nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32  
[VIEWED 284885 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
The postings in this thread span 32 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-06-07 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरियो किन्दा नि त्यस्तो ।उस्स्स्!
 
Posted on 04-06-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बढो काइदाको कुरा गरो यो भउतेले । रामेले जस्तै भउतेले नि "भिनाजुको स्विइटर" मज्जाले घोकेको थियो जस्तो छ एसएलसीमा । हे हे हे
 
Posted on 04-06-07 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामचन्द्रे लाई साइनो लाएन भनेर हो कि?
छदैछ घडि त। सुने सुनुन ढाहा गर्ने हरु
 
Posted on 04-06-07 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा लाम्नीले रङ कहाँ बताउँछन त लाटी ! :p. सालीको इच्छा काट्न सकिन, लु जे भन्छेउ तेही किनीदिम्ला। पहिले बिहेमा जुत्ता लुकउँदिन भनेर कसम खाउ। :-)

बोरु मुलाइ सालीको हातले बुनेको न्यानो सुइटर लाम्ने रहर छ। अहिलेको जाडो त गयो, अर्को जाडोकोलागि बुनिदिने हो? हो भने उन किनिदिन्छु के रे। :-)

कति लाछी चाहिन्छ कुन्नी उन। मेरो छाति फेरि अलिक चौडा छ। नापो लिनुपर्ने भए लिनु। मलाई कस्तो रङ सुहाउने हो, सालीले नै रोजिदिनु पर्यो। अँ साँच्ची, मलाई त्यो माछी-काँडे बुट्टा सारै मन पर्छ के। :p
 
Posted on 04-06-07 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धनुष्टन्कार नमस्ते गरे है जम्मै गाम्ले हरु लाइ। कोइ छ चौतारी मा?
:-)
 
Posted on 04-06-07 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरु दर्शन गरे है। क्यानडाडा तिरै हो कि, नेपाल पुगीसकेको हो?
 
Posted on 04-06-07 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे रामे, घोक्नु घोकियो नि उसबेला। बिचरो भिनाजुको मन त्यतिबेला कस्तो भा'को रेछ बल्ल साली सँग कुरा गर्दा थाह भो। उतिखेरै साली भेटेको भे' भेनाको मनोबिज्ञान बुझ्न सजिलो हुने थियो होला। अनि टन्न लम्मर हान्न पाइन्थ्यो होला। :p
 
Posted on 04-06-07 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नेप्चे नि आएछ। कता छु भनु खै नेप्चे। सबै कुरा नेपाल पुगिसक्यो के रे। हाड छाला र मासुको मुढो मात्र यहाँ छ भनुम न अब। अब ४९ घन्टा बाँकी छ। :-)
 
Posted on 04-06-07 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुत्ता !!!हम्म्म्म्मम् छोड्ने वालि नहि जिजु । त्यहि बेला त उठाउनु छ जापानीसाडि किन्ने पैसा :P
माछिकाँडे बुट्टा त मालाइ आउछ ।अनिअनि हजुर का आउनु स्विटर नाप्ने निहुले'र
 
Posted on 04-06-07 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ए, हाम्रा गाम तिर गाको बेला हाम्रो घर तिर पसेर बा आमालाइ यहा सबै बेसै छ भनु दिनु होला है त।
:-)
 
Posted on 04-06-07 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे, यहाँ त अब "दिदी तेरा देवर दिवाना" भन्दै टुमुक टुमुक गर्नमात्र बेर छैन, भउतेले हाम्रा बा आमालाई नि सन्देश लग्थो कि भन्या। के खाएर हुन्थो
 
Posted on 04-06-07 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२ महिना पछि गको भए त म नि जन्ति जान पाउथे नि गुरु।
 
Posted on 04-06-07 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरु को साली (हुने वाली)अनि रामचन्द्र जि को के छ खबर? सबै कुशल मङल नै त होला नि हैन?
:-)
 
Posted on 04-06-07 11:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ नेप्चे ! पीर नमान, म भनिदिन्छु।
लोल! रामे, के का "दिदी तेरा देवर दिवाना" हुनु, यहाँ त "दिदी तेरा सनम दिवाना" हुन लाग्यो र पो मार्यो त। :p

सो स्विट साली। जुत्ता लुकाउने त चान्स छैन। म त मेरो जु्ता त्यसैको तुनाले कम्मरमा बाँधेर बस्नी हो । :-)

सुइटर नाप्न आउँदा ढोका बाट आयो भने छिँडीमा दिदी सँग भेट होला फेरि। पछाडि झ्याल तिर बाट आउनु, मैले बाँसको भर्याङ राखिदिम्ला। :p

निद्राले आँखा बटारियो गाम्ले हो, लौ सबैलाई सुभरात्री। अनि साली-नानीलाई पनि शुभरात्री ल!
आहा ! आज त सपना पनि क्या दामी देखिन्छ जस्तो छ। :p।
 
Posted on 04-06-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'गुरु को साली (हुने वाली)'रे नेपचे चेला हो जिजु को
 
Posted on 04-06-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नेप्चे हेर बल्ल तिमी आइपुग्यौ । उताट गाम झुल्किसको, तल ९०२ नम्बर घर भाकी बेल्जियनको बच्चो रुन थालिसको, उता छिमेकीको कोठो बाहिर फालेको गोरखापत्र पढेर सुत्ने जम्रको हाम्ले गर्‍याछम् क्यार । बरु तिम्रो के छ त हालखबर, देशाँनि अब त लोकतन्त्र आयो भन्छन्, हामी नि देशतिर नि हुँइकिने हो कि ?
 
Posted on 04-07-07 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो ठिकै छ भन्नु परो। देस तिर त लाग्ने हो, तर पहिला पढाइ त सकाउनु परो नि।

गुरु को साली (हुने वाली), म गुरुको साखै चेलो हो। न पत्याए गुरुलाइ सोधे हुन्छ।
:-)
 
Posted on 04-07-07 12:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दिदी तेरा देवर दिवाना" हुनु, यहाँ त "दिदी तेरा सनम दिवाना'
हाहाहाहा हो हो पक्का हो

ह्या जिजु त कस्तो काम नलाग्ने रै'छ । म दिदीलाइ नै नाप्न लाउछु स्विटर जाबो । नभए दिदिले नै बुनिदेले नि । अबत हजुरको घरमै आउन डर हुने भो
तर जुत्ता त पाउने आशै नगरे भयोपैसा बिना । बरु कति डलर दिने हो अहिले नै भने भयो
गुड नाइट, जिजु नेपचे र रामचन्द्रे
 
Posted on 04-07-07 12:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त गुड नाइट, गुरु को साली (हुने वाली)।
 
Posted on 04-07-07 1:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति राम्रो चौतारी बसुम बसुम लाग्यो नि
कति लामो चौतारी लेखुम लेखुम लाग्यो नि । ।


सबै निन्द्रामा भुस् परे होलान्,
तैपनि सबैलाई यो मध्यरातको नमस्कार ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Conservative discussions
सालीको चाक
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Those who are in TPS, what’s your backup plan?
Venezuela TPS lawuit
interesting fact about sajha.
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
To Sajha admin
ICE kidnapping people off the streets over op eds
If you got nothing to lose, fight tooth and nail explore every avenue
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters