[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 879]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 469466 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 03-20-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 143 editions.
Last edited: 24-Mar-09 12:22 PM

 
Posted on 03-25-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस् सर !


रोल न. १ हाजिर सर


दीपीका जी नमस्ते


 
Posted on 03-25-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो माया र स्नेह त बाडुम ठुल्दाइ। आफ्नै मनलाई शान्ति हुन्छ। जती बाँड्यो त्यो भन्दा बढी आफुलाई आउछ।


लौ मामा चै मलाई ल भान्जी एक्छिन बस जहिले जानकै हतार हुन्छ भनेर अनी म बसेपछी चै मलाई एक्लई छोडेर कता जानु भएको होला?


मामा मही त बिहानै माइजुले बनाइसक्नु भयो भन्नु भएको होइन त? अनी कती बेर लगाउनु भएको त्यो लेराउन लाई?


 
Posted on 03-25-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sorry mama sorry...hajur aisaknu bhaechha maile chai dekhina...


ritthe ke chha? kina ji kaa ji lagaako bhanya? pakha ma pani timilai ritthe ji bhanchhu aba


 
Posted on 03-25-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'जी' जोडेको त राम्रै कुरा हो नि हैन र? झन स-सम्मान सम्बोधन गरेको नि !


मेरो नाम त 'रिट्ठे' मात्र हो ! चौतारी त के पुरै साझामा मलाई सबैले 'रिट्ठे' मात्र भन्छन ! 'रिट्ठे' जी भन्दा त अर्कै मान्छे लाई पर्छ है !



म्वाइ को कुरा भैराख्या रैछ पाये त हामी नि खान हुन्थ्यो !


 
Posted on 03-25-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चि-चु ब्रेक ।



एक सर्को तानुम,
एक अर्को बाडुम।


 
Posted on 03-25-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एता एस सर नो सर भन्दै बसेको रैछ बज्जे म चै उता पान पसलमा कुरेको कुरेकै, आज किन पसल बन्द गरेको - यो कुरा कल्लाई भनेको भनेर भनी रनु पर्दैन होलानी है ।


आजको दोस्रो नमस्कार जम्मैलाई है।


 
Posted on 03-25-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau thuldaai herau hai CANADIAN churot herdai nakhaau nakhaau laagne bhaneko..


CANADIAN light.



 
Posted on 03-25-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Arko pani yo chai CANADIAN RED churotko khol, yo dekhesi taanna man laaglaa..



 
Posted on 03-25-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

arko churotko khol.......



 
Posted on 03-25-09 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खान्छौ पान तिमी ! अस्ती को २५ रुप्पे खुरुक्क तिर्नी कि होइन भने च्याप्टर ११ फाइल गर्नी नतिर्ने भये !


बडा आयो पान खानि !


तिम्ले त्यो राखेको चुरोट त देखेरै कसैले चुरोट खाँदैन होला ! फोक्सो र दात को फोटो हेर्नु नि !


 
Posted on 03-25-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो हर्के के सारो रइछ हो यो केनेडियन चुरोट मा त,हुन त तेस्तइ गरेको राम्रो हो
एत अम्रिका तिर नि तेस्तइ गर्नु नि,असती हरु ले,जे सुकै होस् आफ्ले त छडियो केरे।
अब चाइ साचिकै हिडिछन जस्तो छ् भान्जी।
 
Posted on 03-25-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कैलेको २५ को कुरो गर्छ रिठ्ठे , जहिलेनी २५ मात्र लाग्ने कस्तो खेल हो त्यो , २० , १५ , ५० पनि लाग्लानी कहिले काही त हैन र?


तेही भन्या रिठ्ठे खोल देखेरै वाक्क लाग्ने भनेको तान्ने त कुरै नगरौ।


खै पान खाउन एउटा अली माजाले बनाउ है ।


 
Posted on 03-25-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 क्यानेडियन चुरोट ले त्यसो गर्ने रहेछ। बल्ल बुझियो।


 ज्यान जाला क्यानेडियन चुरोट तानिन्न।


त्राहिमाम त्राहिमाम।


 
Posted on 03-25-09 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ छ है सबैलाई।
हर्के, चुरोटका डर लाग्दा बट्टा त देखायौ तर पान खानु पनि राम्रो त होइन भन्छन्। अनि आजको रिक्सा चलाई कस्तो भयो त?
रिट्ठे, बिष्टे, ठुल्दाइ, दीपू अनि नाम छुटेकालाई तारेमाम।

दोलालघाटको माछाको दोस्रो राउन्ड पनि आयो है, नसेलाउँदै खाइहालम्।     

 
Posted on 03-25-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जनालाई हार्दिक अभिबादन टक्राए है,
अब कसैलाई बोलाउ भने सबै लाखापाखा लाइसके होलान के बोल्नु?
 
Posted on 03-25-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो पुरा भोट् माग्ने बेलाको ठुलै नेता को जस्तो पारा छ नि हाम्रो पर्बते को त ! हार्दिक अभिवादन टक्र्याये रे !


अनी काम धन्दा कस्तो चल्दैछ? मन्दा छ कि त्यो भन्दा नि गन्दा?


हर्के तिमीले जैले २५ रुप्पे पुगेपछी पैसा नदीइ मुख देखाउदैनौ त कसरी पुग्छ ३० र ४०?


 
Posted on 03-25-09 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के तिमीले जैले २५ रुप्पे पुगेपछी पैसा नदीइ मुख देखाउदैनौ त कसरी पुग्छ ३० र ४०?
 
Posted on 03-25-09 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ त्यस्तो हुनु रिठ्ठे झन आफ्ना साथीभाइ हरुलाई भित्री हृदय देखी को अभिबादन टक्राउदा पनि चुनाव भन्छौ । नेतामा हुने गुण भएको भए अहिले सम्म ओबामा को काउन्टर पार्ट भाईसकिन्थ्यो होला


धन्दा त आज मन्द छ नि हेर त्यसैको फाईदा उठाएको 


 
Posted on 03-25-09 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब जब सांझले साउती गर्छ, चौतारी पनि लजाएर भाग्ने गर्छ। कहिले काही कान्लामुनी पुग्छ।


तारेमाम पर्बते मार्साब।



आज को काम चोराइ यति नै। भरे गीतान्जलिमा गीत सुन्न आउनु पर्ला।


 
Posted on 03-25-09 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज को  गीतान्जली  को  पहिलो  सौगात !!!
Last edited: 25-Mar-09 06:26 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters