हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
भनेको हो नि मैले बुढी मान्छे गाँउ डुलेर नबस भनेर भनेको माने पो - केही भन्नु हुन्न - थुतुनो चलाई हाल्छ अनी के के निस्कन्छ के के - उफ अब के भो होला - उसै त कमजोर मान्छे उसमाथी बुढी भइसकी - खोइ कोइ मदनवा लाई बोलाउ त - म लागे खेततिर
हैन बिर्खे बुढालाई के भयो हं? जिम्मालनी ले हिजो भात्टीबाट मात्तिएर आउँदा स्वागत बेसमारी गरिन क्या हो? फेरी आज कथा पनि त्यसतै लेखेका छन, खैरियत छैन बुढा को। त्यही भएर"
अइले यतै जिम्दैछु, एउछिनपछि कता मर्छु था छैन!" लेखेको होला। पर्भू, जिम्माले को रक्षा गर।
चिप्ले, हजुरलाई त्यो हात्तीसुढेँ कप मा चिया पछी दिन्छु है। लहरे, मैले काग कसैलाई पनि भनेको होइन। तर तिमी सग पनि मजाक मात्रै गरेकी है। फेरी कत्ती के के भन्छे मलाई नभन है साथी। साथी देखेर भनेकी मात्रै हो। मामा, दिदिलाई नै थाहा नभै म अरुलाई भन्छु होला नि? हेरन भान्जी लाई भनेको पनि। त्यही पनि हजुरकै दिदी र भिनाजु ले कर गरेको हो मैले होइन।हजुरलाई थाहा छ कि छैन भनेर कुरो बुझ्न खोज्नु भएको होला हजुरको दिदिले। अब पुग्यो यो कुरा नगर्ने है।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.