[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 364109 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-13-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

keli ke chha hal timro? timle samjhya raichha :)


 
Posted on 04-13-09 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कामचोर गाम्ले हो, के बिन हल्ला गरिरछौ आफ्नो या सास फेर्नी फुर्सत नभै रा बेलाँ । लौ सप्पै लाई शुभकामना फिर्त्याए अनी लिए पनि है।



नेत्रे, मेरो छोरो रात भरी सुत्छ मज्जा ले अर्को आसिक दिनी भे देउ केरे।



केली मैचा ३,३ घण्टा ड्राइव गरेर का जान लायु ह त्यस्तो पार्टी गर्न,लौ लौ मोज गर तिमारुकै छ दिन।


चिप्ले हिजो खोला पारी गर आउनलाई ६ घण्टा लायो,३ घण्टा बाहिर ३ घण्टा बाहनमा,अब कैले


 नि जान्न रिट्ठ्या गाउमा बाहन लेर। सधैं तेस्ताइ हो त्यो गाउ।रिट्ठे का एक्छिन च्या पिउन


छिरौ कि भन्ठान्या त हो तर धेरै बेर बसिन त्यता अनी हिने फुनै नगरि।



ठुल्दाइ,लहरे,रिट्ठे,पुरे,सम्धी,दिप ज्यो ,हर्के उस्ताद,नेत्र पर्साद अनी केली कुमारी,हिमाले,खुसी

 सप्पै लाई दोस्रो raaउन्ड  को जदौ टक्र्याए है। एक्छिना आउँला फेरी।


 

Last edited: 13-Apr-09 01:58 PM

 
Posted on 04-13-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो पनि ह्यापी न्यू इअर ।



नेपालआँ नयाँ बर्ष लाग्यो रे । पुरानो बर्ष , बिरानो भयो रे।


 सूर्यास्त संग संगै जंगली राज को पनि अस्त होस्।



 
Posted on 04-13-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>चिप्ले हिजो खोला पारी गर आउनलाई ६ घण्टा लायो<<<


के हो सर हाम्रा तिर आएर नि खबरै नगर्नी? ल ल ठिकै छ !


खुशी लाई नि नयाँ बर्षको शुभकामना दिये है ! अनी के छ त नयाँ नौलो?


 
Posted on 04-13-09 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सर एक बथान आथेम अनी भुरो ले नि दु:ख दिन लाओ अनी हिनी हाल्या एक्छिन


ज्यौसन डाँडो घुमेर,साउरिलाँ म्:म: खार।


 
Posted on 04-13-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

६ घण्टा भनेको एक छिन् हुंदो रहेछ बिस्टे लाई । अनि म: म: खान पनि कोइ साउरिलाँ जान्छ र ? 
 
Posted on 04-13-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ए बुझे बल्ल !


साउरिला म:म मिठो छ है ! मैले नि अस्ती संचरबार खा' थे ! मिठै लाग्या थियो !


 
Posted on 04-13-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बथान छिरी हाले खान भनेर म एक्लो के हेरेर बस्नु त भनेर छिर्दिये म नि।
हो भन्या ठुल्दाइ १ बजे हिन्या घर आईपुग्दा ७ बज्या थ्यो तर अरु नि धेरै ठाउमा गैया थ्यो रिट्ठ्या डाँडा चै धेरै बेर बसिएन।
एक्छिन चाइना बजाराँ नि अल्मलियो,धेरै बेर त ट्राफिका फसेर बिस्ट्या दिमाग खल्बलियो।
 
Posted on 04-13-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के हुँदै छ हौ याँ, देशाँ नयाँ साल आको मेरो नि खेत जोत्न ठ्याक्कै सकया, कस्तो रमाइलो, भरे त म:म:चा खायिन्छ, ह्यापी न्यु एअर मनाइन्छ, ठुल्दाइ झल्झली सम्झिन्दै खानि हो म त

अनी कस्तो कस्तो आशिर्वाद आको बै यो सालाँ, क्रीकेट हेरेर बसोस भन्छन, खेत कल्ले जोत्दिनी नि, खान नपाई मरिएला, तेइ भेर क्रीकेट त अली अली मात्र हेर्नी हो, तर सप्पैले देको आशिर्वाद नाइ चाँही भन्दिन, लु सब्बैको मनको कामना पुरा होस्, शान्ती नि माइती नजाओस, कामना नि एतै रहोस्, लु जा

रिट्ठेले भन्नु नभन्नु भनी गारेछ

हर्के, कल्ले जित्यो हैन क्या, त्यो Aussies भनाउन्दो हार्यो क्या, खै कुरो बुझ्या, जित्या कल्ले भनेर त बौचालाई पो सोध्नी त, मखुला बौचा?

सप्पै ठुल्दै, केली, बौचा, रिट्ठे, बिस्ते (कस्को जुनगो थियो बिर्सें फेरी), हर्के, नेत्रे, दीप प्रभो, चिप्ले, हिमाल, पर्बते, खुशीचा अनी भए-नभएका अवतारिहरुलाई once more very ह्यापी न्यू एअर, नेपालीआँ धेरै धेरै शुभकामना, नयाँ सालको, सब्को प्रगती होस्, सबैले चिताएको पुरा होस्, सब्बैले गरी खान पाउन।

जय नेपाल

 
Posted on 04-13-09 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-13-09 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिठ्ठेको हाइ मलाई पनि सर्यो , बज्जेले दिउसो नै हाइ गर्न थाल्यो ।


 
Posted on 04-13-09 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु हर्के 'बाइ' गर्ने बेला नभये सम्म 'हाइ' आउछ त मेरो के दोश !
 
Posted on 04-13-09 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ त आफुले मात्रै गर्ने हो यसरी सप्पैलाई देखार, सप्पैलाई सार्ने हो ?


अनी नयाँ बर्ष त भब्बे गयो होला है रिठ्ठेको तिर , आफ्नो नि दह्रो गयो , धेरै नाचिएछ जाड्को ताल्मा , आज जिउ दुखेर हैरान छ मेरो चै ।


तालको पानी माछिले खानि भनेर उफ्रियो आधा रात सम्म अहिलेपो बल्ल चाल पाइदैछ त, अैया बुढो हड्डी ।


 
Posted on 04-13-09 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के ।

लौ मेरो नि जाने बेला भयो। नव बर्ष को संध्या च्वाँक को होस्।
 
Posted on 04-13-09 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सब जना आएर नि गैसकेचन जस्तो छ,बिहान देखी बेल्का सम्म सबै लाई सम्जेको छ है।  

मेरो नि शुभकामना  सबै नेपाली बडाबा,बडामा,दाजुहरु,दिदिहरु,भाइहरु,बहिनिहरु,साथिहरु,मैयाहरु,डियरहरुलाई नयाँ बर्षको।।
मोज गरुम भोज गरुम,प्रगती हुने कुरा सबै खोज गरुम,
रिस राग सबै किल गरुम,सङै बसेर बरु चिल गरुम,,चियर्स।।


 
Posted on 04-13-09 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ बर्षको पूर्व सन्ध्यामा गीतान्जली कार्यक्रममा स्वागत छ ।



 
Posted on 04-14-09 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GUD MORNINGGGGGGGGGGGGGGGG CHAUTARI....

new year ma ma first bhaye jasto cha post garni... lau hai!

sabai ko din jhakkas rahos.... have a wonderful day!

 
Posted on 04-14-09 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
तारेमाम पुरे। फेरी पनि एक्चोटी सप्पै लाई नयाँ बर्ष को मुरी पाथी शुभकामना।
सबै ले मन्ले चिताको पुगोस।
चिया पिउन जाम पुरे,अहिले केली ले आर घुर्की देखाउन थालछे फेरी,धुर्बे ससुराली बाट फर्क्यो होला नि आज त।
 
Posted on 04-14-09 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


नयाँ साल को पहिलो तारेमाम तथा जदौ स्विकार्नुस्।


हाम्रो देशाँ भए बिदा हुन्थ्यो। खैर्‍या देशमा छु मतलब।


 


तारेमाम पुरे अनी बिस्टे।
ध्रुब्या पसलामआ ठुलदाई स्पेशल चिया अर्डर गरी राख्या हुन्छ, चिनी ३ चम्चा भन्न नभुल्नु।


 
Posted on 04-14-09 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे, पुरे, ठुल्दाइ, रिठ्ठे, चिप्ले, लहरे, बिर्खे, हर्के, .........,  ............,  .......... लगायत सबैलाई नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना !!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters