serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३७ *~ New Year Special

[Please view other pages to see the rest of the postings. Total posts: 864]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 413578 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 12-31-08 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 
~ * चौतारी-१३७ *~

Happy New Year 2009

सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 137 editions.

          

 
Posted on 01-14-09 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म ठीक छु ! तिम्रो के छ त दीपीका?


हो रैछ बुढा पाका र लक्का तन्नेरी तेस्सै चिनिने रैछ ! फर इन्स्ट्यान्ट, दीपीका ले :-


'ठुल्दाइ तारेमाम!'


'मामा दर्शन!'


(हेत्तेरिका चिप्ले चाँही किन नआको होला एइ बेला)


अब मेरो पालो ---ढ्यान्टार्यान्


'रिट्ठे के छ ? '


वेल एनिवे, रुघाले तिमीलाई पनि कस्तो हेप्नी रैछ नि ! बेला बेला आक्रमण गर्ने के ! ल तिम्रो रुघा छिट्टो निको होस् यही नै छ मेरो माघे सन्क्रातीको शुभकामना !


ह्याप्पी माघे सन्क्राती टु अल ब्युटिफुल पिपुल इन चौतारी


 


 


 
Posted on 01-14-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>ह्याप्पी माघे सङ्रान्ती


खाम घिउ चाकु तरुल <<<


 


खाम चाँही खोइ त?


खाली कि दक्षिणा शहीत को हो?


 
Posted on 01-14-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>पिलेन बाट ओर्लिने बित्तिकै ठुलदाई को दर्शन पाउनु अहो भाग्य नै मान्नु पर्छ। <<<


 


क्या गफ दिनी है ठुल्दाइ पनि !


चौतारीको संगतमा परेपछी कुरा गरिसक्नुको हुन्छ र भन्या !


 
Posted on 01-14-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सबैलाई
ठुल्दै, बिस्टे, रिट्ठे अनी दिपिका


घ्य चाकु खाने होइन आज - म पनि खाने


अनी केली खोइ केली
वो केलिsssssssss केलिsssss


 
Posted on 01-14-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो लहरे नि उठिसकेछ त !


तारेमाम लहरे !


हो त आज तिल चाकु खाने दिन !


बिस्टे ले तिल नै ल्याएन त ! चाकु मात्र खाइ मैले त !


तिमी लेर आउत तिल जाउ ! मेरो बेस्ट हो तिल को लेड्डु


 
Posted on 01-14-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा म चै हजुरलाई देखेर फुर फुर पर्दै मामाघर पनि नगएर चौतारी आएकी, हजुरले चै देख्नै भएनछ मलाई त माइजुले राखिदिनु भएको छ रे लड्डु र चाकु, म तेइ खान गए है


रिट्ठे नहसाउन। बुढा पाका होइन क्या ठुला बडा भनन, अनी उमेर वाइज चै चिप्लु पछी तिमी हो र?

अनी हो भनेको यो रुघाले जती त मलाई कसैले पनि हेपेको छैन। के गर्ने? म भन्दा बलियो उही छ। रिसाएर त केही हुँदैन फकाएर पठायो अरुकोमा दुई दिन टिक्न सक्दैन मै कहाँ आउछ


बौचा के छ त? तिमी नै हौ रे नि त केली पनि अनी लोकसन पनि। कती नाटक जान्ने है तिमी पनि। सोझो लाग्थ्यो यो बौचा के हुन्थ्यो? राम बिलास को त संगत


 
Posted on 01-14-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चेली कता हराइ भनेको त त्यता तिर गाकी राइछिन र् पो

उसो भे भेट भो चेली लाई पनि अनी किन चेली कि चेला नि ठुल्दाइ
दुबइ चेला रा चेली नै थिए होलान नि। उसो भए चेली ले गुरु दक्षिणआ  चाकु र अचार ?
रिट्ठे ठुलाबडा मान्छे को ठुलाबडा चाला भन्ने था छैन।
लहरे यान्ड ज्ञाङ खै आज एक्लै आको। कि मुकुन्डो फेर्दै हो ?

 
Posted on 01-14-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी खुब मनपर्‍यो रे दिपिका रुघालाई - के जादु गरेको रुघालाई तिमीले - अनी छोड्नै मान्दैन


फेरी कोल्ले भन्यो केली र लोके मै हुँ भनेर, तिमीलाई पनि उल्लु बनायो होइन यि गाउले हरु ले
हुन त उल्लु लाई के उल्लु बनाइ भो र - है है 


 
Posted on 01-14-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे।


बिस्टे चेली होइन, चेली को चेला अर्थात चेलीकी साथी यता मास्टर्स गर्न आएका हुन नेपाल बाट क्या।


 
Posted on 01-14-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चोर को खुट्टा समात भन्या त लहरे ले आफ्नै खुट्टा पो समात्छ बा

मैले केली लोके र लहरे (लोखर्के) एउटै हो भनेर केही भन्या छु लौ गाम्ले हो ?


भनेसी कुरो आँफै बुझौ है।

 
Posted on 01-14-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले भनेको छैन - तिम्रो भान्जी ले त भन्या छ नि - कि चस्मा लगाउनु पर्‍यो, बुढा भएको संकेत हो यो


भनेसी कुरा आँफै बुझौ है


 
Posted on 01-14-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ व्हाट'स अप - क्या नाम तारेमाम -


छे; कि बुइँ - ह्याप्स ने सिरगुकी - धका: ते धुन


 
Posted on 01-14-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज को शायरी -


फूल हुँ गुलाब का
चमेली मत समझना
आशिक हुँ आपका
अप्नी सहेली का मत समझना


 
Posted on 01-14-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्थानी सुन्न मन लाग्नेलाई यहाँ छ रैछ नि !


 


http://www.findmystation.com/index.php?play=4228


 
Posted on 01-14-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaskar sabai lai...

Cheli ra chela ko ni confusion nai bhayechha hahaha

mero ni kohi chela-cheli hune bhaye ta mero naam ni cheli bata Sikshika bhaihalthyo ni, khoi kuro bujhya?

Thanks to thuldai for helping my friend. :-) aakhir thuldai kasko? 



 
Posted on 01-14-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


चेली, तारेमाम।
सब जना हसुर्न ब्यस्त होला। आफ्नो त एक घण्टा अर्ली हसुराइ हो आज। मीटिङ छ, इटिङ को कुरा पछी गर्दै गरौला।


 
Posted on 01-14-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने पछी ठुल्दाइ को छिमेको बढेको हो? ल बssssधाइ !


चेली के छ खबर? हसुराइ भयो?


हैन ठुल्दाइ ले त आज सप चेली हरु लाई बोलार ख्वाउनु पर्नी होइन र? आँफै मात्र इटिङ को कुरा गर्नी? क्या जवाना आएछ लौ न !


बौचा एन तिलस्मी मुकुन्डो कता लागेछ !


 
Posted on 01-14-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले पछी म अरे दीपीका? अरे उठाले रे उठाले मेरे को नहि इस दिपीका को


चिप्ले २५ सालमा सरकारी जागिर खाको कुरा गर्छ, चिप्ले पछी म कसरी हुम्ला त? कसो मैला दाई पछीको तिमी भनेन


 
Posted on 01-14-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार, तारेमाम जदौ !!
क्यारिचौ ए गाम्ले हो?

 
Posted on 01-14-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हाम्रो हर्के फर्क्यो कि फर्केन हँ नेपाल बाट? कि राधा को कच कच ले आधा मासु भयो होला हर्क्या !


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters