बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
  ~ चौतारी १९६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 116161 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 07-15-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~  चौतारी १९६ ~



आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्











हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९६  
औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 196 editions.


 
Posted on 07-16-10 10:03 AM     [Snapshot: 375]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्दा लेख्दै बैरे टुपुल्किएछ । लामो आयु राइछ बैरेको। १०१ बर्ष बाचेस् । तारेमाम।
 
Posted on 07-16-10 10:03 AM     [Snapshot: 370]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्ले हरु
शुक्रबारे झम्झमे जदौ गिव वान गेट २ फ्री
एस्पाली त कत्ती छिट्टो आ भन्या शुक्रबार।
गर झम्ल्याङ हाम फालु जस्तो छ (स्विमिङ पुल्मा) ब्यान ब्यान देखिन 
ठुल्दाइ,रामे,लहरे,रिट्ठे सबैजना फस किलास हैन त ?
 
Posted on 07-16-10 10:05 AM     [Snapshot: 380]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्दा लेख्दै बिस्टे पनि  टुपुल्किएछ । लामो आयु राइछ बिस्टे को।  १०१ बर्ष बाचेस् । तारेमाम।
 
Posted on 07-16-10 10:06 AM     [Snapshot: 380]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्दा लेख्दै बैरे टुपुल्किएछ । लामो आयु राइछ बैरेको। १०१ बर्ष बाचेस् । तारेमाम।
 
Posted on 07-16-10 10:06 AM     [Snapshot: 383]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

101 barsha baachera k garne mantri parishad sab bhaai bandhu haru lai dinu bhayo ..
 
Posted on 07-16-10 10:06 AM     [Snapshot: 380]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे को आयु लामो नभए कस्को हुन्छ त ठुल्दाइ


टाउको नै ठुलो छ मुला को - दुइटा बाल बाँकी भएर ९९.९% भाको नत्र १००% नै हुन्थ्यो


हैन बिस्टे सान हाम्फालौ हाम्फालौ स्विम्मिङ पूल मै हाल्फालौ - गर्मी त त्यती साह्रो छैन तैपनी


ठुल्दाइ काम सकेको हो - की बाँकी छ 


 
Posted on 07-16-10 10:07 AM     [Snapshot: 385]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाहिएन दाई १०१ बर्ष तेस्मा ३६ जती माइनस गरेर दिनुस्,नत्र लिन्न।
 
Posted on 07-16-10 10:09 AM     [Snapshot: 388]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम फाल्ने भन्दा एउटा साथी को याद आयो
तरुनी देख्यो कि
बिस्टे बोरो त्यो बैस को पोखरी मा हाम फाल्न पाए भन्थ्यो क्या


तेसैले बैसँ को पोखरीमा हाम फाल्न पाए अझै रमाइलो।


 
Posted on 07-16-10 10:10 AM     [Snapshot: 393]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अब एक्छिन काम गर्या जस्तो गरे है म चाइ।
 
Posted on 07-16-10 10:14 AM     [Snapshot: 390]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खर्च गर्नु बैरे, देशका प्रधान मुन्त्रिले त जांदा जांदै आफ्नो भाई लाई इन्जिनियरिङ्ग काउन्सिल को उपाध्यक्षमा नियुक्त गरेर गए भने, हामी त सर्बसाधरण जनता ।


अली अली त भाई भतिजाबाद चली हाल्छ नि , फरियाबाद त अझ चलाएकै छैन ।


१०१ देशको बिकास बजेट जस्तो हो, खर्छ हुने हैन।


काम सकेको छैन लहरे, अझै एउटा किलास छ ।


 
Posted on 07-16-10 10:25 AM     [Snapshot: 404]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई मोज छ क्लास गयो तरुनी हेर्दाइ बस्यो - टाईम पास
 
Posted on 07-16-10 10:25 AM     [Snapshot: 398]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उकालीको दोबाटो पाइला तिम्रै तिर लम्कन्छ
झ्यालबाट हेरेको तिमीले
झ-झल्को आउँदछ
के भो आधी रातमा यो मन तिमीलाई नै खोज्दछ
चिसो चिसो हावामा तेसै मन बरालिन्छ....


बिस्टे, बैरे, ठुल्दाइ लाई पनि हेल्लो है !


ठुल्दाइ अहिलेको यस्तो महगाइमा १०१ बर्ष बाचेस् भन्नु भनेको त सराप्नु सरह हुन्छ नि ! लामो आयु को आशिर्वाद दिदा नि अली कन्जुस्याइ गर्ने बेला आको छ !


 
Posted on 07-16-10 10:34 AM     [Snapshot: 416]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


लौ तारेमाम है ठुल्दाइ, लहरे, रिठ्ठे, बिस्टे काजी, बैरे, रामे लगायत चौतारीका सबै ज्ञात अज्ञात औतारिहरुलाई,


ए ठुल्दाइ लहरेले गरेको कुरा साँचो हो?


यदी हो भने दुइचार वटा हिस्सी परेका तरुनीहरु चौतारीमा झिकाइ पाँउ होइन भने वैकल्पिक व्यवस्था गर्नु पर्‍यो।


बिचरा बल्लतल्ल आएकी एउटी रियालाई पनि असत्तीहरुले तर्साएर भगाईदिए जस्तो छ।


त्यही रिठ्ठे हो कि के हो उकालीमा गएर बाटो ढुकेर बस्ने बज्जे..?


 


 


 
Posted on 07-16-10 10:55 AM     [Snapshot: 433]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bg bhaiyoo


pranaam biste, lahare, thuldaai, GT, ritthe, baire, raame (naheri haaleko hai, etti ta aaye holaan bhanne maanera)

 
Posted on 07-16-10 10:57 AM     [Snapshot: 433]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिते,


लहरेलाई के थाहा किलास साहरा मरुभूमी जस्तो छ भनेर ।


लरकी हुने किलास भे त फरकी फर्की जान्थें नि ।


२०० औं अंकमा तरुनी सरुनी को मारुनी पनी हुने छ जिते धैर्य गर


 
Posted on 07-16-10 11:04 AM     [Snapshot: 444]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



अमीर आदमी : आज मेरे पास 14 कार, चार घर, तीन फार्महाउस और 50 करोड़ रुपये का बैंक बैलेंस है। तुम्हारे पास क्या है... 
गरीब आदमी : मेरे पास मेरा बेटा है, जिसकी गर्लफ्रेंड तेरी बेटी है

 
Posted on 07-16-10 12:41 PM     [Snapshot: 508]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह हैन कता गएछन गाउले हरु
ठिटीहरु नाच्दा नाच्दा थाकेर गए कोइ नि आएनन भनेर,कता लगेउ ए सप्का सप।
म चै हसुर्न हिने। आज सुकबार को दिन नि किन सुस्ताको यो सारो,रामे त भात्टी पुइसको होला।
 
Posted on 07-16-10 12:49 PM     [Snapshot: 514]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छुइन छुइन ..... येहि छु ....
 
Posted on 07-16-10 12:55 PM     [Snapshot: 514]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


के जानु त्यो फुङ उडेको भट्टीपसलमा, हिजो आज त त्यो भट्टी पसलमा राखेको जाँडको स्वादनै छैन भनेको...  उनी भट्टी पसललाई छोडेर के गईन् जाँडको सारा स्वाद पनि लिएर गईन्, ए रामचा बोल न यार म मात्रै कती कराउनु, कि दुई जना मिलेर लाग्ने हो उतै तिर उनीलाई भेट्न... त्या मलाई पत्ता नदिई खुसुक्क जाने चाँही होइन नि पहिले नै भन्देको छु। त्यस्तो घात प्रतिघात भयो भने फेरी राम्रो हुने छैन


 


 
Posted on 07-16-10 1:09 PM     [Snapshot: 531]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



बल्ल सकियो किलास सिलास , जाउं जिते रित्याउन गिलास ।



त्यो गणेशस्थान्  वरको भट्टिमा एउटी नक्कली छे रे, रौसी भन्दा नि नशालु छे रे रिट्ठे ले भनेको । त्यतै  जाने हो कि ??


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters