[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 363003 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-16-09 7:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बिहीवारे  जदौ।


लाइन मा बसे नि बेलाइनमा बसे नि च्वाँक लरकीले दर्शन देउन।
आफु त दिन भर से-मिनार मै रहन्छु होला। असत्ती प्रोफेसर कै प्रिजेन्टेशन छ।



 
Posted on 04-16-09 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

UD MORNINGGGGGGGGGG chautaari.... sabai ko din jhakkas rahos..

aja uuthnai garho bho.. nindraii pugyaa chaina


 

Taremam,  thulddai   and  pure,


 

 
Posted on 04-16-09 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
तारेमाम पुरे केली अनी ठुल्दाइ।
केली ले त चिया के खुवाउथी ,तेही पनि बसुम एक्चिन कुरेर।
जत्ती पर पर बोले नि चिया खुवाउने उही नै हो सधैं।
Last edited: 16-Apr-09 08:32 AM

 
Posted on 04-16-09 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए का अन्मरिए आज,बगलामुखी गए भनौ भने नि बन्द छ्।
चिया नि खान पाइएन ल एक्लै भे नि गर आउछु धुर्बेको पसला।
 
Posted on 04-16-09 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पख पख बिस्टे काजी हाम्पनी त जान्छउ नि च्या खान ! काँ एक्लै जान' ला?


बरु त्यो जुनेली छ कि गै हँ?


सबैलाई अहम जदौ करतम ! उपरम पुरे निस्चम ते बिस्टे मध्स्च्य केली सहितम् ति जदौ ते तारेमाम करन्ती !


बिर्स्या रैन्छ मैले रे क्या !


 
Posted on 04-16-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रित्थे हम्लाई पनि एक कप चिया लिएर आउन त
 
Posted on 04-16-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ हिमाल्दाइ !


आजै हिमाल दाई च्या खान आ' आजै त्यो जुनेली को भैंसीले दुध नदेको ! अब केही छ त भन्नु? हेत्तेरिका कस्तो साइत परेछ भन्देखिन !



 
Posted on 04-16-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारे माम है सबैलाई म त हिजो कृष्ण मन्दिर गएर दबाएर आको छु । आहिले टन्नै पानी पिउदै छु कत्ती खेर गाह्रो हुने हो थाहा छैन । पुरे खै आज प्रभुलाई हिजो कुर्दा कुर्दा थाकियो ।
 
Posted on 04-16-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भन्या त रिट्ठे, तर जुनेली ले बना च्या मिट्ठै थियो मरिच हालेर बनाको
तेइ मोरी जस्तै  पिरो।
हिमालय र बैरे लाई स्वागत,चिया सोधौ भने,आज केली कता गै चिया बनाउने उही थिई,उसै नि बैरे
तिर्खाइ रा भन्या हो केरे ल पानी खाने भे छ् त्या अंखराँ।
अनी अरु नयाँ नौलो के छ् रिट्ठे,
सधैं भन्छु भन्यो बिर्सिने, त्यो अस्ती को लालमोहन र त्यो अर्को के जाती रस्बरी जस्तो चम चम हो क्यार  कम्ता खाइेन र अस्ती भक्खर सकियो,बेलुका खाना पछी सधैं डिजर्ट रमाइलो भाथ्यो।
 
Posted on 04-16-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त एक अंखराँ भरी पनि चाहिन्छ जस्तै छ । आहिले सम्म भुँडी कराइ रहा छ । आज गाउलेहरु कहाँ गएछन ?
 
Posted on 04-16-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इट इज माइ प्लेजर बिस्टे, त्यो मोहन लाल त मलाई पनि मन पर्छ सार्है ! बरु त्यो पक्कु बनाउने रेसिपी पाउन सर ! 'के के हाल्ने' र 'स्टेप' मात्र भये पुग्छ 'कती हाल्ने' चाँही मलाई थाहा छ रे क्या !


बैरे लाई नि 'हाइ' रे रिट्ठेले भन्या है ! पेट गडबड भयो भने हाजमोला खानु रे !


ठुल्दाइलाई तारेमाम गर्नै बिर्सेंछु आज, बुढा अहिले सेमिनार तिरै ब्यस्त होलान नभये उहिले फलाकी सक्थे "तिमारु हाम्लाई नदेख्नी भईसकेउ, बुढा भये पछी यस्तै हो" भनेर !


लौ त !

Last edited: 16-Apr-09 10:45 AM

 
Posted on 04-16-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे पेट गडबड त भाको छ तर सुरुवात शही थियो सर, टन्न छोइला, कचेला, आलु चिउरा, बाह्रा, वो अनी साथमा क्ष्याङ थियो भुँडी तर्सियो जस्तो छ,


कहिले एक्दसी भनेर केही खाँदैन कहिले धान्नै नसक्ने हुल्छ भन्दै ।


 
Posted on 04-16-09 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए त्यस्तो हार्ड एन्ड फास्ट रेसिपी त छैन तेही पनि
त्यस्तो अरु मसाला केही पनि हाल्दिन
खाली,तेही लसुन अदुआ चाइ टन्न हाल्छु अनी अरु त तेही जिरा, गरम मसाला,खुर्सानी बेसार उही रेगुलर।
पहिला मासुलाई सप्पै मसला अनी लसुन अदुवा अनी मजाले तेल हालेर मोल्ने
अनी प्रेसर को बिर्को बन्द गरेर एक्चिन पकाउने,१,२ सिट्ठी लाउने-प्रेसर कुकर को स्वभाव र सक्ती हेरेर
आफ्नै जज्मेन्ट्मा,जे होस् मासु आध पाकुन्जेल सम्मा बिर्को लाएर पकाउनु तेस्पची चाइ
बिर्को खोलेर छोप्दै पकाउने फ्रिक्युएन्ट्ली चलाऊदै,तेल चाइ मजाले हाल्नु पर्छ,मज्जा ले भुट्टिन लाई।
एत्ती हो सर मैले गर्ने।
सर्ले बनाउदा राम्रो भएन भने मलाई दोश नदिनु होला।
बरु एक्चोटएे मज्जा ले खसी नै ढाल्न मन थ्यो। अब एस्पाली दसैं तिर गर्नु पर्ला जस्तो छ्।


अनी बैरे ब्रदर नेपाल तिरै हो कि कसो कि कथा मा खा र अहिले पेट दुख्या हो?


आज बाँकी जमात बोर्डेर पारी भोट् हाल्न गये कि कसो ?


 
Posted on 04-16-09 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Hello......... Harke Calling..........


GOOD DAY..................


 
Posted on 04-16-09 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेती सुनेपछी त म पारा ल्याइहाल्छु नि सर ! धन्यवाद ! दोश दिनी भन्नि नि हुन्छ र? पकाउनी हो मिठो भयो भने अरु दिन भन्दा अली बढी रुच्छ होला ठिकै भयो भने २-४ दिन तेइ मासु खाइन्छ होला ! तेत्ती त हो !


राम राम राम राम बैरे ले खान चाँही सक्नी हो ! बिचारो पेट ले नि कती धानोस र यस्तो संक्रमणकालको बेला?


हो भन्या बिस्टे आज हामी ३ बाहेक त कोइ नि देखिदैन ! सप का सप लालु यादव लाई भोट् हाल्न गएछन जस्तो छ !


ए आउनी भये छिटो आओ होइन भने ढोका लाइदिन्छु म है चौतारीको तिमार्लाई


 
Posted on 04-16-09 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे सर, नेपालमा भाको भए भै हाल्थ्यो नि त्यही कथामा खाको आज सम्झी सम्झी दुखी राहा छ, तर हिजो चाँही रामे चाइनिज दबाईयो, बेलुका चाँही लोकल कुखुराको झोल र भात मस्तले खाईयो ।    


मेरो त फ्रीजमा टन्नै खसीको मासु छ । अस्ती भर्खर धाल्या विथ छाला, कहिले झोल, कहिले लेदो , कहिले कवाफ कुरै छैन, बरु त्यो तास बनाउन चाँही निकै गाह्रो । रेसिपी भए पाउ प्रभु । 


स्वागतम हर्के, आज निकै ढिलो भो नि ? वीकेन्ड हिजै देखी सुरु हो कि क्या हो ?


 
Posted on 04-16-09 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदै छ त्ताअाअाआ  गाम्ले हो

अनी बिस्ते दाई को पक्कु  बनाउने तरिका पदियो


<<<<खाली,तेही लसुन अदुआ चाइ टन्न हाल्छु अनी अरु त तेही जिरा, गरम मसाला,खुर्सानी बेसार उही रेगुलर। >>>>>


अनी ;उही  रेगुलर; भन्या चै के हो नि ? त्यो पनि  मसला हो कि, के हो


 
Posted on 04-16-09 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो खसी ढाल्नी कुरो मलाई नि मन पर्‍यो ! पख न यस्पाला बिर्खे को गाउ तिर भेला गर्नु पर्छ अली गर्मी गर्मी हुन थालेसि टेउसास को गर्मी खान जानु पर्छ ! आजै हो क्यारे बिर्खे बुढाको फलाइट ! ल शुभ यात्रा जिम्माल र जिम्मालनी लाई ! 


हेलो हर्के ! हाउडी?

Last edited: 16-Apr-09 11:50 AM

 
Posted on 04-16-09 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो केली वेलकम वेलकम, आज बिस्टे, रिट्ठे चिया पनि स्वाद नै नली पिउनु भयो, तिमीले नबनाको प्रभुले सेतै हो भनेर नुन हल्नु भो जस्तो छ, चिनी को साटो । बिहान बिहान गाम्ले लाई चिया दिन त आउनु पर्छ ।


आज लाई माफ बरु भन लन्च को मेनु क् छ ?


 
Posted on 04-16-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<हेलो हर्के ! हाउडी? >>>


हर्के दाअाअाआ,    तपाईं  लाई  हाउदी  रे


रित्थे  काकु ले


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters