[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 362891 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-13-09 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे ,भोली को  पलन तीन घण्टा drive  गरेर न्यू एअर पार्टी मा  जाने  छ
हालत बेहाल  होला  जस्तो छ
 


अनी  तपाईं को  के छ नि  प्लन
त्यता  तिर  त  खुब रमाइलो  हुन्छ  भन्ने  सुनेको  थि


अनी  लहरे, लुच्छा
लहरे  छुच्छा


हुँ .. हुँ ..... हुँ//.. (यो  रोएको  नि  फेरी  हासेको  भन्थान्ला)
मेरो  सबै  चिया  खाइदियो


 
Posted on 04-13-09 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देशमा टायर होइन बिजुली बलोस्, धाराको टुटी खोल्दा पानी बगोस्। राजमार्ग बन्द नहोस् अनि डिजेल पेट्रोलको अभाव नहोस्। राजनैतीक स्थिरता होस्, भारतीय अतिक्रमण रोकियोस्। आतंकबादी थुनामा परुन्। शान्ति आओस् आशान्ती जाओस्। गरीबी घटोस् भ्रस्टाचार हटोस्। प्राकृतिक प्रकोपले देशलाई नगाँजोस्।  



यती धेरै असंभव कामना त भावना को दिदी ले पनि पुरा गर्न सक्दैन चिप्ले।
मलाई त केवल शान्ती चाहिएको छ। कहिले माइती न हिंड्ने शान्ती।



अं, लाम्खुट्टे ले टोकेरै वार्तालाप भंग भएको हो क्या र ? अर्को हफ्ता क्रमश: छंदै छ नि।


 


 
Posted on 04-13-09 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली, एउटा पूरा वाक्य त नेवारिमा शुद्ध लेख्न सक्दिनँ कहाँ निबन्ध लेख्ने कुरा गरेको। मलाई त एकदम शुरुबाट सिक्नु पर्छ।
दीप पर्भोलाइ देखेको हो कि होइन कि खोइ के हो के हो। ल स्वस्ति गरें मैले पनि।
अरु कता गए सबैजना?     
 
Posted on 04-13-09 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यती धेरै असंभव कामना त भावना को दिदी ले पनि पुरा गर्न सक्दैन चिप्ले।
मलाई त केवल शान्ती चाहिएको छ। कहिले माइती न हिंड्ने शान्ती।


लोल ठुल्दाइ लोल, अनि तारेमाम पनि। 


 
Posted on 04-13-09 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यती धेरै असंभव कामना त भावना को दिदी ले पनि पुरा गर्न सक्दैन चिप्ले।
मलाई त केवल शान्ती चाहिएको छ। कहिले माइती न हिंड्ने शान्ती।


 


कुरा एकदम सोर्है डलर ठीक हो ठुल्दाइ !


तेइ भएर त यसपाली को कामना पोर परार जस्तै पोइल नजाओस भन्या मैले !


 
Posted on 04-13-09 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो दीप ब्रो लाई नि ए उटी राम्री कामना चाहियो रे ! लौ न कहाँ खोज्नी होला !


चिप्ले सर, ज्युनार भो?


केली ३ घण्टा ड्राइव गरेर न्यू यर पार्टी मा जानी रे? लौ न कत्रो रहर ! ल ल ह्याव ब्लास्ट !


 
Posted on 04-13-09 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कामना पोइला गए नि छु मतलब रिट्ठे। शान्ती पो नजाओस ।

 
Posted on 04-13-09 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कामना पोइल गएसी तेस्कै देखासिकी शान्तीले नि गरिहाल्छिन नि ! अनी उता प्रगती र बिकास नि गल फ्रेन र बोए फ्रेन नै हुन ति दुइटा नि पोइल जान्छन !
 
Posted on 04-13-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ बर्षको फेरी पनि शुभकामना सप्पैलाई , मन्ले चिताएको पुगोश ।


 


 
Posted on 04-13-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ बर्षको फेरी पनि शुभकामना सप्पैलाई NST, मन्ले चिताएको पुगोश ।
 
Posted on 04-13-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


Last edited: 13-Apr-09 01:26 PM

 
Posted on 04-13-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली के लेखेर मेटेको ?


पुरे कल्ले जित्यो भन्या , जित्यो मात्र भन्छ कल्ले को किन भन्दैन , के हो के हो बुझ्न गाह्रो भो ।


अनी अल राउन्डर , केलिको अंकलले नि कबिता लेख्न थालेछन अब चै केही होला जस्तो छ है ।


सप्पैलाई दोस्रो नमस्कार अनी जदौ , ठुल्दाइलाई तारेमाम ।


 
Posted on 04-13-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ बर्षको सप्पै औतारिहरुलाई शुभकामना।


हर्केले दिन दिनै फ्रेस बुङुर खान पाओस।
रिट्ठेले १ महिनामा १ पटक ठुल्दाइको हातको म:म: खान पाओस।
लहरेले लहरी पाओस।
ठुल्दाइको काजु भात अझ स्वदिस्ट होस्।
चिप्लेको रोजगारी छिट्टो सुरु होस्।
पुरेले सधैं क्रिकेट हेर्न पाओस।
दिप प्रभोले राम्रो नराम्रो जे भएपनी कामना पाओस।
बिर्खे बुरोको नेपाल यात्रा झक्कास होस्।
बिस्टेको छोराले रातभरी नपिरलोस।
केलिको चियाको स्वादमा सुधार आओस।


 
Posted on 04-13-09 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<केली ३ घण्टा ड्राइव गरेर न्यू यर पार्टी मा जानी रे? लौ न कत्रो रहर ! ल ल ह्याव ब्लास्ट ! >>>>>मान्छे  हरु ५,६ घण्टा drive   गरेर  आउछन अब........... 


खोइ त चिप्ले दा? 
एस्तो ताल ले  नि  पदाइ हुन्छ?? पढ्ने कुरा  गर्न पा छैन,  चिप्ले दा  बेपत्ता ,तेही  भएर  त एक किलास  मा  एघार  चोटि  फेल  भा रे त


बिस्ते दाई को  पनि  अचेल त नाक, मुख देखिदैन
बिहान् एक चोटि  झलक्क  कान  मात्र  देखिएको  थियो. Khit.......Khit........Khit


खुशी  मेरी  साथी  खह छौ तिमी?
खुशीsssssss ओssssss खुशी



 
Posted on 04-13-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो  अज त  हर्के दा नि  चौतारीमा दिउसै?
ल ल नमस्कार गरे


नत्रे  दाई लाई पनि है


पुरे  त बि. जि . होला   किर्केत  हेर्न  मा


 
Posted on 04-13-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तो ताल ले  नि  पदाइ हुन्छ??
 
Posted on 04-13-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली वो केली आज नयाँ बर्ष को दिन जे पाये तेइ बोल्नी चौतारी मा?


नेत्रे पाटी, ल हाम्रो नि शुभकामना !


हर्के ह्यान्सम नि आएछ ! के छ ब्रो खबर?


 
Posted on 04-13-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे वो रित्थे , मैले सचो कुरा बोल्या
सत्ये सत्ये धरो धर्म
जुठो कुरा छैन  बोलेको


लहरे वो लहरे का  हरएको  फेरी?
 


हर्के  कत्ती  हन्द्सोम छ  भन्ने  कुरा  त  मलाई  था  छ  नि , हैन  त  हर्के द?


 
Posted on 04-13-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देश बिदेशमा रहनु भएका दाजु भाई तथा दिदी बैनीहरूलाई नयाँ बर्ष २०६६ को हार्दिक मंगलमय शुभकामना


उही हिमालय १७८


 
Posted on 04-13-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY NEW YEAR 2066


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters