[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 363047 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-14-09 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई लग्या रैनछ - मलाई लाग्यो भोक


केही छैन पकाको - भए एसो चरप्प पर्न हुन्थ्यो -



के छ हर्के दाई - अब बुढो हड्डी धेरै हल्लाएपछी यस्तै हो - आफुलाई केही भा छैन ३ बजे सम्म त नाचेकै हो - ४ बजे सुतेर ८ बजे उठेकै हो -


एसो गरौ न हर्के दाई - मूभ शुभ छैन त्यहाँ


 
Posted on 04-14-09 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Harke daaaaaaaaaa


 


 
Posted on 04-14-09 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४ बजे सुतेर  ८बजे उथ्ने मान्छे  लाई  नि  भोक  लाग्छ त?/


हर्के दा  के छ  तपाईं को  खबेर


अहिले  केहि  पकाको  चैन्  पकको भये त खन दि हल्थे नि


 
Posted on 04-14-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

keliiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii


त्यो मुभ त कम्मरमा लगाउने हैन र ? आफ्नो चै खूट्टो दुखेर हैरान छ , हेरौ आज जिम गएसी निको हुन्छकी ?


 
Posted on 04-14-09 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 

Last edited: 14-Apr-09 11:33 AM

 
Posted on 04-14-09 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, बिस्ते दाइ, चिप्ले दाइ हरु खोइ?
धुबिको  पसल् मा चिया खान् गको  उतै हराये


ठुल्दाइsssssssssssssssss


बिस्ते दाइssssssssssssssss


चिप्ले दाइsssssssssssssssss


चितो अौनु  पर्यो  चौतरि मा  कत्ति धुबिको  पसल्मा  बसिरहेको


 
Posted on 04-14-09 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उठेको पो आठ बजे त - अहिले त १२ बजी सक्यो, भोक त लागि हाल्छ नि त


पकाको छैन भए पकाउ न त -


तिमीले क्या मिठो पकाउछ भन्देखिन के भन्ने


ल अब पकाउन शुरु गरे हुन्छ १ बजे सम्म त पाक्छ होला होइन -


त्यतिन्जेल कुर्छु नि है म



हर्के दाई को केही पनि छैन केली - बुढो हड्डी दुख्या छ रे त्यती हो


 
Posted on 04-14-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के, केली, लहरे र मुकुण्डे ।


नयाँ बर्षको ब्र्याण्ड नयाँ दिन हो नि आज। आज शुभ-कामना, भावना, कल्पना, रमना सब दिने आजै हो।
( मुख मा राधा बाहेक निस्कने होइन होला) ।


केली,
नयाँ साल, होस् मालामाल।


लहरे,


नही सुध्रेंगे ।


 
Posted on 04-14-09 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ किन नसुध्रने - सधैं एसरी बसेर भएन ठुल्दाइ सुध्रिनु पर्‍यो - कती भाउजुको बेल्ना, कुचो खाने - कहिले कही त दिक्क नि लाग्ला ठुल्दाइ लाई - सधैं एउटै चिज खाँदा खाँदा वाक्क लाग्दइन भन्या - ठुल्दाइ सुध्रिनुस् न भन्या - जहिले नि नही सुध्रेगे भन्छ बस्छ
भेन ठुल्दाइ यो तालले त उभो लाग्ने देख्दिन म त।।।  
 
Posted on 04-14-09 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये ल ल १ बजे सम्म  त पक्छ


१ बजे अौने हो त  खान् ,  ल के के पकाउ त 


तिमि नै  भन,  म पकै  दिउला नि  त 


अनि  हर्के दाइ  लाइ  चै  किन  नच्नु  पर्ने  त  खुत्ता  नै  दुक्ने  गरि


थिक्क  पर्यो ..... खित्.....  खित्..... खित्


 
Posted on 04-14-09 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढो हड्डी होसै नगरि फर्काएसी करक्क मर्किन्छ भन्ने थाहा हुनु पर्‍यो नि हर्के बज्जे लाई !


त्यो कुन गीत हो त्यो "तालको पानी माछीले खानि" भन्नि?


केली वो बौचा, भोक लाग्यो मलाई खान लेर आउ नत्र................


 
Posted on 04-14-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्ने बियर खाएर उफ्रिदा त केही थाहा पत्तो थिएन , फेरी छेउमा एसो केटी भएसी नाच्न अर्कै मजा आउने क्या , अब अहिले राधा नहुँदा त हो केटी सँग नाच्न पाउने , राधा भएकी भए त कान समाती हाल्थिनी बजिनिले ।


एस्तै हो रिठ्ठे, केली के गर्ने कहिले काही , हड्डी चै आज जिम गर्दा निको पार्नु पर्छ ।


ठुल्दाइ तारेमाम है ।


त्यो तालको पानी भन्ने गीत चै नेपथ्य को हो क्या केलिको अंकल । 


 
Posted on 04-14-09 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ  लहरे, बिचरा ठुल्दाइ  त तेस्तो छैन  है ,सधै  बेल्ना  खादैन  कहिले  खै  मत्र  हो \मखुला


बरु बिस्ते  दा  र चिप्ले दा  चै  सधै बेल्ना  र कुचो  खन्छन्


अब् बिस्ते र चिप्ले दा लाइ  बातो  मा कोहि  रम्रि मन्चे  देक्नै  नहुनि


तक्क्  अदेर  हेर्ने  बानि  छ


अझ  कहिले  काहि त  पछि  पछि  लग्ने  रे    अनि
 त  बेल्ना ..   खित्... खित्... खित्


 
Posted on 04-14-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल खाना  पाक्योssssssss
रित्थे काकु  पनि  अैसकेछन्, ल ल अौनु हर्के दा लाइ  पनि  सङै लेर  अौनु है 
 किन तेस्तो  रिसायेको  अनुहर्  नि?


को को केति हरु  सङ झगदा  गरेर  अौनि  अनि  मलाइ  पो  रिस् देखाउनु हुन्छ  क्या  यो  काकु


येस्तै हो  हम्रो रित्थे  काकु, को को केति हरुको  गलि खयेर अौछ  अनि  रिस्  जत्ति  हामिलै


खित्....... खित्......... खित्


 


 
Posted on 04-14-09 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आएँ आयेँ कत्ती चिच्याको घाँती सुक्ने गरेर।
तेइ धुर्ब्या पसला बसिरा नि गफ गरेर,धुर्ब्या साली आ रईछ क्या, धुर्बे ले च्या बनाउने साली ले च्या दिने,खाइयो होला कम्तीमा नि ५ कप जती त कसो चिप्ले। भात सात नि खान मन छैन,बरु एक्छिना आलु चिउरा खान तेही जानु पर्ला जस्तो छ्, फेरी आउनुस् है भन्दै थि ' नाम पनि के रे , जुनेली ले। ठुल्दाइ रिट्ठे हर्के जाने हो ?
अनी हर्के निक्कै रमाइलो गरेछौ त, त्यो गाना मा नाच्न त मजा आउछ,हामी नि नाचेथेउ उहिले एक चोटि।
आफ्नो त केइ न केइ भो यो पाला नयाँ बर्ष। दाल भात खाइयो टन्न,भुडी पल्टार सुतियो।
हैन पुराण को ठेली बोकेर उकाली चाढ्दै गर्या त देख्या थे हाउरा बिर्खे सम्धी,कती बेला अैपुग्ने हुन एसो गन्नु पुराण सुन्न पाइन्थ्यो कि भन्या,के तेइ धुर्ब्या पसलाँ अड्के बुढा पनि ।
 
Posted on 04-14-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भन्छिन यो केली फुच्ची !


को सँग को रिसायो?


ल अब पान सुपारी लेर आउ चाडो !


पान सुपारी मै त अब जीवन जाने भो
भुँडी लाग्ने कैले हो बोसो लाग्ने कैले हो


.................जाउ कि क्या हो म पनि जिम खाना हर्के जस्तै


 
Posted on 04-14-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे ब्रो त्यो अस्तिनै को खसी को पक्कु को रेसिपी भनुम न यार ! कस्सम कसैलाई भन्दिन नि म
 
Posted on 04-14-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau sabailai!


kelisssssssssssssssssssss o kelisssssssssssssssssss :)


khasiko pakku bhanya ke taaaaaaaaaaaaaaaaaaa?


 
Posted on 04-14-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब सञ्चै छन? के हुँदै छ हौ एता, आज हर्केको काममा जान नपर्या? ठुल्दाइको नि सार्है बिजी हुनी टेम भन्थे, खै त एइ हो?

लु म नि सार्होSSSSSSS भोक लाएर आको, कसैले केइ पकाएर ल्याएनन र भन्या

 
Posted on 04-14-09 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी ले पनि जदौ भन्न सिकिछन ! ल बधाई छ चौतारीलाई !


खसी को पक्कु भनेको अस्ती बिस्टे ले बनाको खसी को कवाब जुन ठुल्दाइ ले भक्कु खानु भा' थ्यो ! हो तेइ हो !


हन ए पुरे हर्के र ठुल्दाइ बाहेक यो चौतारी मा हामी नि छम हौ ! कि हाम्लाई पर्तिगामी भन्ठान्या? मखुला खुशी?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters