हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
महिला संघको सकृयाता निकै कम भएकोले यो सुचना प्रेशित गर्नु परेको छ। यो तलको लिस्ट मा भएका हरु टु चौतारी मा हाजिर जनाउनु हुन ह्विम जारी गरिन्छ अन्यथा रेडी फोर द कन्सिकुएन्सेस।।
१ दिपिका दवादी २ माइली बुढी मर्हट्ठा ३ मास्टर्नी मानन्धर ४ गुण माया गुरागाँइ ५ केली कायस्थ ७ सान्नानी सापकोटा ८ पिया पाडुकोण ९ ठुलि ठकुराइन १० नेप्ची माया नेवाङ ११ रिट्ठे रायमाझी
आच्या रिट्ठे को नाम कसरी आएछ। गल्ती ले मिस्टेक भयो। १० जना को नाम पुर्याउनु पर्ने थियो, जसरी नि पुर्याउन पर्याथ्यो आफुलाई, क्रीकेट टिम नै बनाइदिउँ भनेर रिठ्ह्य नाम नि हाल्द्या। माइ ब्याड - नेभर माइन्ड।
माथि नाम भएका ब्यक्ती हरु - टु हाजिरी नजनाएमा - भोली बिहान देखी - क्रमै सँग १ देखी लिएर सप्रसँग व्याख्या गरिनेछ, हाम्राइ बौचा बाट शुरु हुने व्याख्या लहरी ले आफ्नो मुख खोलेर बन्द गरेपछी सकिने छ।
तिम्रो पिलान सिलान सबै ढलान गरेर खाउ बाउचा। बिस्टे जि नमस्कार। के गर्नु त नि, अब आन्द्रा-भुडिं सबै ब्याख्या गर्लान भन्ने पिर परिगो। हो हो कुर लिक गर्नेलाइ सजायं दिनै पर्छ भन्छु म पनि।
Bhaute daa wish i could be there on your special day .... here sending you our(me & daane) blessing to say ..... may your wedding bring you endless joy and everlasting happiness. We are so happy for u daa CONGRATULATIONS !
गाम्ले हो हाम्रो भौते दाको बिहेको कार्ड बाद्न म अैपुगेहै ताअाअाअा। हिजो फोनमा सपैलाई निम्तो बध्ने जिम्मा चै तिम्रो भो ठुल्ननी भन्नु भो लु सपै लाई सपरिवार शाहीत निम्तो छ है।
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.