[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 995]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
[VIEWED 286624 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 50 pages, View Last 20 replies.
Posted on 08-03-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी १२५   ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 125 editions.
 

 
Posted on 08-07-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा नमस्ते टक्र्यौन लागेको त लहरे को बाचान बाण ले चौतारी छिर्ने बित्तिकै घोचिहाल्यो।
 
Posted on 08-07-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबैलाई !!
क्यारिचौ गाम्ले हो?
 
Posted on 08-07-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हाम्री माइली बजै कता जानु भइच्च? चौतारी नै सुन्ने परीच्च का

क्यार्नु पर्वते केइ अरे नि सुख छैन क्यारम त?


 
Posted on 08-07-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी पर्वते दिपिका तारेमाम्
क्यागर्नु पर्वते एसतै हो काम काम - चौतारी तारेमाम्

 
Posted on 08-07-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम- सान्नानी, बिर्खे बा, पर्बते मार्साब, दीपिका नानु, अबी बिस्टे अंकल।

 
अल्छि को बल्छिमा माछो त के भ्यागुतो नि पर्दैन भन्छन, यही हाल भो।

मिटिङ छ, केही गर्‍या छैन, चौतारी को पोस्ट देखाउनु भएन।

बुझ्ने भए त बुढा पनि मक्ख पर्थ्यो होला नै।

 के बहाना बनाउने हो गाम्लेहरु, सुझाव चाहियो।
 


 
Posted on 08-07-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye lahare kina mukha thusaa eka bihanai, sanchai chhau?

sannanni ke chha ?

parbatya jyu aaraamai? ma ta kaam gariraachhu ani luki luki sajha pani ...ma chai gae


 
Posted on 08-07-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुख हुनी मात्रै काम अर्न पाए क्या जाती हुन्थ्यो है सान्नानी?
माइलिआँ त माइला बा का कुटाइले थला परीन जस्तो छ क्यारेउ ए माइलाबा?
हाम्रो ठुल्दाइ खै? रिट्ठे त आज बन्भोज तिर लागे होला

लहरे, बिस्टुराम, दिपीकाजि, सबैजना आरामै?


 
Posted on 08-07-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पुन: तारेमाम।
चेलीले पनि मिठो चिया बनाउँदी रहिछ। अनि घुमघाम कता गरेको नि?  
लहरे चाँही खाली पैसा ठटाउने कुरो गर्छ। "उल्ठा" गरेको ५०, अहिले चेलीसँग २०० माग्दैछ प्रतिबेदन सहित। अनि कता हो बिसकान्छी भनेको? दुग्धभुमि हो?
बिष्टे के छ?
जिम्मालबालाई त साहूले निक्कै पेल्या जस्तो छ नि?
दीपूको के छ नि हालखबर? अनि आफ्नो मामालाई मात्रै खुवाउने कुरा गरेकी? हामीलाई खोइ त?
सान्नानी र पर्बत्याको के छ नि?       
        

 
Posted on 08-07-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सम्धी ज्यु, अचेल अड्डा मा निक्कै ढड्डा हेर्नु पर्या जस्तो छ् नि तपाईं को।
हो नि लहरे एक्लै त साह्रै र्याग हुन्च नि,बिस्कान्छी को कुन गाम मा हो बरु? तेही भर झट्टो बे गर भन्या मान्दैनौ।
दिपु भान्जी, मैले तिमीले अन्तिम भाग राखेको पत्तै नपाएर हो सत्ते,अहिले भर्खर पढेर भ्याएँ, कमेन्ट चाँही उतै टास्छु। आज ढिला भएर चिया ल्याउन पाईन बरु आज चै मिट्ठो दाल भुजा बनाउ न ल म लन्च खान आउँला।
सानानी जदौ , के छ बा तिम्रो हालखबर अचेल अली सुस्ताकी छ्योउ नि।
पर्बते माट्साब कता गायब एत्तिका दिन फेरी न्याप्किन को प्रहारमा त पारीया हैन?
 
Posted on 08-07-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली फेरी किन दंग नि फेरी - बनाएको चिया मिठो भएर हो -

हो चिप्ले दुग्धभुमी नै हो - हेर न हो भन्या हामीलाई त ख्वाउने नामै लिदैन - भन्न त साथी भन्छ,
ख्वाउने बेलाँ उस्को मामा मात्र देख्छ - कहिले काही हामी लाई पनि ल खान आउ भन्या भए, खाइदीइहाल्थ्यौ।
बोलाउने होइन फरी - 


 
Posted on 08-07-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि बिस्टे, यो न्याप्किन बाट बाँच्न सार्है गार्हो भाईराखेको छ
लहरे पनि के मामा भान्जी को बिचमा गैराखेको? तिमी सार्है भोकाएको भए म न्याप्किनवालीलाइ भनेर मिठो खाना खुवाउला भएन?
चिप्लु को के छ? पानी आएको भए त्यो एस्ट्रोडोम को छाता ओढे भए भईहाल्यो नि 
 
Posted on 08-07-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माडिसन हो मेरो गाउ -
त्यो न्याप्किनवालीले हाम्लाई के बाल दिन्थ्यो -
त्यो पनि गैर कानुनी रुपमा कमाको धनले म खान पर्वते 
 
Posted on 08-07-08 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दूध नपुगेर त्यसो गरेकी हो कि त लहरे? तिम्रै गाउँबाट दिनको एक जर्किन जति पठाइदेउ न त। अनि चिया पनि, टन्न घ्यु र दही सहितको भात पनि खान पाइएला नि।   

 
Posted on 08-07-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याडिसन,एुटा साथी नि गाको थियो त्यहा काम पाएर,तर हप्ता हप्ता म जर्सी अैइ रा हुन्छ। जाडो मा त अत्ती नै छ् क्यार हैन।
हैन कस्ले कमायो गैर्कानुनी रुप ले धन,केही बुझिन मैले त।
अनी अरु सप्पै हसुर्न हिने जस्तो छन।
 
Posted on 08-07-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म्याडिसनमा भए त लहरेलाई मस्ती रहिछ त, के दिक्क मानेर बसिरहेको? नारायणघाटे नेवारनी बिहे गर्नु नि तेतैकी एउटी।     

 
Posted on 08-07-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्लाई गैर कानुनी भन्छ यो लहरे?
 
Posted on 08-07-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल तेसो भए $५०० को दस्तुर सहित को एउटा निबेदन पेश गर न
बाँकी काम म मिलाइदिन्छु - एक जर्किन दुध को $१०० मात्र राखे
कस्तो होला। बढी पनि लिनु भएन आफ्नै मान्छे पर्‍यो - हप्ता मा
पाँच दिन लिने भए दिनको $९० ल $१० चाँही छुट भयो - ठीक कुरो होइन त।
दिल ठुलो छ आफ्नो - आफ्नो मान्छे हरुलाई त गर्नै पर्‍यो नि।

एती गर्दा नि गाम्लेहरुले गर्‍यो भन्दैन र पो चित्त दुख्छ। तर पनि चित्त बुझाएर
काम गरिरहन्छु गालेहरुको लागि। जय चौतारी।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
nrn citizenship
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Informatica consultancy share
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters