[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Thanksgiving Special ~ * चौतारी-१३५ * ~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 264963 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-26-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.

 
Posted on 12-04-08 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे हो नाउ - जात पो लाकौल त
सुजाता सिजापती जि
ल न्वारन भो है तपाईंको पनि
याद राख्नुस् नाम अनी जात - आज देखी -
 
Posted on 12-04-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबले सुजाता लाई स्वागत गरे सि ठुलदाइ पछी पर्नु भएन। मेरो नि बडेमान को स्वागत छ। तुल नै टाँगिदिम कि ?
 
Posted on 12-04-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


स्वागत छ है सुजातालाई चौतारीमा। मैले पनि कता कता देखे जस्तो लाग्यो भने
वो बाउचा, सानको बिरोधमा टायर बाल्ने चाँही होइन है, बातावरण प्रदूषित हुन्छ।   

 
Posted on 12-04-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>नेपाल बाट कहिले फर्कनु भयो त?<<<

हैन कसरी थाहा भयो हौ? फ्यामस पो छु कि के हो म त !

नेपालाँटी फर्क्या नि भो गोडा १०-१२ दिन जती ! अनी हालखबर बेसै छ तेसोभए?

 


 
Posted on 12-04-08 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


टाँसम ठुल्दाइ टाँसम् रातो तुलमा सेतो कपास अनि सितार सहित स्वागतम्, वेलकम अनि लश कुश भनेर। चिया बनाउने काम चाँही बाउचालाई दिनुपर्ला।  

 
Posted on 12-04-08 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वागत छ है सुजातालाई चौतारीमा mero pani। मैले पनि कता कता देखे जस्तो लाग्यो भने
 
Posted on 12-04-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले बिहान देखी म सँग निहुँ खोजेको खोजै छ -
आफु झन केही नभनी बसिरा त झनै पेल्न पो आउदो रैछ, के गर्ने होला

ल एसो गरौ -

भोली ५ डिसेम्बर २००८ चाँही
चिप्ले जिस्काउ दिवस्

चौतारी रस्रङ प्रधान 


 
Posted on 12-04-08 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ल ल अब देखी लहरे नै भनौला। अनी मेरो न्वारन गरेको? धन्यवाद पन्डित लहरे राहुलभाइ दाईलाई ठुल्दाइ भन्छु म पनि। धन्यवाद ठुल्दाइ तुल टाँगिदिनु भये हुन्छ। चिप्लेढुङा जि लाई चै दाई, दिदी, भाई, बहिनी अथवा साथी के भन्ने हो था भएन। रिठ्ठे जि त चौतारीमा मात्रै हैन गाम घरमा पनि फेमस हुनु हुन्छ नि। कि कसो?
 
Posted on 12-04-08 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रुकुम रोल्पा तिर पनि खुबै फेमस छ रिट्ठे
दुई महिना नेपाल बसेर वाइसियल सँग ट्रेनिङ लिएर आको नि -

अनी चिप्लेढुङा लाई चिप्ले अंकल भनेर बोलाए हुन्छ सुजाता (जि हाल्ने कि नहाल्ने )


 
Posted on 12-04-08 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-05-08 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपै चौतारीको साथीहरुलाई यो ठुल्नानी थकुरानीको तर्फ बाट दर्शन दिएहै ताअाअाअाअाअाअाअा
 
Posted on 12-05-08 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार




 
Posted on 12-05-08 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सिरिश फुल्यो नीलो नीलो मलाई पिर्छ तिम्रै मायाले
आउँछ सम्झना बरिलै मलाई पिर्छ तिम्रै मायाले

शुक्रबारे जदौ सबै कामचोरहरुलाई.

अरु बेला चिया खान पाइन्न आफूले खान नहुने बेलामा चाँही कपका कप चिया तेर्साइदिएर चेलीले

 
Posted on 12-05-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
तारेमाम ठुल्दाइ, थुल्नानी,चेली र चिप्ले लाई जदौ।
चिप्ले को दात को अवस्था कस्तो छ,साह्रै पो दु:ख पाईन्छ त २-३ दिन मैले पनि ७-८ महिना अगाडि निकालेको हो एउटा।
लहरे रिट्ठे कता भास्सिएछन।
 
Posted on 12-05-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वागत छ यहाँ हरु लाई आज चिप्ले जिस्काउ दिवसमा
बिहान बिहानै चेली ले चिया पस्केर गइ - तर व्हाट अ कोइन्सिडेन्स
हिजो भक्खर चिप्लेको किरा परेको दांत निकालेको हुनाले तातो चिसो
केही खान नहुने - ल भयो त - चिप्ले को भाग पनि मै लिउला ल
एती भन्दा बढी म के गरु -

आज चिप्ले हिरो हो चौतारीको । आज चिप्ले जिस्काउनु देखी लिएर
चिप्लेलाई भक्कुमार गाली पनि गर्न सक्नु हुन्छ, जती धेरै गाली
उती धेरै पोइन्ट अनी सबै भन्दा बढी पोइन्ट लाई म: म: पुरस्कार
लौ आउनुस् चिप्ले जिस्काउ दिवस सफल पारौ।।।।।

चौतारी रस्रङ प्रधान

Last edited: 05-Dec-08 09:38 AM

 
Posted on 12-05-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम बिष्टे र लहरे।
बिष्टे, दाँतको अवस्था अझै पीँडादायी नै छ। न चिसो खान हुने न तातो, चपाउन पनि गार्हो।  सबै बुद्धि बङगारा निकाले हुन्छ भन्थे डाङ्ग्डरले तर दुखेको मात्रै निकालेको हो, अरुले फेरि कहिले दु:ख दिने हुन् थाहा छैन। 
बाउचा, अर्काको किरा नपरेको दाँतलाई किरा पर्या नभन है, तिम्रै सबै दाँतमा किरा पर्लान्। अर्काको भागको चिया लोभ गर्नेको दाँत मात्रै होइन गिजा, जिब्रो सबैमा के के हुन्छ रे है बेलैमा होश पुर्‍याउनु। 

 
Posted on 12-05-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
शुक्रबारे झम्झमाउदो चिसो जदौ ।

तारेमाम, ठुलि, लहरे, चेली, बिस्टे अनी आजको प्रमुख अतिथी चिप्ले ।

चिप्लेको दाँतमा चिरा पर्‍या हो कि किरा ? अब हिरा भाको दाँत जड्ने नि ।


असत्ती प्रोफेसर ले ब्यान ब्यानै मिटिङ राखेर हैरान। फेरी अर्को जर्नल कलब भन्ने फोकट्या कच कच सुन्ने काम छ। अंग्रेजिमा भात्ट्याउछन आफुले बुझेन होइन। त्यतिन्जेल "जीवन चक्र" को आखिरी भाग सोच्नु पर्ला।


 
Posted on 12-05-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile Chiplebro lai jiskako hoina hai!!
yo lahare janne bhako

 
Posted on 12-05-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-05-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters