[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 363371 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-14-09 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ हुन्छ जुम बिस्टे काजी, केली आउन्जेल सम्म त हुन्न होला म, ल छिटो छिटो गएर चिया खाएर आउम, हिजो बेलुका फर्किँदै गरेको देख्या थिएं धुर्बे, हर्केको रिक्सामा आथ्यो, ससुरालिबाट तन्न झोला भरेर खै केके ल्याको छ भन्थ्यो हर्के

आज त ताजा ताजा पाउला नि 

 
Posted on 04-14-09 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम मार्सब ।



खै त औतारिहरु। नयाँ बर्ष भनेर ब्यान ब्यानै पशुपती र गुहेश्वरीमा लरकी हेर्न गएका हुनु पर्छ। लहरे र रिट्ठे त पक्का त्यताइ तिर हुनु पर्छ।


चिप्ले त जानु न पर्ने हो खुइल्या तालु लिएर । आलु किन्न गएको होला।


 
Posted on 04-14-09 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हामीले दुई कप भ्याइ सक्योउ ठुल्दाइ कता अल्मल्ल्या हो फेरी,
पर्बते मार्साब लाई नि शुभकामना नयाँ बर्ष को,फलोस फुलोस।
ल धुर्बे नि या गन गन गर्न थाली सक्यो कती चोटि चिया बसाल्ने ठुल्दाइ लाई भनेर भन्दै छ्।
रिट्ठे,लहरे,पहरे,चिप्ले,केली,नेत्रे,सम्धी,हर्के सप्पै कता अन्मरे?
 
Posted on 04-14-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ बर्षको उपलक्ष्यमा एउटा ठुलो लोल !


अनी अली ठीक ठिकै खाल्को जदौ !


ठुल्दाइ, म त कता जानु र गुहेस्वरि र पस्पती लर्की हेर्नलाई, लर्कीहरु नै आउछन नि ह्या रानीबारी तिर !


माथि पुरे देखी तल ठुल्दाइ सम्म अनी बिचमा च्याउने बिस्टे, पर्बते लाई समेत जदौ तारेमाम सलाम


 


 
Posted on 04-14-09 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे।
रानीबारी तिर त बोकाहरु चर्न आउछन रे नि त । धोका होला है, बोका हेरेर।


एक दिन न पुगेको ध्रुबे पनि । अघी नै स्पेशल चिया भनेको भनेइ । लोकल मात्र बनाएर हैरान। साँझ परेसी लोकल लगाउने बानी, चिया नि लोकल नै बनाउनी ।


 
Posted on 04-14-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अप्पन को भि एक सानदार चाय बोलेतो मसालेदार पिनेको मांगता है बिस्टे भाई ! इधर उधर किया तो साला उश धुर्पे कि उधरिच् गेम बजा
डालेगा अप्पन !


ए हर्के रंगिला किधरकु गिया ! अब्बे ए हर्के कब त तु बिल पे छुप्पेगा रे !


अबे ए लंगडे होली कब है? कब है होली?


राहुल भाई को भि अप्पन फ्राइड्र राइस बोलेतो तारेमाम बोलेगा !


 
Posted on 04-14-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै उपमा छैन तिम्रो बदलामा लिने
तिमी त्यति सुन्दर चन्द्रमा लजाउने


झन्डै ११ महिनामा घटिसकेको बर्षको पहिलो दिनको शुभकामना अनि पहिलो तारेमाम सबै गाम्लेहरुलाई।
पूरे, बिष्टे, मार्साब, र रिट्ठे शुभप्रभात।
ठुल्दाइ, बाउचाले हल्ला फिंजाए जस्तो मेरो तालु नखुइलिएको तथा डेरामा केही दिनलाई पुग्ने आलुको मौज्दात रहेको जानकारी गराउन चाहन्छु।
नयाँ बर्षको उपलक्ष्यमा यसो चिया नास्ताको ब्यवस्था गरिदिनेको पूरा बर्ष नै झक्कासको हुने भन्ने खबर एक भरपर्दो सूत्रबाट प्राप्त भएको छ।


सबैको सुस्वास्थ्य होस् अनि उत्तरोत्तर प्रगति होस्। पढ्नेको पढाई सफल होस्, बिहे भएकाको सन्तानले डाँडाकाँडा ढाकून्, नभएकाको छिट्टै बिहे होस्। जागीर हुनेको जागीर बचोस्, नहुनेको जागीर मिलोस्।
देशमा टायर होइन बिजुली बलोस्, धाराको टुटी खोल्दा पानी बगोस्। राजमार्ग बन्द नहोस् अनि डिजेल पेट्रोलको अभाव नहोस्। राजनैतीक स्थिरता होस्, भारतीय अतिक्रमण रोकियोस्। आतंकबादी थुनामा परुन्। शान्ति आओस् आशान्ती जाओस्। गरीबी घटोस् भ्रस्टाचार हटोस्। प्राकृतिक प्रकोपले देशलाई नगाँजोस्।     
चौतारीमा औतारीहरुको कहिले अभाव नहोस्, मकुन्डेहरुले कहिले प्रवेश नपाउन्। हरेक बिहानी मीठो चिया नास्ता पाइयोस् अनि हरेक साँझ गीतान्जलीमा मीठा मीठा गीतहरु बजून्।   


 
Posted on 04-14-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले ।



यो चाँही अबश्य पुग्ने छ ।


"चौतारीमा औतारीहरुको कहिले अभाव नहोस्, मकुन्डेहरुले कहिले प्रवेश नपाउन्।"


बाँकी त उही जनमोर्चाको ४० सुत्रिय माग जस्तै ।


 
Posted on 04-14-09 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नयाँ बर्ष २०६६ को हार्दिक मंगलमय शुभकामना


सबै को दिन अनी बर्ष झक्कास् होस्
चौतारी मा मुकुण्डे हरुले कहिले नि प्रबेश नपाउन


 
Posted on 04-14-09 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्चन्डेले शान्ती पुरस्कार पाये जस्तै गरी लोकु झुल्कियो !


माथिको भनाइलाई सप्रसंग व्याख्या गर्नुहोस् ! (१०)


चिप्ले सर जदौ ! कामना त च्वाँक छ नि चिप्ले को !


 
Posted on 04-14-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुकुण्डे चोर,  देश छोड


अच्या चौतारी छोड्। 
 


 
Posted on 04-14-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुकुण्डे चोर, चौतारी छोड्। 


 


मुकुण्डे हरुलाई चौतारी मा छिर्न दिनु हुन्न साथी हो


जे गरे नि जसरी भए नि चौतारी बाट लखेट्नु पर्छ


यो नयाँ बर्ष को मेरो रिजोलुसन नै एही हो -


केली खोइ आज


केली वो केली


 
Posted on 04-14-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमम  ठुल्दाइ,बिस्ते दा, चिल्पे दा  रित्थे,लोके, पुरे अनी  आउन  बाँकी  सबैलाई


सबै ले धोबिको  पसल्मा चिया खाएर  आइ सकेको  रहेछ
 


यो  चिया  चै  मलाई   बनएको
सुरुप.......
क्या  मिठो.......
अली  दुध  धेरै  भएछ..
सुरुप.......


 
Posted on 04-14-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है समस्त साझावासीलाई नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना
नेपाली मोबायलमा "पुन प्रयास गर्नुहोला!!!"फिमेल भर्जन सुन्नु नपरोस् , लोड सेडिंग घटोस् , बाटाघाटाको काम आओस् खुल्ने सौभाग्य पाउन
र अन्त्यमा साझावासीका कम्प्युटर मा कहिल्यै प्रोब्लेम नआओस् भन्ने पनि फुच्चे कामना टक्र्याउन चाहन्छु
जय सुधा!!!!!!!!!!!

 
Posted on 04-14-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन लहरे के भो
म एही छु


खुशी खोइ?


जहिले नि  सम्झिन्छु खुशी म तिमीलाई

अनी के छ त  तिम्रो  खबेर


 
Posted on 04-14-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही भा छैन - बोलाको पो त


आज चिया खुवाउ त ल ?


 
Posted on 04-14-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही चिया हो, मैले तिम्लाई भनेर आधा रखिदेको छु


अनी त्यो  केक  पनि २ पिस खाउ ल


अनी के छ त  खबेर  सब ठीक छ होइन त


 
Posted on 04-14-09 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हुन्छ थ्यांक यू केली


खबर केही छैन - के हुनु पनि परिराको छ -


घाम लाको छैन


भोक लाग्न लाग्न लागेको छ


तिम्रो के छ त


 
Posted on 04-14-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो  नि  के हुनु


घाम तन्न  लगेको छ


गर्मी भाईरहेको छ।  पानी  परेको छैन


भोक लागेको  छैन , एक छीन  पछी  लाग्छ


 
Posted on 04-14-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज पनि नयाँ बर्षको शुभकामना दिने क्रम जारी रछ , हैन कती दिन्को हो यो नयाँ बर्ष ?


सप्पैलाई फेरी पनि अर्को नयाँ बर्षको शुभकामना , सप्पैलko नयाँ बर्ष झक्काशको होश ।


आफुलाई चै तालको पानी माछिले खानि गीतको नाच्ले हिजो ८ बजेनै खुत्रुक्क पर्‍यो , अझै हड्डी दुखी राछ, कहिले निको हुने हो खै यो साल भरी दुख्ने होकी भन्ने डर छ ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters