[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १४२ *~

[Please view other pages to see the rest of the postings. Total posts: 941]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 396725 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 03-06-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४२ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 








सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,


 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 


(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 142 editions.


ह्यापी होली



 
Posted on 03-16-09 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
तारेमाम ठुल्दाइ,पुरे,केली।
चिया को लागि धन्याको पात केली लाई।
बगलामुखी माता ले त हामी सप्पै को रक्षा गरी राख्नु भा छ् नि अब हामी ले माता को रक्षा गर्ने बेला भा को छ तेही भन्नु भा ठुल्दाइ ले। मन्दिरमा आग्लागी भो रे क्या तेसैले। कुरो बुझ्या खै?
बेला मै बजी नेला गर्या हो ठुल्दाइ ले।
 
Posted on 03-16-09 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे।



कुरो भने बिस्टेले बुझ्छ। हामी सबैको कल्याण गर्ने पशुपतिमा वाइस्याल ले बितन्डा मचाउदा नि केही गर्न शम्भूले केही गर्न सक्नु भएन। बिचराले ब्रेक्फास्ट लन्च डिनर र तो भन्दा अती जरुरी चिलिम ब्रेक गर्न पाउनु भएन। हामी सबै मिलेर कल्याण गरौं भन्ने कबिता नै लेख्नु पर्‍यो।



सबैको प्रमोशन, घुमोशन, प्रेमोशन गर्ने आशिरबाद दिने बगलामुखी माताको छानो डढ्यो। ढोका जल्यो।  डाँका को आँखा पर्‍यो। असत्ती पापी ले देश चलाए पछी यस्तै हुन्छ भन्थ्यो हाम्रो गाम मा। त्यही भाको हो। कृतिम लोड शेडिङ ले बगलामुखी माइ लाई समेत बर्बाद पारी दियो भने आम जनता ले घाम टेपर बसेर हुन्छ? एउटा कुरो नि ।


 
Posted on 03-16-09 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह एह, कुरो एस्तो रछ, माफ पाउम ठुल्दाइ, गल्ती मेरै भा रैछ। हो हो बगलामुखी माता को सबै ले कल्याण गरौं
 
Posted on 03-16-09 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मरिगए रेलिमै दैबको साथैमा
बाँचुन्जेल रेलिमै प्यारीको आशैमा

बालक हुँदा जवान हुन मलाई मन पर्थ्यो
जवान भयो तरुनीको खसम हुन मन पर्‍यो
खसम हुन मन पर्‍यो
मरिगए रेलिमै दैबको साथैमा
बाँचुन्जेल रेलिमै प्यारीको आशैमा

सोमबारे जदौ सबै गाम्लेहरुलाई। केली, धन्यवाद चियाको लागि। बगलामुखीको सबैले कल्याण गरुन्।     


 
Posted on 03-16-09 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब जना कुम्भेश्वर पुगे कि क्या हो? आग्लागी हेर्न ? बौचा, रिट्ठे, र अण्य महिला संघ उतै गएका हुन कि ?


तारेमाम चिप्ले ,


 
Posted on 03-16-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐयाss   बा sबाs बल्ल  आइ पुगियो   ल, कुम्भेसोर बाट , हो  हो  ठुल्दाइ ,   सबै  उतै छन!!!
  म मात्र  आएको  पहिला ,,,,,,  रित्थे ,दिपिका लहरे ,क्रेजि,चेली ,पुरे सबै   पुरुष गन र  महिला गन  उतै  रमाइलो  गर्दै छन , आग्लगी  हेरेर  मस्त  छन

 
Posted on 03-16-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मर्निङ चौतारी ...तारेमाम ठुल्दाइ बिस्टे, पुरे, केली लगाएत पछी आउने सबै लाई पनि नमस्ते ।
 
Posted on 03-16-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Chautarians , how are you today?


GOOD DAY.................


 


 
Posted on 03-16-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

O oooooooooo  HARKE   Daaaaaaaaaaaaaaaaaaaaaaaa!!

hello    nepal ko chora!!!

 

Last edited: 16-Mar-09 10:57 AM

 
Posted on 03-16-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तातोपानी बजार को झझल्को ले सताउछ
कान्छी सित बिताएका पहरो ले झस्काइदिन्छ
कान्छी को माया ले मोहनि लगायो
मोहनि लायो मोहनि लायो


हाइ  सप्पै जना लाइ  !


माथि पुरे देखी तल केली सम्म सबैलाई सोमबारे शुक्रबार कैले आउछ भन्ने आसमय जदौ !


 
Posted on 03-16-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मध्यान्हको जदौ सबैलाई। वीकेन्ड सिद्धेको छैन भन्ठाने कि के हो सबैले? आज पनि कसैले काम चोरेको देखिन्न।   

 
Posted on 03-16-09 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 16-Mar-09 02:18 PM


 
Posted on 03-16-09 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बाघचाल त के खेलाई भो र रिट्ठे? बरु यसो २१ पत्ती फिटौं न।  

 
Posted on 03-16-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१५ गते मा हरिबंश र मदनक्रिश्न को बाघचाल खेलेर पिलेन छुटे जस्तै छुट्छ भनेर डर लाग्यो कि क्या हो चिप्ले लाई !


म्यारिच खेल्नी भये नि खेलम तर पैसो भन्नि जिनिस त सुरुमै निकाल्न पर्छ है ! अस्ती हर्के ले २५ रुप्पे लगायो ! अझै देको छैन ! अस्ती शुक्रबार भने साहिलिको भट्टी मा ग'र ८४ रुप्पे तिरेर आ'छ !


 
Posted on 03-16-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


रिट्ठे, नेप्चे, हर्के लगायत लाई पहिलो राउण्ड को प्लस ।


बाघ चाल् नि खेल्न थाले छन काम चोर् हरु। अली बुद्धी आउने बुद्धी चाल् पनि खेल्ने गर ।


 
Posted on 03-16-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम !


भोजनपानी भयो ठुल्दाइ?


अनी बाल्टिन र लाल्टिन लाई के के भन्नु पर्नी हो रे ठुल्दाइ एक्पटक फेरी भन्नुस् न् क्या !


 
Posted on 03-16-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 इयाssssssssss   धाद नै  कुप्रो  भो  आज  त , मोरो  गोरु साउ ले  गोरु  जोता जस्ताइ   काम जोतायो
बल्ल  फुर्सत  भयो , !!!
रित्थे, ठुल्दाइ चिप्ले बिस्ते दा हरुलाई   दोस्रो तारेमम  मेरो  पनि!!!
अनी  ओ रीत्थे, लहरे खोइ??  तेही  साएली को  भात्तीमा  छोडेर आएको आज पनि??

 
Posted on 03-16-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली को धाद कुप्रो भएछ ! मेरो त खुत्ता नै दुखिसक्यो भन्या !


लहरे लाई साहिलि को भात्ती मा मैले चोदेर आको होइन नि केली, हर्के ले पो हो त ! अब हर्के लाई नै सोध तिमी ! अघी ब्यान आ' थ्यो "पहिलो राउन्ड को थोके है मैले भन्दै" ! अब अहिले त रिक्सा पेल्दै होला हर्के ! ल अब औता कबिता भन्दै गर केली अनी हर्के आइपुग्छ अनी सोध्नु नि !


 
Posted on 03-16-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
Last edited: 16-Mar-09 01:47 PM

 
Posted on 03-16-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
nrn citizenship
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters