!
|
|
हा हा हा हा हा दादागिरी जी, म तपाईँ को जवाफ को सम्मान गर्छु। क्रिपया, रमाइलोको लागि मात्र। अन्यथा नलिनु है। हा हा हा हा हा- उही -शरुभक्त
टोकियो को सुँगुर भन्दा, भक्तपुर कै साग मीठो
प्राण भन्दा प्यारो लाग्छ, यहि नेपाली सेरोफेरो ढुंगा पनि पचाउछु म, लौह जस्तो ज्यान मेरो पत्थरमा हुर्किए म, खाएको छु ढिँडो पिठो टोकियो को सुँगुर भन्दा, भक्तपुर कै साग मीठो ****** फोक्से मासु, फ्यात्त भुँडी गजधम्मे तिम्रो जीउ बडो फूर्ति गर्छौ अझ, देखेका छौ कहिले घिऊ? अरुको दास कति हुन्छौ, फर्क नेपाल बरु छिटो टोकियो को चोँचे भन्दा, नौबिसे कै माछा मीठो ****** मेरो गोरू बाह्रै टक्का, पछि लाग्छौ उस्कै कति? नक्कलीले तिम्लाइ त लौ, जोइटिङ्ग्रे पो बनाइसकि ? सु-कन्या नै पाउथ्यो होला, कु-सँग पो फस्यो ठिटो बाठो कौवा फोहर खायो, लाटो पाडो दुधै मीठो ****** स्वर्ग की नै परी पाएँ, भन्दोहोला "दादागिरी" चोक्टा खान गा?की बुढी, झोलै झोलमा डुबि मरी साली पनि तिम्लेइ राख, पेशा चलाउ आउँछ बिटो टोकियो को गाई भन्दा, हेलम्बुको को स्याउ मीठो ***** आउछन् जान्छन् दिन्न केहि, मलाई छैन कुनै भारी अर्ध नग्नै हिड्दीहोली, अझै पनि लाउछे सारी? जबर्जस्ति ग-या होइन, सहमतिमै चाल्या "भिटो" टोकियो को गोरु भन्दा, सोलुखुम्बु कै फापर मीठो ******
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-11-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thanks chitre aru ni jaawas. सुन्तले ज्यु हजुरको नाकमा बादी अै ताल तुल गर्नु पर्यो नि
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-11-08 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते सुन्तले ज्यू!
लु ठूली यो अर्को पनि!
|
|
*** *** *** हुन्न रैछ बासि!
गाईको मात्र हैन कुरा, घोडी पनि खाइयो, रसिया देखि केन्यासम्म माया प्रिति लाइयो! अब एउटा बांकि रैछ गिद्दको मासु, "समूद्रपारि जे भो, सो भो, नेपालमा त दिन्न ज्वाँई!" भन्थिन् मेरी सासु! *** *** ***
माया प्रिति साटेको त कुटनिति सिक्नलाई हो, दास बनी हलो जोत्छु, तकनीकि सिक्नलाई हो! कोदो छर्ने त्यही बारीलाई अलि नरम पार्नलाई हो, गाईको मासु चाखेको नि उन्नत चौँरी चिन्नलाई हो! *** *** ***
कहीले भोट त कैले मधेश गर्नु पर्दो रैछ, परेवाले चारो टिपी, फिर्ने त्यही गुँड रैछ! उमेर छँदै लाहुर जानू, बुढेसकालमा काँसी, गामको माया जाँ बसे नि, के हुन्थ्यो र बासि! *** *** ***
समूद्रको बिचमा डुब्दा भए होला भ्रान्ति, यस्तै थियो उमेरको जोस्, गरियो नि अति! आउँछु अब झोला कसी, कैले दिन्छौ शान्ति? जनता जति मारिसक्यौ? कस्लाई गर्छौ क्रान्ति? *** *** ***
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-11-08 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्को!
|
|
ल ल ठिक छ ठिक छ "दादागिरी", नेपाल आउने भए स्वागत छ, तर यो सबै अशान्तिको कारण त्यहि "सुन्दरी" हो क्या । कति कुरा नबुझ्या ? पहिले त्यस्लाई लात हानेर बाहिर निकाल न भन्या !!!!!! हा हा हा हा !!!
नेपाली जाँच दिनु पर्छ, "क, ख, ग, घ" पढी बस
मैले पनि संसार घुम्या, तिमी जस्तो किन फसुँ? हजार ठाउँमा पोइला गा'की, "बेस्या" कुरि किन बसुँ? मौका मिलाइ चौका हान्न, "पुन्टे" ले नि खोजेको हो फुर्सदमा "ऐस" गर्न तिम्रै बुढी रोजेको हो
"क्रिस्न प्रसाद" जस्ता सन्त "सुन्दरी" कै तालमा बसे "महाराज" र "युवराज" नि त्यै "बेस्या" को जालमा फसे मान्छे मात्र होइन अब, कस्सिएछ "कालो भाले" "सुन्दरी" को वरिपरी, "कुखुरी काँ" गर्न थाले
कोही धाए पर्खाल चढी, त्यस्कै निम्ति घुँडा धसे यसकै जरा उखेल्नलाई, अर्का थरी जंगल पसे ठिकै थियो पहिले बाटो, बिराएको, आज हो कि ? घुम्दै फिर्दै जंगलमा नि, त्यै मोरी को राज भो कि?
अहिले भन्दा नपत्याउने, "सुन्दरी" कै भुँडि भर्ने मैले मरी शान्ति ल्याउने, तिमी आइ रजाईँ गर्ने? यहिँ बसी लड्नु पर्छ, फर्क अब छिट्टै घर "सुन्दरी" लाई लात् हान, स्वस्थ नेपाल सुरु गर
भुटानीलाई जस्तै खेद्दा, आउनु पर्ला पोका भिरी नेपालको "भिसा" लिन, धाउनु पर्ला "दादागिरी" देश छाडि भाग्ने हरु, अहिले उतै सडि बस नेपाली जाँच दिनु पर्छ, "क, ख, ग, घ" पढी बस
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-11-08 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आँखाले देखे यो मनले चाहे तिमीलाई खोज्दा आँफै हराये जहाँ गये नि जता गये नि जहाँ गये नि जता गये नि तिम्रो मायामा डुबी जीवन बिताए दोश्रो राउण्डको जदौ पनि भ्याये है मैले रिसाये रिसाओ आज अली फुर्सत छैन बेला बेलामा झुल्किउला ल
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-11-08 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-11-08 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! यो बिर्खे माईलाको!!
मलाई सन्चै छ र यहाँहरुलाई पनि सन्चै होला!
हस त धन्यवाद्!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-11-08 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु बिर्खे दा नि जिम्दै राइछ। खुशी लाग्यो हजुरलाई जिम्दै देखेर।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-11-08 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
डेर रात जब किसी कि याद सताये ठन्दी हावा जब जुल्फों को सहलाये कर्लो आँखे बन्द और सो जाओ क्या पता जिस्का है ख्याल वो ख्वाबों मै आ जाए।।।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-11-08 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे बा को दूर दर्शन् , लहरे बौचा छु ख? बिहानै सब भट्टी तिर जस्तो छ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-11-08 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छु न मरु ठुल्दै, दाई या छु दु ले हालखबर। तारेमाम् बिर्खे
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-11-08 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
....थियो म त एक्लो, साथी भन्नु त मेरै सास थियो। तर हृदय मा भने केवल तिम्रो नै बास थियो। मनमा खिचडी पकाउन अलिकती चामल र मास थियो। मुखै भरी भने मनको बह को राश थियो। सुनाउन तिमीलाई खबर केही खास थियो। बाटो कुरेर बसी रहे, आउछौ कि तिमी भन्ने आस थियो। तर तिमी आएनौ कोही आएन, त्यो त केवल मेरो कोरा विश्वाश थियो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-11-08 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् ठुलि, लहरे, ठुल्दाई तथा नेप्चे!
वाह! नेप्चे वाह!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-11-08 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा, तिर्खे दा, लिर्खे दा, सिगाने दा
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
What are your first memories of when Nepal Television Began? |
निगुरो थाहा छ ?? |
TPS Re-registration case still pending .. |
Basnet or Basnyat ?? |
Sajha has turned into MAGATs nest |
मन भित्र को पत्रै पत्र! |
TPS Work Permit/How long your took? |
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19? |
Breathe in. Breathe out. |
Guess how many vaccines a one year old baby is given |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित |
शीर्षक जे पनि हुन सक्छ। |
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now. |
Driver license help ASAP sathiharu |
Why Americans reverse park? |
Travelling to Nepal - TPS AP- PASSPORT |
Nepali doctors future black or white usa ? |
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines |
lost $3500 on penny stocks !!! |
|
Nas and The Bokas: Coming to a Night Club near you |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|