[Show all top banners]

ticktock
Replies to this thread:

More by ticktock
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मिठो सपना तितो बिपना
[VIEWED 7354 TIMES]
SAVE! for ease of future access.
Posted on 11-11-09 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान चकमन्न घाम लागेको छ। बाउ काममा र २ जना छोरी हरु कलेज गएका छन, आमा र जेठि छोरी डाइनिङ टेबल मा बसेर भात खाँदै गर्दा फोन को घन्टि टरर  बज्छ र आमा जुठै हातलिएर फोन उठाउन जानु हुन्छ। फोनमा पैसा अनी अमेरिका को कुरा गरेको सुनिन्छ। फोन राखे पछी था हुन्छ, जेठि छोरी को लागि अमेरिका बस्ने केटा को कुरा आएको राऐछ भनेर। आमा को भुइँ मा खुट्टा छैन,दङ परेर भात पनि बाँकी छोडि फेरी फोन कुरेर बस्नु हुन्छ। किचन सँगइ को कौसी मा भित्र बाहिर गर्द बस्नु भको छ्। फेरी फोन को घन्टी बज्छ तर त्यो छोरी को साथी को फोन हुन्छ। छोरी साथी सँग कुरा गर्न थालछे,आमा तेही सगै बसेर करौनु हुन्छ फोन छिटो राख यहाँ अहिले जरुरी फोन औुछ भनेर, छोरी रिसाउदै साथी ले के सोची होली भन्दै फोन राक्छे अनी आमा छोरी को एक्छिन गलफत्ती पर्छ। तेत्तिकै मा फोन को घन्टी बज्छ आमा एकै घन्टीमा फोन उठाउनु हुन्छ, अनी हुन्छ हुन्छ ल एक घण्टा मा आउँला भनेर फोन राख्नु उन्छ। फोन राखेर छोरी लाई दंग पर्दै ल मेकअप गरेर लुगा लाएर झट्टै रेडी हो एउटा अमेरिकाँ बस्ने गज्जप को केटो को कुरा आछ ,पढेलेखेको छ र पैसा नि टन्नै कमाउछ रे , अहिले केटा को आमा बाबु ले हेर्ने भनेका छन,ढिला किन गर्ने भनेर आजाइ अहिले बगलामुखी मा गएर हेर्ने कुरा भएको छ। छोरी पनि अमेरिका जाने भने पछी मुसु मुसु हाँस्दै कहाँ अहिले बिहे गर्ने भनेको जस्तो गर्दै भर्र्याङ् बाट वोर्लेर ठीक पर्न जान्छे, बाटो मा आमा सिकौदै हिँड्नुहुन्छ ,दर्शन गर्नु धेरै हासेर नबोल्नु भनेर। मन्दिरा आए पछी एत उता हेर्छन कही अैपुगेका छैन जस्तो छ भन्दै। आमा छोरी बगलामुखी दर्शन गरेरतेही छेउ मा बसिराख्छन छोरी को अनुहार रातो देखिन्छ,परबाट रमा आन्टी केटा को बाउ आमा होलान लाई लिएर आउनुहुन्छ, बुढा बुढी तल देखी माथि सम्म निआलेर हेर्छन,फोटो रमा बहिनी को हात म दिनु छोरा ले फोटो पठाउने भनेर आफ्नो घर को बाटो लाग्छन ।आमा छोरी एत उत नहेरी आफ्नो सुर्मा हिन्डै गर्द बाटो मा छिमेकी सरिता आन्टी लाई भेटिन्छ। "आमा छोरी कता गएर आउँदै हो? भनेर सोध्दा आमा ले बिहान जौ भनेको भ्याइ नभ्याइ  हुन्छ तेही भएर अहिले भए नि बगलामुखी दर्शन गरेर औु भनेर,ल त काम छ पछी कुरा गरुला भनेर हतार गर्दै हिन्ड्नु हुन्छ र छोरी लाई फोटो कन्सर्न जानु पर्छ आज तँ र म को  फोटो पठाउनु पर्‍यो नि भन्नु हुन्छ,छोरी मुसु मुसु हाँस्दै हिनिरहेकी हुन्छे।

 

क्रमस

Last edited: 11-Nov-09 11:01 PM

 
Posted on 11-12-09 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khai bau aamale ta kti man parayenan jhai lagyo hai malai. Natra kina ek bachan ni naboli tesari farkinu parthyo ta? Ini aama chhori kina yesari danga parya holan?

Interesting start!!!!!

 
Posted on 11-13-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 >>छोरी पनि अमेरिका जाने भने पछी मुसु मुसु हाँस्दै कहाँ अहिले बिहे गर्ने भनेको जस्तो गर्दै भर्र्याङ् बाट वोर्लेर ठीक पर्न जान्छे,<<


 


त्यो केटा को बाउ आमाले केटी मन पराएको जस्तो लागेन त मलाई पनि


फेरी केटी हेर्न आएपछी केही कुरा गर्नु - त्यतिकै हेरेर जाने त - के ताल को मान्छे हो फेरी


अर्को भाग खोइ त


 


 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
Who is hottest nepali female?
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters