[VIEWED 5009
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 08-21-08 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पत्रकार: ४० सूत्रीय मागहरु पुरा गर्ने जिम्मेवारी अब आफ्नै काँधमा आएो छ यो चुनौतीलाई कसरी समाधान गर्नुहुन्छ?
प्रचण्ड : मैले सुरुमा नै भने धेरै खालका सकाात्मक चुनौतिहरू छन्। ४० सूत्रीय माग भनौं वा सात सूत्रीय प्रतिबद्धता भन्नोस् सैद्धान्तिक दृष्टिकोणले र राष्ट्रिय दृष्टिकोणले त्यो गर्न हामी त्यत्तिकै दृढ छौं। एउाट कुरा सँगसँगै के छ भने अहिले हाम्रो पार्टीको एकलौटी सरकार छैन। संविधानसभामा हाम्रो पार्टीको एक्लै बहुमत पनि छैन। यो स्थितिमा अन्य पार्टीहरूसँग सहमति र सम्झौता गर्नुपर्ने भएको हुनाले ती सबै कुरालाई कार्यान्वयन गर्नेमा सीमाहरू छन्। ती सीमाहरूभित्र मात्रै अधिकतम रूपमा हाम्रा प्रतिबद्धता लागू गर्ने कोसिस गर्छौं्र।
|
|
|
|
syanjali
Please log in to subscribe to syanjali's postings.
Posted on 08-21-08 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सतामा बसेर राजनीति गर्नु र जङलमा बसेर बिद्रोह गर्नु दुई ध्रुबिय कुरा हुन। चित पनि मेरो पट पनि मेरो हुने उत्तर हो । जनता जनार्दनले सुन्दा त अतिनै उत्तम उत्तर हो , नाकर्नै सकिन्न , एही कुरा जान्न्गलमा हुँदा किन नआएको??
|
|
|
nepalitiger
Please log in to subscribe to nepalitiger's postings.
Posted on 08-21-08 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sayad aba Prachanda ji ra Baburam ji le thaha paunu huncha ki nepal ko rajniti katti ko complex cha ..bhanna ta bhanchan sati le sarapeko des bhanera uhahru le pani samikaran ko rjaniti ta kheli saknu bhayo jun presidential election and priminister ko election ma dekhi sakyo ..
Hamro chahana bhaneko khali sabaile bachna paunu parcha , kam garna paunu parcha bhane ho hinsa hoina jun Hinsa ko rajniti bata satta ma aayeko cha bholi aaru kunai party lai tyo situation aauna nadinu hola hai ...
|
|