serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १८८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 332]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 111646 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-24-10 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


*  चौतारी १८८  *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


Boston Massachusetts


उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 188 editions.


 
Posted on 05-24-10 2:53 PM     [Snapshot: 116]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बच्चा टिम हो होइन ठुल्दाइ लाई सोधे हुन्छ - कुरा क्लिएर हुन्छ


अब चाँही आशै आश मा जिन्दगी बित्ने भो यो पुरे छ को


तर जे भए पनि बेस्ट अफ लक पुरे तिम्रो टिम को लाई -


तिम्रो टिम लाई लक को धेरै नै खाँचो  छ तिम्रो आश पूरा गर्न 


 
Posted on 05-24-10 2:57 PM     [Snapshot: 121]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्बावे सँग खेल्न नसक्ने टिम लाई जितेर हाँसेर बस्छ यो पुरे


उहिले को वेष्ट इन्डिज होइन यो खुशी हुन


हाम्रो गाम आइज अनी देखाइदिन्छु


हैन भन्या सेमी फाईनल मा पुग्न नसक्ने टिम ले फाईनल हारेको टिम सँग कम्पेर गर्छ भन्या - के हो के हो


 
Posted on 05-24-10 3:00 PM     [Snapshot: 123]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिम त ठुलाहरुकै हो, ६ फीट का होलान् सप्पै।


 तर खेल चाँही वेष्ट इण्डिज को बच्चा ताल कै हो। टुंडिखेलमा खेलायो भने हामीले नि जित्दिन्छौ कि जस्तो लाग्छ कहिले काहीं त ।
 


 
Posted on 05-24-10 3:06 PM     [Snapshot: 128]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि त्यही भन्या ठुल्दाइ तर यो रतन्धो लागेर अन्धो भाको फ्यान लाई विश्वाश लागे पो -


के भने मैले - भने नि केही सुन्ने होइन कान मा तेल हालेर बस्या छ -


 
Posted on 05-24-10 3:06 PM     [Snapshot: 128]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइको कुरो कसरी नाइ भन्नु, जे होस् लहरेले ठुल्दाइको ब्याक्फोर्स पाएर बच्यो यो पाली तर गेम हो उसो त त्यो फाइनलमा हार्या टिम पनि जिम्बाब्वे सँग हार्या थ्यो त्यो वोर्ल्ड कप भन्दा अगाडि, तेइ भएर कुनै पनि टिमलाई कम्जोर भन्न चाइँ हुन्न, दिन लाग्या बेला एइ लहरेले त के के गर्छ अब अरु त के भनी राख्न पर्‍यो र, मखुला ठुल्दाइ?

 
Posted on 05-24-10 3:09 PM     [Snapshot: 128]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिया ले धोका दिया चेली मुइचा ।


सामान किन भनु भने अब त बजिया खैरे ऐरलाइन्स ले एउटा मात्रै सुट्केस लान दिने भन्छन् । मिती चाँही तोक्या छैन सब भए पछि खबर गर्छु नी । मैन कुरा चाँही काम बाट भन्या बिदा पाहिन्छ की पाहिदैन हेर्नु पर्ने छ ।


सब तरुनी हरु हराउन थाले , चौतारी मा त खडेरी पर्‍यो पर्‍यो उता चिचाउने बाकस मा पर्न थाल्यो ।


पुरे को टिम कुन साउथ अफ्रिका हो ? त्यो टिम त एकदम उन्लकी टिम हो , जसले जे गरे नी वोर्ल्ड् कप जित्ने अष्ट्रेलिया नै हो ।


 
Posted on 05-24-10 3:10 PM     [Snapshot: 132]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा तीन ले चहिन्जो चानचुने म्याज जितेर धाक धक्कु लगाउदैन


एसो वोर्ल्ड कप, च्याम्पिएन त्रोफ्ही भए चाँही ज्यान दिएर खेल्छ


अब लगातार तीन तीन ता वोर्ल्ड कप त्यसै जित्या होइन के रे


च्याम्पिएन्स त्रोफी नी हाम्रै खल्ती मा छ के रे -



हैन तिम्रा टिम ले नचाहिने गेम चाँही जित्ने - जसरी अहिले बच्चा हरुलाई जितिराछ


चाहिने गेम मा चाँही के हुने हो कुन्नी - त्यसै "चोकर" टाइटल देको होइन तिम्रो टिम लाई


धेरै मिहिनेत गरेको छ तिम्रो टिम ले - ल कीप इट अप


 
Posted on 05-24-10 3:13 PM     [Snapshot: 142]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बैरे ले चाँही आज कुरा गर्‍यो ल - जस्ले जे भने पनि आखिर वोर्ल्ड कप जित्ने अष्ट्रेलिया नै हो - गज्जब बैरे



अनी बैरे एउटा कुरा - चिच्याउने बाकस मा तरुनी को खडेरी भाको कारण चाँही अल्फा मेल यानी मेरो आगमन नभएर हो के


 
Posted on 05-24-10 3:14 PM     [Snapshot: 138]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बज्ये यो चिन्ड्या खप्पराँ घन लाउन नपुग्या, यसै बक बक गर्न पर्छ? कत्ती न, हल्ला-खोर बज्ए

तेइ जित्नी भेर त त्यो टि-२० को कप  ऐले एङ्ल्यान्डमा छ नि है, यसै पटर पटर मात्र गर्न जान्या छ। एस्सैSSSSSSSSS..... झन झैं-झगडा नगरि मिलि-जुली बसम् भन्या त देखी शाहअँदैनन् बाSSSSS के भा भन्या नि, यो लहरे र बैरे दुइतैको खुट्टोमा दोरी बाँधेर उल्तो लत्का'र अब के के गर्न पर्नी भनेर के भनी राख्नु। होस् 
 
Posted on 05-24-10 3:18 PM     [Snapshot: 146]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो टि २० भन्या त त्यस्तै हो पुरे


एउटा कुरा नी


हाम्रो टिम त टि२० को फाईनल पुग्या हो के रे हैन र


तिम्रा टिम ले सेमी फाइनाल नी सुग्न पाएन क्यारे होइन


कि टि २० कप तिम्रै टिम सँग छ - म त कन्पुज भए


अनी ठुलो कप त ११ बर्ष देखी मेरै टिम सँग छ भनेर त शँका छैन होला नि है


तिम्रा टिम का कत्ती आए कत्ती गये यो दौरान हैन त पुरे 


 
Posted on 05-24-10 3:22 PM     [Snapshot: 148]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो टि -२० भन्या बच्चा मा त्यो पोल मा ढुङ्गा लागे पास् नभे फेल भन्या जस्तै हो ।


त्यो नी गेम हो , त्यहि पनि अष्ट्रेलिया त फाईनल पुग्या हो क्यारे होईन र , तिम्रो टिम कहाँ सम्म पोउग्यो क्यारे ??


५० ओवर को मा पो रन्निङ बिट्वीन द विकेट , स्त्राटिजी हुन्छ , त्यो २० मा आँखा चिम्ली घुमाउने नी गेम हो ।


हामी भन्या तरुनी फकाउने, पटाउने , अनी मोज गर्ने पर्यौ , तिमी भन्या जाने भए जाउ नभए नआउ भन्या जस्तै कुरा गर्छौ ।


लहरे अब अल्फा मेल न सल्फा मेल , नो फीमेल, तिमी उता आए नी मेल हरु को लागि नै अल्फा मेल बन्नु पर्ला


 
Posted on 05-24-10 3:28 PM     [Snapshot: 159]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अब चाँही सोलिड दियो है बैरे ले फेरी


पुरे लाई क्या चित्त नबुझिरा होला -


>>हामी भन्या तरुनी फकाउने, पटाउने , अनी मोज गर्ने पर्यौ , तिमी भन्या जाने भए जाउ नभए नआउ भन्या जस्तै कुरा गर्छौ । <<


लोल लोल लोल महा लोल



बैरे म उता आयो भने अरु आवोस न आवोस एउटी चाँही आउछ ल -


 
Posted on 05-24-10 3:30 PM     [Snapshot: 153]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पुरे लाई सम्झाउन पर्‍यो बिर्स्या जस्तो छ





 
Posted on 05-24-10 3:33 PM     [Snapshot: 162]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे ले फेरी भिडियो हाल्द्यो - घाऊ मा नुन खुर्सानी डल्दियो


च्व च्व च्व पुरे को दिनै खराब राइछ आज - राशी हेर पुरे के लेख्या छ


ठुस्स परेर केही लेख्दैन अब पुरे रे - बोरै हुने भो


 
Posted on 05-24-10 3:37 PM     [Snapshot: 164]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे तिमी आएर कोही आउनु भन्या तिमी आफै अरको मुकुट लाएर आए मात्रै हो ल


पुरे रुन थाल्यो की क्या हो , बाल मत्लब


 
Posted on 05-24-10 3:44 PM     [Snapshot: 171]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रुन मा त च्याम्पिएन नै छ नी पुरे त उसको टिम जस्तै


तर जे होस् मैले चाँही ठुस्स पर्नु र केही नलेख्नु को कारण चाँही बुझे ल मैले


फोर एक्जामपल भनेर पुरे लाई देखाइदीए भईगो नी



बैरे अर्को मुकुट होइन अर्की लेर आउछु ल म 


 
Posted on 05-24-10 3:45 PM     [Snapshot: 171]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रिकेट बाहेक अरु कुनै टपिक नै छैन कि क्या हो । जल्ले जिते नि जल्ले हारे नि के टनटन, मखुला पुरे ? हाम्रो देश हारेको छैन ( जित्ने कुरै छैन )।



आफ्नो जागिर संबिधान सभा जस्तै भा बेला, चहिने नचहिने टन टन ।



बैरे नेपाल जाने रे ? कहिले पंडित संग साइत जुराएर मात्र जानु है फेरी, कुकुरले न पाएको दु:ख पाउछ ।


 
Posted on 05-24-10 3:51 PM     [Snapshot: 180]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ टपिक अहिले क्रीकेट कै छ अनी पो कुरा भैरात -


जोल्ले जिते नी हारेनी मतलब पनि छ के ठुल्दाइ


कुरा एसो बुझेर ल्याउनु त


 
Posted on 05-24-10 3:55 PM     [Snapshot: 182]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के भन्नु र, ल जे होस् केटाहरुलाई घाऊमा नुन छर्किन रमाइलो लाग्दो रेछ, रमाइलो गरुन, बालै भो। हो समय ठीक थेन तर सधैं ठीक नहुने पनि हैन नि, एक दिन पक्कै आउने छ, यस्ता हल्ला-खोर'रुको मुख म बुझो लाग्नी छ।
 
Posted on 05-24-10 3:57 PM     [Snapshot: 185]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो, तिम्रै टिमले जिते नि, ३ बर्ष अगाडिको धक्कु के लाउँछौ, भक्खरै भा सेरिज हेरे भै'गो नि, तिम्रा टिम्ले झन्नै जित्या नि है, लोल लोल महालोल। हो हाम्रा टिमले जितेन, तर तिम्ले टिमले पनि कुनै सोच्या जस्तो नतिजा चाइँ ल्या हैन। अनी त्यो केटी जिस्काउने फकाउने कुरो, अब नजितेछी त तेस्तै भन्न परो नि। त्यो स्यालले भन्या जस्तै sour grapes
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
yo sajha bros, anyone got any update on TPS?
🙏 दलाल स्ट्रिट 🙏
Conservative discussions
U.S State Dept for Nepal - Level 4: Do Not Travel Nepal #TPS
The Facebook Surprise
Afganistan
Nepali guards in Afghanistan
सेक्सी कविता - पार्ट २
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
नौटंकी
Adhikar.org spreading lies that TPS Nepali Citizen are NOT welcome in Nepal
TPS question on immigration legislation pass by House Judiciary Committee today!!
🚨BREAKING: The Senate's budget resolution text is out & it includes $107 billion to create a pathway to citizenship for millions of DACA recipients, TPS holders, farm workers & essential workers.
KP and PK
dELTA variant is a hoax !!
तोर्पे लाई मडर्न बनाउने केही उपाय हरु
One step closer: House Democrats break internal impasse to adopt $3.5T budget plan #TPS
When the news is bought for by vaccine corporations
For fellow nepali bros/sis intersted on immi bill
sarai chada vaye keti haru
नेपाल र अफगानिस्थानको टि पि एस रिडेजिकनेसन साथसाथै हने कुरो छ
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters