[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १८८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 332]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 127099 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-24-10 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


*  चौतारी १८८  *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


Boston Massachusetts


उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 188 editions.


 
Posted on 05-27-10 9:28 AM     [Snapshot: 1691]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो आज को दिन छोएएला खानु हुन्न बरु खिर र आलु खाने हो आज को दिन मा त


खानु हुन्न है बैरे


 
Posted on 05-27-10 9:30 AM     [Snapshot: 1694]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy yetai chu ma..timle kahile bolaucha bhandai kurira...

khoi bujya kura



 
Posted on 05-27-10 9:39 AM     [Snapshot: 1708]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PART 3 is uploaded!!

kaam ni garnu paryo aba ta!! sarai bhayena!

 
Posted on 05-27-10 10:36 AM     [Snapshot: 1734]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, बैरे, हाकु मै तथा परमात्मा क्रेजी ।


ह्यप्पी बर्थ डे दिने सबैलाई थ्यान्क यु ।


 


नयाँ नेपालको यात्रा भाग १० बजार मा आयो है गाम्लेहरु।


 
Posted on 05-27-10 10:40 AM     [Snapshot: 1740]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ म एतै छु स्याउ खाने गाउ तिर, अड्डा मा ढड्डा अली थुप्र्या छ तेसैले हो,चियाउने काम चै गरी राछु
पुरे प्रनाम,
रामपुरे: सउधी लाई चेवन्परास किन्द्या छु भरे लगिदेउ है ,नलिखुट्टो लाई राम्रो गर्छ।
(उभिँदा) सोझो रिट्ठे आरामै?
(जुनबेला नि बाङो) लहरे के छ खबर
किरेजी र हाकु माइ को के खुसुर फुसुर ? बेहुली अन्माको हो ?
बैरे: त्यो छोएला चिउरा अब एकै चोटि भोली सुकबार खाम्ला,मखुला ?
चेली: नमस्ते साचिकै फेसबुक नि गाछैन अचेल,तिम्रो चाइ ऐले फुर्सद्मा पढ्ने बिचार छ्। अनी फुलौरे गाममा सबै कुसल?
ठुल्दाइ को जात्रा अहिले लन्च सँगै खाम्ला।
 
Posted on 05-27-10 10:44 AM     [Snapshot: 1742]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<बैरे: त्यो छोएला चिउरा अब एकै चोटि भोली सुकबार खाम्ला,मखुला ?>>


अब खानै नहुने भए त के खाइ भयो तर , खाना ले एकदम challenge गरि रहा छ , खै के गर्ने के


 
Posted on 05-27-10 11:33 AM     [Snapshot: 1766]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली मलाई चित्त बुझेन ...... किन चान्डै सिद्द्याएको फेसबूक को कथा ? लेख्न लाई टाइम नभये हप्ता मा १ भाग मात्र अप्लोड गरेर भये पनि लामो लेख्न पर्ने ........ यि औतारिहरु कराएर चेली ले सिद्द्यायिदेको जस्तो लाग्यो .......

Waiting for Facebook Part 2

""यती धेरै पैसा निकासा लिनु भे छ नि ? "" ठुल्दाइ भने पछी त दरै रकम हाथ पार्नु भयो जस्तो छ नि ....... अझ चौथाइ मात्र निकासा दियो रे ....... हेर बुढाले सबै लेराउन पाएको भये इष्ट कोस्ट मा २-३ ठाम मा घरै बनाउन्थे कि ? चौतारी भेला गर्न पनि सजिलो हुन्थ्यो .......

बिस्टे काजी ...... चेबनप्रास त मैले नि लग्देको हो ? त्यो त उहिले उहिले खुब चाहिन्थ्यो अनी खान्थे भन्दै थे ...... अहिले त काम छैन खान्न रे ..........

हैन बुद्ध साकाहारी थे कि माम्साहारी थिए कही लेखेको छ ? जङल मा ध्यान गरेर बस्दा, कहिले शिस्य हरुले गाम बाट चोरेर लेराएको कुखुरा, हाँस, मागेर लेराएको खानेकुरा हरु, कहिले जङलको बाटो भएर हिंड्ने बटुवा हरुको लुटेर, कहिले जङल्मा खोज्दै कन्दमुल, कहिले फलफुल, कहिले पासो थापेर मारेको मिर्ग, बन्देल, बान्दर ....... यस्तै यस्तै खान्थे भन्ने सुनेको थिए ........


छोएला कचिला त बिचरा बुद्ध ले पाये पो खान्थे त ........

बजाये हुन्छ बैरे बजाये हुन्छ ....

क्रेजी " Happy New Year"

Last edited: 27-May-10 11:33 AM

 
Posted on 05-27-10 11:44 AM     [Snapshot: 1780]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी " Happy New Year"
 
Posted on 05-27-10 12:44 PM     [Snapshot: 1814]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही छैन की के हो


म त खार आको


खसी को मासु भात दाल अचार खाएर आयो भनेर भन्दिन किन भने खाको भे पो भन्नु त


कता लागे सबै - खोइ आउनु पर्‍यो ल


एसो गफ गाफ गरम


 
Posted on 05-27-10 12:46 PM     [Snapshot: 1817]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, हैन चौतारी एत्ती तल पुगिसक्दा नि के हेरेर बसिरा हा तिमारु। ल ल्यादिये माथि।
हसुरिसक्या हौ बारमासे हो ,फेरी कैले साउ का पुगिसके जस्तो छन सबै।
खै ठुल्दाइ एउटा सुर्य पाम त
 
Posted on 05-27-10 12:49 PM     [Snapshot: 1822]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे आए छ फेरी त्यो फ्रोजन हङ्री ज्याक खार खसी भात खा धाक लाउदै ।
अनी तिउरो त आज सुकबार होला नि हैन ?


 
Posted on 05-27-10 12:51 PM     [Snapshot: 1823]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।


सूर्य नि कती दिन रहनु, देश मै बादल मडारिरहेको बेलाँ । लौ लिनुस् एक खिल्ली मात्र लास्ट बट्टा हो यो।



सपको हसुर्‍याइ भाको हो ?


 
Posted on 05-27-10 12:56 PM     [Snapshot: 1827]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोल्ले घक्कु लाछ खा छैन भन्या छ - खाछ कोल्ले भन्या छ


मेरो त शुक्रबार नै हो के रे आज त


रमाइलो घमाइलो दिन छ


ठुल्दाइ एती चाडै सुर्य सकेको -


 
Posted on 05-27-10 1:04 PM     [Snapshot: 1834]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे को पुरै लाइन पढ्नै पर्दैन आँ गर्दा अलन्कार भन्या त फेल खाएछ।
कैले काइ साचो कुरो नि गर्दो राइछ अब पुरै लाइन पाढ्नु पर्‍यो।
ठुल्दाइ यसरी सुर्य लुकाउन पाइन्न
त्यो खल्लो माल्बोरो हामी खाइन्न।
 
Posted on 05-27-10 1:19 PM     [Snapshot: 1846]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि  शुक्रबार नै हो के रे आज त

यता तिर सधैं घमैलो छ

ठुल्दैइ को जन्मदिन नि मनाये "cake"  खाँदै


लौ सबलाई दर्शन मेरो नि
 
Posted on 05-27-10 1:26 PM     [Snapshot: 1851]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दोश्रो राउन्ड्को आफ्नै स्टाईल मा प्रणाम ।

हैन चिप्ले कता चिप्लेछन?

सबैले हसुरिसकेको त होलान नि .......


 
Posted on 05-27-10 1:29 PM     [Snapshot: 1851]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy Birthday Thuldai...


Cheers...


लु जा त जे पर्ला पर्ला मैले नि चियार्स गर्दिए .....अब ढलिक्दै घर तिर लग्नि आज ठुल्दा को जन्म दिन मा नि कोइ काम गरी राक्छ??


अनि सब्बै लाई दर्शन नि टक्राऐे ..


 

Last edited: 27-May-10 01:35 PM

 
Posted on 05-27-10 1:38 PM     [Snapshot: 1864]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल एनु नी आयो है


एनु र हाकु मै को भनेर एनु र हाकु मै दुबै लाई थाहा भइसक्यो


अरु ले थाहा पाए नी नपाए नी बालै हो


 
Posted on 05-27-10 1:46 PM     [Snapshot: 1874]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो अरु ले थाहा पाए नी नपाए नी बालै हो ....
 
Posted on 05-27-10 1:50 PM     [Snapshot: 1870]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बिचरा तिमी किन सब्बै को शँकाको घेरामा बस्छौ ?   भैगो बरु म आज देखी बहिर बसेरै चौतारी हेर्नि ईच्छया छ ल... लागे ...यहाँ सम्म त तिम्रै निम्तो मा आ हो क्यर


हो कि हैन मै तिमी नै भन्देउ त ..


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters