चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
दशैंको आशिष टिका होस् निधार मा जमरा होस् कान मा सुख होस् परिवार मा शान्ती होस् देश मा दसैं मा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षा मा पास होस् सुन चांदी को रास होस् हात मा २१ पत्ति को तास होस् र घर मा मासु र बियर को बास होस् पुरा होस् मनोकामना यही छ मेरो विजय दशमी २०६४ को शुभकामना
सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
"पुन्टेदा' त्यस्तो राsssssssssssssssम्रो कानको त कानीगुजी नि मीssssssठो हुन्छ होला, हगि हगि ?"fori ketaharu. बिर्खे दा होइन होइन हजुरले चै एउटा फुली दिनुस् न क्या। मलाई कस्तो फुली लगाउन मन लागिराछ।
ए राता मकै! के भन्ठान्या छौ हँ भउते तिम्ले हाम्लाई? हेर बाबु जब सम्म देशाँ दशैँमा खसि काटिन्छ तब सम्म यो बुडोले सपै दशैँ काट्छ! जस्तो नलिखुट्टो भ' नि चाइन्जो ताकत तिमेरु उरन्ठेलाहरुको भन्दा धेरै छ! एक भारि पिठो बोक्दा लुगलुग काम्छौ तिमि पातकिहरु, हामि बाह्र हाते अग्राखको खामो अझै नि हेरि एइ काँधमा बोक्न सक्छम्!
हे पुन्टे बुडा! तिम्रा युकिकोड बिउरेको हाम्लाई के मतलव नि? तेति जाबो अइ सम्म लेख्न मिलेई अछ्छेर अइले लेख्न मिलेन भनेर क्यार्न कराउँछौ? बरु फालिदेऊ तेस्तो कम्फुटार र अर्को नयाँ किन। क्यार्न मख्खिचुस भ'र पैसो जोगाउँछौ हँ? कि पछि हरिया बाँसाँ हरिया डल्लर नि बाँधेर लाने बिचार छ?
मेरो कान निमोथ्थु लाग्यो रे पून्ते दालाई। कोही चाँही मेरो कान खानिरे कोही चै निमोथ्निरे। यो दाई हरुले कती मलाई देखी नसहेको होला। तिहार आउँदै छ भाई टिकामा गिफ्ट दिनु पर्ला भनेर म सँग झगडा गरिरा। म नि के जती जे भनेनी एउटा कान ले सुन्छु अर्को कानले उदाइदिन्छु। तर गिफ्ट त नली चोर्दिन। लौजा म नि तपाईं हर्कै बहिनी त परे।
हो हो, ठुलबुइनी हो हो। गिफ्ट न लीइ न छोड्नु। डलर कमाउने, गिफ्ट दिनु पर्ला भनेर मुटु कमाउने। त्यो त भएन नि, मखुला, ठुली। आज जाँच छ भने, कसैले wish गरेन भने।
हम्रो दुसरा गना कबिताके शिर्सक छे- "हमि मदनवा बेकम्मा छेन"
हम्रो माई जब हमको रसोइपे इन्तजार कियो तब सला हमि डिस्कोमे हेन बाजार पे थियो जो डब्ली पे हमि थियो उ असनके डब्लि थियो घइर आइके खाएको त माँइके हाथके सब्जि थियो पुनटे बुह्रालाई हमि बुह्रो भन्यो सुसराको कोहि बात सुझेन अरे हमि मदनवा कभि बेकम्मा छेन उ बात बुह्रो किन बुझेन?
भितर बाहिर दोनो जगेह हमि सला शेर हि छु पिछवाडा सुकनेको बात कहाँ थोडै गंजा चरस खाएछु? रस्ते पे त सला लरकि जिस्कावने हो, थोडै घर पे मिल्छ? बाप पिटाइ नखाइके थोडै हम्रो जैसन जवानि खिल्छ? पुनटे बुह्रालाई हमि बुह्रो भन्यो सुसराको कोहि बात सुझेन अरे हमि मदनवा कभि बेकम्मा छेन उ बात बुह्रो किन बुझेन?
लिखनेको तो लिखिदेनेको सक्छु लाँवलैटर ऐश्वर्याको किस्मतवाके कथि बात, लाइन मार्छु हमि जमिंदारके बेटि केशरियाको बुह्रो को हमि बुह्रो बोलावँछ थोडै हुजुर जवान छ? दह्रो वरो सब गोलखाँडि गियो थोडै बुह्रो जवान छ? पुनटे बुह्रालाई हमि बहुत समझायो कि उ जवान रहेन बात काहेको बुझ्दैन सुसरा हमि मदनवा बेक्म्मा छेन
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
Democrat lies revealed
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Business Ideas in Nepal?
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NEPAL TPS IS GONE
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.