world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 301692 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-01-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-01-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान् सान् सान् सान् सान्नानि!
के के के के के छ त?
छो छो छो छो छोरी कस्ति छिन्?


ठुल् ठुल् ठुल् ठुल् ठुल्नानि!
छु छु छु छु छु ख?
का का का का काम सकियो???

 
Posted on 10-01-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम् जिम् जिम्माल बा कति हसाको
ल्या ल्या ल्यास्सि खाँदैमा तेस्तो भाको?
छो छो छोरी पनि हाँस्दै छे

ठुली फेरि कता हराई?
 
Posted on 10-01-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा तिर्थ गएर आए पछी यसो पर्साद त खान पाउनु पर्ने हो नि, अत्याचार नै भो है
 
Posted on 10-01-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कता लागेछन सप्पै का सप्पै !
 
Posted on 10-01-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुन्टे! गुन्टे!
यस पापा!
ईटिङ् सुगल?
नो पापा!
टेलिङ् लाइ?
नो पापा!
रिडिङ् बुक?
यस पापा!
ओपन योर माउथ!
हा हा हा!!!

क्वाँ क्वाँ! भोक लायोऽऽऽऽऽऽऽ!
 
Posted on 10-01-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता हुनि नि रिट्ठे यतै हो सपै!

सान्नानि पो एक्टिभ भा' रेछे यो बिगत ३ हप्तामा चौतारीमा! सबै पढेँ! हे हे हे अब के जाति अछ्छेर चिन्न थालेसि सानि छोरिलाई नि चौतारीको बानि लाग्ने भओ!


 
Posted on 10-01-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ गुन्टु, केटाकेटि भ'र यता बुडाकापा गफ अर्या ठाममा किना आउँछौ हँ???
भोक लागे चित्रे काका संग जाऊ पापा किनिदिन्छ र एकछिन रमाइलो मेला नि घुमाइदिन्छ!
 
Posted on 10-01-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सापाइ गामुलेहुरलाए म्यारो न्यामास्ठे छ!
मो धेराइ दिन पोछि छौतारीमा आएको छु! तोपाइहारू खे गर्दै हुनुहुनचा?
बिर्के मइला, ठपाइको नोली कुट्टा खास्टो छा?
र्याहुलड्याइ, रित्ते, सानानि, ड्यिप, ठ्युली, घुन्ते, छित्रे सबैलाइ सान्चाइ होला।
मोलाइ पोनि सान्छाइ छा।
म्यारो छोरीहरूखो लागि ज्वाइ खोज्नु थियो, कोहि ईच्छुक महानुभाव छ भने सम्पर्क राखम्!
Last edited: 01-Oct-07 11:48 AM

 
Posted on 10-01-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुसे बजिया आएछ!

धेरै दिन पछि आएछौ खुसि लाग्यो।

मेरो नलिखुट्टो अस्ति भउतेले कुकर मा सिट्ठि लाएर गलाएर सुप बनाएर खायो।

सबैलाई सन्चै छ। सबैको नाम बिगारेर भनेछौ ठुलिलाई ठेउली किन नभन्या नि?

तिम्लाई सन्चो बिसन्चो कल्ले सोध्या छ र?

आजकलका छोरि तिम्ले खोज्देको ज्वाँइँ सँअ जालान नि बडो, मख्ख पर्दै बस!

 
Posted on 10-01-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ बिर्के बराजू! मो चाइ आउन नहुनि याँ? क्वाँ क्वाँ!

मो पून्टे मामालाइ भन्दिन्चु! पख्नुस् !!!

तितौलीलाइ चाइ पुस्टकाली दिने, मोलाइ चाइ केइ पोनि नदिने? पख्! लोभी बूढा!
 
Posted on 10-01-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुन्टे फुन्टे दिन्छु त हाम्रो नातिनीलाई पुस्टकारी तिम्लाई के मतलब??? यो तितौरी नि कता गई आजकल??? तिम्रा दाँत उम्रन परो नि पइला पुस्टकारी चपाम्न! पुन्टे मामा लाई भने भन, बुडाले थाहा पाए भने तिम्लाई घोक्राँ समातेर कोक्राँ लडाउँछन्!


 
Posted on 10-01-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि तारेमाम् बोकेर ठुल्दाइ आइपुग्यो चौतारीमा। तारेमाम्।
 
Posted on 10-01-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे मैला जी, म्यारो छ्योरीले ठपाइलाइ मान फराएकि छे। ठपाइ म्यारो ज्वाई बन्न आउनुस्, म्यारो निम्तो छा ठपाइलाइ! ग्रीन खार्ड फनि सित्तैमा दिनेछु।
लाउरा बुडिले ठपाइलाइ आसिर्वाद दिने रे!

यो घुन्ते किन रोइराको हाँ?

राउलड्याइ नि आम्नुभएछ, ठ्यारेमम्!
 
Posted on 10-01-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त जिम्माल बा मैले बचाको चौतारीलाई नत्र त डुब्नै लाथ्यो।
गुन्टे लुन्टे खै अचेल्?
तारेमाम ठुल्दाई।
बुशे के छ?
 
Posted on 10-01-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुन्टे र बुश आ'रैछन्! तिका: कत्ता गो? ह्याँ यि गुन्टे र बुशेलाई मादल ठोके जस्तै ठोक्थ्यो कि उस्ले! हिजो अस्ति देखि हात चिलाओ छ भन्थो!

जिम्माल बा बद्रि केदार पुगेर आ'हो रे? काँसीमा गा बेला गोत्र सोत्र चेन्ज गरेर आ'भे नि हुने नि पिर्थिबी नारनले गरे जस्तो! बरु त्यो सेता गुलिया दानाहरु ल्याउनु भयो कि भएन पर्साद भनेर?

राहुल दाईले नि डेरा सर्नु भओ रे! अहो! नयाँ ठाम कस्तो लाओ? राती उठ्दा ढोका भनेर झ्याल तिर त गइया छैन नि दाई? निन्द्राँ सुरमा नयाँ घराँ हो कि पुरानोमा हो अलि याद हुदैन नि!

सान्नानी नि भकभकाउन थालिछिन्? छोरीले बा बा बा मा मा मा! भन्दा सङ्गै सङ्गै नक्कल गर्नु नहुने थो!

दीप ब्रो! लु तो उता राखेओ कथा यता नि राखुम! अन्खेरुन कुरा अर्न मज्जा आम्छ! राउँरो लेख्नु भएछ बिराटनगरको नराउँरो अनुभव! लोल!!

रिट्ठे र उफ्रि को कस्तो चल्दै छ हाल्खबर? आज त झगडा गरेका छैनौ नि तिमेरुले! कि उफ्रिको कम्प्युटराँ चौतारी नै नआउने बनाएउ तिमीले हँ रिट्ठे?

अरु सबैलाई राम राम!

जदौ!
 
Posted on 10-01-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो बुसे कता बाट चौतारीमा छिर्या हो आज?
आयिहालेछौ बाटो भुलेर नमस्ते नि लिदै जाउ न् त
दोस्रो राउन्ड को नमस्ते फेरी सप्पै लाई
अब हसुर्न जाने हो
 
Posted on 10-01-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>रिट्ठे र उफ्रि को कस्तो चल्दै छ हाल्खबर? <


लोल कुम्ले, मेरो नाम किन उफ्री सँगइ जोडेर लेख्नु पर्ने होला !
उफ्री को कम्प्युटर मा चौतारी आउँदैन र? खै आफु ले त केही त्यस्तो गर्या छैन है
 
Posted on 10-01-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेस्वरले उताकोलाई यता नी बोला भन्या भे र घिच्याईदेँ।



भैगो --

"भैगो भैगो चाहिदैन तेस्तो सरुवा रोग--" हाँसेर भन्दें।

**************

जाडोमा बिराटनगर रमाईलो हुन्छ भन्ने सुनेर पुगेको थिएँ उता म एक चोटी। बिहान बेलुका चिसो भए पनि दिउँसो घाम लागे पछि त फेरी चिरीक्क पारीहाल्दो रे छ।

एक दिन जोगबनी गैयो रिक्सामा हरर। सिमा पारी कुरा पनि नेपालीमै गर्दा रे छन पैसा पनि नेपाली नै चल्ने रे छ। जेरी खाईयो त्याँ। मिठो थ्यो। आफुलाई सामान केही किन्नु थिएन -- सामान किन्नेहरु सँग हिन्दा हिन्दा अल्छि पनि लाग्न थालि सक्या थ्यो। बिराटनगर तिर लाग्दा एउटा प्रेसर कुकुर अनि एक दुइटा झोला मलाई नी जिम्मा लाए।

कैले बरगाछि भन्थे कैले तिनटोलिया -- कैले पोखरिया त कैले सरोचिया -- बरालिनु बरालियो। जाडोमा पनि लामखुट्टेहरु कार्यक्रम चै चलाई रहदा रे छन। त्यो झुलको आईडिया पनि झुरै हो। कता कता बाट छिरीहाल्ने रे छन प्रो लामखुट्टे चैं। अनि निन्द्राको सुरमा उठ्न पनि मन नलाग्ने। ति झुल भित्र छिरेका लामखुट्टे पिसाचहरुलाई आफ्नो ज्यान डस्ने एक्स्क्लुसिभ राईट्स दिए सरह हुने रे छ -- कस्तो दुख गरेर बनाको रगत ति झुल भित्र छिरेकाहरुले एकलौटी धेरै चुसे।

त्यो कामत जाने भन्ने पनि डिसिभिङ नै रे छ -- खेती भनेर सिधै नभनेर सित्तैमा खेत हेर्न काँ सम्म पुगियो के के न होला कामत भनेर।

अनि ढिकिच्याउँ धाराको पानी फेरी किन नी तेस्तो? मुस्किल पर्ने घुट्क्याउन। रङ पनि फेरीदो रे छ धेरै राखे पछी -- तेल जस्तो के तैरेको जस्तो पनि लाग्ने झोक्रार धेरै बसेको त्यो ढिकीच्याउँ धाराको पानी त।

बोली चालीको शैली पनि फरक। रमाईलो लाग्ने सुन्न भने तर। "राम, तेस्तो भनो त तेल्ले -- " भन्दा राम मा लेघ्रो तान्ने चलन रे छ -- कैले राम को ठाम आमा ले लिने रे छ एक्सप्रेसनमा। फलानाले यसो गरो उसो गरो। यसो गर्नु परो। आठना, बाराना --यस्तै के के भन्थे। बोलाई फरक लाग्थ्यो।

एक चोटी बजार गाको थिएँ आफन्त दाईहरु सँग। बजारमा सामान हेर्दै थिम त्यो महेन्द्रचोक पूर्ब। मैले एउटा सामान जुन अलि परतिर थ्यो देखाउन भनेँ सायद सुनेन पसलेले -- म सँगै उभिएका लोकल दाईले बिराटनगरे सैलीमा मैले खोजेको सामान तिर देखाउँदै पसलेलाई मेरो कुरो दोहराईदिए --लु तो यता भाई तिर सार्देउ त --

"भैगो भैगो चाहिदैन तेस्तो सरुवा रोग--पर्दैन लुतो सुतो सार्न" हाँसेर भन्दें।

********

बिराटनगरको धागोले सम्झाएको हो मलाई यो --
 
Posted on 10-01-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, बुशे, कुम्ले, जिम्माल बा, गुन्ते चित्रे अनि सान्नानी र सन्नानीको पनि नानीलाई तारेमाम्।
कुम्ले भैया, डेरा सर्ने अनुभव सुन्य बर्षको भएकोले अलि टेन्सन् र तनाव दुबै भयो। ३५ बर्षे म: म: बनाउने, ५ बर्ष काम गरी जागिर खाको,१० बर्ष काम् नगरीकन जागिर खाएको , १० बर्ष लोप गरेको अनुभवले डेरा सार्दा फाइदा न हुने रैछ।
नयाँ डेरा, नयाँ लागो। पुरानो भन्दा शान्त ठाउं त्यो भन्दा नि "हाकुचा" न भएको ठाउ भएको ले ज्यान लाई अलि सन्चो नै हुने खाल्को पर्‍यो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters