बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२७ **

[Please view other pages to see the rest of the postings. Total posts: 871]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 248588 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 08-25-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी  १२७ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 127 editions.
 
 
Last edited: 27-Aug-08 03:50 PM

 
Posted on 08-25-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए रिठ्ठे सान, खोजेको हो? के छ त तिम्रो  घाँटिको खबर? 
हैन ए हर्के भाई, तिमी त सुङुर बाट उकालो लाएर अर्कै जाती पनि टन्न खाँदा रहेछौ, नाम  सुन्दै वाक्क आऊला जस्तो भयो ए
ठुल्दाइ, तारेमाम !!


 
Posted on 08-25-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे लाई घाटी दुख्यो रे दुई क्यान चिसो खाउ च्वाटै हुन्छ , छैन भने नेपालको "यजिथ्रोमाइसिन" भन्ने गोली दिन्को एक चोटि तीन दिन सम्म खाउ निको हुन्छ ।
हो कहिले कहिले गोह्रु सोह्रु नि हसुरिन्छ पर्बते दाई , श्वासथको लागि चै बूङूर भन्दा गोह्रु राम्रो हो है कि कसो ।।
 
Posted on 08-25-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आज किन यस्तो सुनसान भनेको त बिस्टेले माथि छोराको फोटो टास्दिएको, "बिस्टे को जस्तै क्युट छोरा कसरी पाउने?" भन्ने रिसोचमा लाएका पो रहेछन
 
Posted on 08-25-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिस्टे को जस्तै क्युट छोरा कसरी पाउने?" भन्ने रिसोचमा लाएका पो रहेछन


 अघी देखी चौतारी सुनसान मशान हुनु को कारण खोजी राख्या थिएं, पर्बते मार्साब ले असली कारण पत्ता लगाए जस्तो छ।


 
Posted on 08-25-08 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचम्म भएछ अहिले सम्म पनि पोस्टिङ् भको रैनछ, लौ चौतारी एफ एम को ढोका मैले खोल्दे है आजको ।।
खै गीत सुनौ त ।।
 
Posted on 08-25-08 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो गीत ।।
बन्देभी माइलाई अह्चेता भेटी ।।
हामीलाई पाये सुहाउने यो केटी ।।

 

bandevi mai lai achhe..MP3 - ram thapa&tara thapa
 
Posted on 08-25-08 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लप्सीको गेडा चुसेर , ज्यमिर निबुवा साँधेर , चट चट जिब्रो पड्काउदै ।।

 

labsi geda.mp3 -
 
Posted on 08-25-08 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवनमा मैले रोजेको तिमी फक्रेको फुल हो तिम्रो जवानी ।।
दुई दिल्को धड्कन एक्कै बनायी बाँच्न देउ मलाई ।।
दिउला यो जोवन तिमीलाई दिउला , मायाले माया गासी दिउला ।।

 

DiuLaa - Kumar Basnet
 
Posted on 08-25-08 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क काकालाइ मैले नमस्कार गरें।

काका सुन्निनु भएको कि मोटाउनु भएको?

लौ न अस्ति भन्दा त धेरै बुढो देखिनु भएछ नि। अनि काकीलाइ सन्चै काका? भान्छा भयो कि भयेन काका? यसो काकिसङ अलिकति तिउन माग्नु पर्‍यो भनेर सोधेको।

सबै चौतारीबासीलाइ यो उफ्रिको नमस्ते!

बिस्टे ज्यु लाइ बधाइ!

लौ हर्क काका, आज नाच्न मन लाग्ने खाल्को राम्रो गीत बजाउनुस् त। भुन्टी पनि नाच्छे म सङै।


 
Posted on 08-25-08 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री नानी लाई मेरो नमस्कार ।।
म त हेरन तिम्री काकीले मिठो मिठो खुवएर पुरी फुले झै फुले ।।
मत मोटाये , तिमी किन तेस्तारी दुब्लाकी ? भुन्टिले दु:ख दिन थालिकी कि खानै छोडियो , खानु पर्छ बा नत्र रोगी भयिन्छ नि ।।
लु मैले त माथि नाच्ने गीत राखी सके , तिमी लगाउत एउटा नाच्ने गीत , तिम्री काकी सँग कम्मर हल्लाउनु परो एक छीन ।।
खै मोटो भएसी एस्सै बुडो देखिने रैछ हेरन के भा हो ?
तिमी त के हो दिन प्रती दिन राम्री राम्री धपक्क बलेकी देखिन्छौ , के खान्छौ ह ।।
मेरो भात तरकारी पाकी सक्यो अब एक छीन मा खाने , तिम्रो के छ खानाको स्थिथी ।।
 
Posted on 08-25-08 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Lou hai, haamro ni muri muri haardik badhaai bistya dampati laai! Aru ni paaunu, daandaa kaandaa dhaaknu!

 
Posted on 08-25-08 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ काका साँच्चै बुढो हुनु भयेछ, म काँ दुब्लाको छु त? हरे काकाले एउटा चस्मा पनि किनेर लाउन सक्नु भएन छ! चस्मा लाएर हेर्नु त म त square भन्दा अलि कम छु होला।

काका त पुरिभन्दा पनि बढी फुल्नु भाको जस्तो छ।

मैले भर्खर् खाना बसाये। तरकारी अलिकति पठाइदिनु है काका, भुन्टिलाइ कचौरा लिएर पठाउछु। आज तरकारी पकाउन अल्छि लाग्यो मलाइ।

पून्टेदाइलाइ पनि नमस्ते।

लु अब नाचौं माथिको गीत मा।


 
Posted on 08-25-08 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन तारेमाम।
पून्टे दाई, हर्के काका अनी उफ्री नानी लाई अभिबादन

भोजन भएकाइ होला।

लौ मेरो तर्फबाट यो गीत . 

 


 
Posted on 08-25-08 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Taremaam Rahul daai! Nepchi ddlaai sanchai?

jaa bhabhi dhuna laa?

harka kaakaa, khoi kaha harako? la naachna aaunu bhanya ta..


 
Posted on 08-25-08 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो उफ्री के छ, कस्तो मोटी भाकी
फुट्ला है फुट्ला भन्द्याछु नि फेरी
फेरी कस्ती गोरी भाकी नि, क्रिम धेरै दल्नु हुँदैन भन्ने थाहा छैन

ठुल्दाइ, पुन्टे दाई, हर्के दाई  तारेमाम,

 
Posted on 08-25-08 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ सबैको?
 
Posted on 08-25-08 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे तारेमाम।


दिनभरी कता गायब हो ? यसरी बेपत्ता हुनु भएन नि।


 
Posted on 08-25-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mero tarfa bata aja ko kosheli:

 


 
Posted on 08-25-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो मदनवा जस्तो को भन्या त लहरे पो रैछ। बौचा येसो बाहिर जाँदा छाता ओढ्दैनौ? सनस्क्रिन लाउदैनौ? कस्तो कालो हाँडि जस्तै भएछ रङ त।

त्यो चौतारीको कुनामा बसेर टुलुटुलु हेर्ने सेतो कपाल भा को नि लहरे?

रिट्ठे जस्तै देखिन्छ नि, रिट्ठे नैं त हो?


 
Posted on 08-25-08 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ मैले राजीनामा दिइ सके नि अस्ती नै
अब काँ दिनभरी आइन्छ त
अब देखी एसतै हो, झल्याक झुलुक आइन्छ गइन्छ तारेमाम्

रिट्ठे दाई सञ्चै हैन हामी 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters