serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १४९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 301]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 116586 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-02-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~ *  चौतारी १४९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




 


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 149 editions.


 


 
Posted on 07-02-09 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो ब्यण्ड का सबैले बखुँ छ्यों खाएको हुनु पर्छ ।
 
Posted on 07-02-09 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाउँलेहरु । मपनी क्रिकेट खेल्न जाने है बोलाउन न भुल्नु। अनी ठुल्दैले अब सन्यास लिने बेला भएन र भन्या? कि IPL म चान्स पाईन्छ कि भनेर कुरेर बसेको?
 
Posted on 07-02-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो साझा रङ्गी बिरङ्गी भाको हो कि मेरो स्क्रीन को मिती पुगेको हो? पेज भरी झिलिमिली देखिदैछ।

 
Posted on 07-02-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

joshit, aau na ta meraa ma.. sanibaar ko miti fix bhaa cha.. khelnaa jana.. weather ni jhakkas cha..

la esso gyan gun kaa kura sikaum...



 
Posted on 07-02-09 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo katti ko saacho ho haina thaha chiana.. tara yadi ho bhane.. babaaal bho...



 
Posted on 07-02-09 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो फोन बारे गलत सुचना सम्प्रेसन भाकोमा क्षमा चाहन्छु।

http://en.wikipedia.org/wiki/Pomegranate_%28phone%29#cite_note-0
Last edited: 02-Jul-09 03:34 PM

 
Posted on 07-06-09 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम गामलेहरु, सब्बैको वीकेन्द त दर्हो भयो भन्ने सुन्नमा आको छ, ल आज फोटोहरु पोस्ट गरुम है धमा-धम। आफु त घर बसियो, मस्त सुतियो, त्यो फोटो त के हालै भो र। ल ल, सब्बैले हालुम है

ल नयाँ दिन, नयाँ सप्ताह सुरु भो। सबैको दिन अन्द सप्ताह दामी होस्। अनी अ केलिचा कता गा? हरायौ त। के छ तिम्रो हालखबर? ल झट्ट खबर गर्नु

आउन बाँकी कामचोर्हरुलाई प्रणाम

 
Posted on 07-06-09 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
लामो छुट्टी पछी को लामो जदौ !


पुरे, तारेमाम।
घर बस्नु पनि कहिलेकाही रमाइलो नै हुन्छ । आफ्नो घर जस्तो अरु को भर हुन्न। सुत्नु जस्तो मज्जा अरु केही हुन्न।


 


 
Posted on 07-06-09 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्दाइ, घर बस्न अनी सुत्न जत्ती मज्जा त केइ नि हुन्न जस्तो लाग्यो मलाई त, यो रीसेसन बेला झन ठीक।

तेइ यो सप्ताह चाँही उता आफ्नो गाम तिर चाँही उथल्-पुथल भएछ। जङगलीहरुले गुरुको कुर्सी त के, कोठै जलाएछन। खै गुरुको दोष पो के थ्यो कुन्नी, कि एत्ती दोष होला, ति भातमाराहरुको गुरु हुन पुगे। अर्को दुइत खबर चाइने आफ्नै पढेको ठाउँ तिर बाट आए। एउटा चाँही पढाउनेको बारे, अर्को पढ्ने ठाउँ बारे, खै के भा, प्रगती केइ देख्दिन म त, खाली दुर्गती देख्छु।

लु जे जस्तो भे पनि, कुरै मात्र गरिन्छ के गर्नु।

झन्नै बिर्सेंको, ठुल्दाइ, प्रणाम!
 
Posted on 07-06-09 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<एउटा चाँही पढाउनेको बारे, अर्को पढ्ने ठाउँ बारे, खै के भा, प्रगती केइ देख्दिन म त, खाली दुर्गती देख्छु। >>

भनेको बुझिन नि ।  सप्रसँग वाख्या गर्नुहोस् ।
 
Posted on 07-06-09 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता उती कतै नहेरिकन जदौ चाँही भन्दीहालम !


जदौ !


ठुल्दाइ, पुरे तारेमाम ! सब आरामै होला क्यारे !


फुर्सतमा आउँला हर्क्या कुरा काट्न ! 


 
Posted on 07-06-09 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाइ, व्याख्या चाँही अली पछी गरुम्ला, अर्को धागोमा त्रिचन्द्रमा भाको ताण्डवको फोटो हेरेको, मन नै सिरिङ्ग्ग भो। त्यो ढुङ्गा हान्नी मान्छे चिन्दैनन कसैले? तेस्लाई पनि बिरेनलाई जस्तै सजाये दिन पर्नी।

रिट्ठे, वेलकम ब्याक, ल फोटो हालुम, कुरो पछी काटे नि हुन्छ

 
Posted on 07-06-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे,
वापसी को जोरडार स्वागत छ ।
धर्के हर्के को कुरा सुन्न ब्यग्र प्रतिक्षारत छौ ।



हो पुरे , तो ढुंगा हान्ने गुण्डा को हाल , बेहाल गर्नै पर्छ । मानविय समबेदना नभेका, दानव भन्न पनि नमिल्ने अ-मानवहरु।


 
Posted on 07-06-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ , पुरे गूड मर्निङ चौतारी के छ नयाँ नौलो , रिठ्ठेले मेरो कुरो काट्ने रे।


लौ बस्दै गरौ है त ।


हर्के ह्यान्सम ।


 
Posted on 07-06-09 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gud morning!


Gud Day!


 
Posted on 07-06-09 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jadau! sabailai

लौ बस्दै गरौ है त ।
khushi beautiful
 
Posted on 07-06-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुइssssssssssssssssssssssssय !


लौ थाकियो !


भोक लाग्यो !


निन्द्रा लाग्यो !


अल्छि लाग्यो !


के छ सबैको खबर? जुलाई फोर्थ कस्तो भयो?


खुशी, क्रेजी हाउ यू गल्ज बीन अप्टु?


हर्के सोम आराम?


भरे तिर अली फुर्सतमा काटौला नि कुरा हुन्न?


ठुल्दाइ पुरे किन बेपत्ता? बौचा खै?


 
Posted on 07-06-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

खुइssssssssssssssssssssssssय !



लौ थाकियो !



भोक लाग्यो !



निन्द्रा लाग्यो !



अल्छि लाग्यो !



के छ सबैको खबर? जुलाई फोर्थ कस्तो भयो?



खुशी, क्रेजी हाउ यू गल्ज बीन अप्टु?



हर्के सोम आराम?


ठुल्दाइ पुरे किन बेपत्ता? 


तारेमाम रिट्ठे,


 
Posted on 07-06-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Whatever Happens in Chautari Remains in Chautari..........


भनेर भन्थ्यो नि कल्ले हो । अनी के भन्छ रिठ्ठे सुबिस्था सँग पुगियो हैन त इस्टेसनमा लाम्खुट्टे मारेर बश्नुत परेननी हैन ।


के भन्छ सप्पैलाई दोस्रो नमस्ते अनी जदौ ।


 
Posted on 07-06-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको २+४।


थकाई हो ठगाइ हो? चौतारी निकै सुस्त भयो ।


 


तारेमाम क्रेजी, हर्के, खुशी, लहरे ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters