[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 420313 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-28-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ले दह्रो भेट्यो मनिषा को यानी मुनु को - गो मुनु गो -


त्यसरी नचाहिने आरोप लगाउने लाई त्यस्तै गर्नु पर्छ - गो मुनु गो -


पाने पनि क्या दिने के - भजन नै बनाइदियो


छैन मेरो मुकुन्डो सुकुन्डो -


अनी पातकीहरु के गर्दै हो


अनी पर्वते मार्ट्साब के छ - कस्तो छ - सबै भन्दा कडा गृहमन्त्री तपाईंकै जस्तो छ त


रुघा लाग्न लाग्यो रे रिट्ठे लाई हैने के भन्छ ज्वोरो नै आउन लाग्यो बा


दिउँसो दिउँसै त्यस्तो खुशी को समाचार नसुनाउन हो


अनी ठुल्दाइ के हुँदै छ त - भात बजाको हो - कि चिलिम तान्दै हो


हर्के दाई के छ - बङुर सिध्याएको हो


चिप्ले त आउँदैन होला आज - मजाले पाएको छ है है


 
Posted on 01-28-09 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कुन हिमाल हो र कतातिरबाट खिचिएको हो? जवाफ मिलाउनेलाई बिशेष पुरस्कारको ब्यवस्था छ।  


 
Posted on 01-28-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन तिम्रो त्यो थ्याप्रो अन्मार कल्ले आँखा लाउछ भनेर डराम्छौ ए हर्के ? हामी जस्तो ह्यान्सी भये नि एउटा कुरा !


फोटो लाई पेन्ट (पेन्ट ब्रश) बाट खोल अनी कालोमोसो जे जे पोत्नु छ पोतेर टासन भैहाल्छ नि !


 


 
Posted on 01-28-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लेको हिमाल को तस्विरमा त्यो हिमाल चाँही हिउ जम्ने हिमाल र फुटु चाँही त्यो डाँडा अघिल्तिरबाट लिएको !
पुरस्कार त मैले नै पड्काएँ ।
मिलेनछ भने ठुल्दाइको लागि सुवर्ण तक्माको सुवर्ण अवसर !
 
Posted on 01-28-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या फोटो टासेका छौ त चिप्ले ले? त्यो हिमालको फोटो त हाम्रै घर तिर बाट खिचेका रहेछौ नि, यो बिरेठान्टी घान्द्रुकको बाटो पनि हिड्छु भन्दा भन्दै जुग बित्यो गाठे, पालाँ एउटिले जाम भन्दा बुद्धी पुगेन अहिले दु:ख पाइयो,
अनि लहरे के छ त? घरमा गृहमन्त्री कडा नभएर सब्बै शान्ती सुरक्षा आँफै हेर्न पर्‍यो र त फुर्सत भएन नि (अब आज हिउ परेको दिन बाहिरै बसेर ढोका खोल पोस्टेकी आमा भन्न पर्ने स्थिती आऊला जस्तो भयो) 
 
Posted on 01-28-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अलिकती सजिलो पारिदिउँ है। अघिल्लो फोटो उपरोक्त हिमालको दक्षिणबाट खिचिएको हो, यो चाँही पश्चिमबाट हो। लौ लौ पुरस्कार पाउन सक्ने अवसर नगुमाउनुहोला।    

 
Posted on 01-28-09 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-28-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चौतारी,चौतारीमा हुनु भएका औतारी दाजुहरुलाई चिसो चिसो सलाम छ यो सुर्जेको तर्फबाट,धन्नेबाद ।।। 
 
Posted on 01-28-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाक्लै जमघट भाईसकेको रहेछ, शिरक ओढेर। सुर्जे लाई स्वागत ।
सलाम लाई लगाम लगाउनु पर्ला कि ? थरी थरी कामरेड का थरिथरिका सलाम हुने भाको ले चौतारीमा सलाम लाई न चलाम भन्छन बुढापाका हरु।


त्यो हिमाल माछापुछ्रे हो भन्छन पर्बते काइलाले। आफु त्यता तिर नगाको मान्छे। उहिले १९५३ मे  महिनाको २९ तारिख एभरेस्ट चढे सि हिमाल भने सि दिक्क लाग्न थाल्यो। तेन्जिङ भोटे र हिलारी खैरे को मात्र रेडियो ले नाम फुक्यो। तक्मा दियो। आफ्नो भाग मा तोक्मा मात्रै। नत्र अहिले सम्म १०सौं तक्मा को लागि गिदी घोट्नु पर्थ्यो?
 


 
Posted on 01-28-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते राहुल दाजु,,मेरो सलाम प्योर  मेरै हो।।कामरेद को नि हैन,काङग्रेस को नि हैन,स्वागत गर्नु भयो ,जय होस् तपाईंको।।
अनी चिप्ले दाजु त्यो पीक्स माछापुच्रे को हो भने चै म नि गाको छु त्यता तिर,,चदन त सकिएन तर दिन भरी हिमाल अगाडि बसेर हेरेको चै छु।।
 
Posted on 01-28-09 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आधा घण्टामा चरो मुसो केही आएनछ चौतारीमा। तारेमाम ठुल्दाइ।
 
Posted on 01-28-09 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिजी भाको कि बिजी जस्तो देखाको कि के भाको


नेत्रे के छ - सुर्जे लाई स्वागतम


अरु लाई सोध्याछ भन्दिनु


के हो के हो ल


 
Posted on 01-28-09 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त नेत्रे,
आफुले उहिले हिमाल चढेको बेला फाच्चाफुच्चेहरु पिंपीं गर्दै सिंगान पुछ्दै थिए होला। अहिले यिन लाई पचेन। हजमोला ल्याइ दिउं कि ?

 
Posted on 01-28-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले पनि ठुल्दाइ हिमाल चढ्न सख्छ किन नसक्नु


सक्छ है ठुल्दै - बुढा भएर के भो त


अहिले पनि बुढा भएपनी ठुल्दाइ सगरमाथा को टुप्पो मा पुग्न सक्छ


मात्र ले चाहिन्छ भने भाउजु ले कुचो लिएर लखेट्नु पर्छ


जे पनि गर्न सक्छ हाम्रो ठुल्दाइ ले है ठुल्दाइ


 
Posted on 01-28-09 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लहरे लोल
कुचो बेल्ना देखी डराउने भए चौतारीमा कराउने काम गर्दिनथें। चौतारीबाटै पर्बते, बिर्खे, भउते जस्ताइ हराउने थिएं।

 
Posted on 01-28-09 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त लास्तै bg भईएछ, चौतारी म के भाछ नै थाहा भएन। लौ जानी बेला नि हुन आटेछ। सबै रामरी बस्नु क्यारे।। अनी नवआगन्तुक लाई पनि तारेमाम है।

 
Posted on 01-28-09 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पुरे, बिस्तारै जानु। बाटो चिप्लो छ, बाटोमा चिप्ले भेटिएला, हेल्लो भन्दा भन्दै चिप्लिएला।
बिजी हुनु राम्रो हो। चाहे काम गर्नु मा होस् या काम चोर्नु मा।

 
Posted on 01-28-09 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै आज के भा हाम्रो चौतारीलाई, सन्ध्याकालिन तारेमाम गरुम भनेर आको त कोइ नि नरैछन, अनी ठुल्दाइ म त लड्डै चिप्लिन्दै बल्ल-तल्ल घर पुगिन, अब एस्सो तात्तातो चिया बनएर खाना लाको, क्या गर्नु आफ्ना गृहमन्त्री छैनन,आफै हो सबै।
 
Posted on 01-28-09 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन तारेमाम , खै त छैन गीत आज ?
 
Posted on 01-29-09 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters