[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १७६~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
[VIEWED 182717 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-09-10 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७६ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 176 edition

नयाँ चौतारीमा नयाँ तारेमाम।


 
Last edited: 09-Feb-10 08:46 AM

 
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-17-10 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् रिट्ठे र बैरे!


पुरे तो चोथाले बुडिको के कुरो अर्छौ, कता थुतुनो चलाउँदै होलि।


ठूल्दाई, सम्बिधान र फुनआदानप्रदान उस्तै हुन गएकोमा क्षमाप्राथी छु, भविष्यमा यस्तो मिस्टेक भएर गल्ति हुने चानस कयौँबाट घटाएर केहिमा पुर्याऊने प्रयास गर्नेछु।


गोठाले, यहाँ त २-२ हप्तामा लक्ष्मीको दर्शन पाऊ नै कठिन छ। २-२ हप्तामा लक्ष्मीको बास मन्दीरमा भएको जानकारी आउँछ, यसो पहिले दर्शन गराइदिन पर्ने साहुहरुले दर्शन सक्काएर आऊनासाथ मन्दीरबाट लक्ष्मी गायब!, अन्खेरुन फेरि अर्को दुई हप्ता कुरो फेरि उस्तै!


 
Posted on 02-17-10 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात चौतारी !

इक्लेक्टिक को चौतारी तथा औतारी प्रती को दुई शब्द को लागि धन्यवाद तथा चौतारीमा स्वागत अभिवादन !

तिमी मेरो साथी को होम मेड जोक्स ले हा हा हा हसायो !

हैन ए जिम्माल "तिमी मेरो साथी" को न्वारन गर्दिनु पर्‍यो नि, तेत्ती लामो नाम त लेख्नै अप्ठ्यारो !


लु भएका र आउँदै गरेका लाई एक मुस्टो प्रणाम
 
Posted on 02-17-10 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु राम्बादुर र खुसि नानीको पनि आगमन भएछ।


खुसी नानी,


कपेर पेस्टिन पाइँदैन, त्यसमाथि रिट्ठेको लेखाई चाइँदैन, तारेमाम्।


 
Posted on 02-17-10 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बा हिही प्यालो टाउकोज त मेरै ओरिजिनल हो नि

अनी बालाई सञ्चै छ? बजै कता जानुभयो आज्काल? पतर पतर गरेपनी चिया चै मीथो बनाउनु हुन्थ्यो
 
Posted on 02-17-10 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे पनि आएको रहेछ त ...... बुढा पार्टी को हुलमा  ..... अनी बैरे कत्तिको चिसो छ त .... तालु जोगाउ है जोगाउ ...

खुशी HI
 
Posted on 02-17-10 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे बैरे खुशी ।


हो हो बिर्खे बा हो - "कपेर पेस्टिन पाइँदैन, त्यसमाथि रिट्ठेको लेखाई चाइँदैन, तारेमाम्।"


( कि त हामीले जस्तो उल्टो कमा भित्रको कोष्ठ मा हाल्नु पर्छ , मखुला ??)


 
Posted on 02-17-10 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Ramtoriya

taremam thulda
Last edited: 17-Feb-10 09:34 AM

 
Posted on 02-17-10 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रामतोरिया!


कप्स दिएर पेस्ट्ज गरेको याद्ज् गर्दा प्याँलो टाउकोज् बिर्सिएछ गाँठे्ज!


तो फतौरी बुडिले च्या किन मिठो बनाउँदिन त, च्या बनाऊने केट्लि बसालेसि गोडा दशेक चोडि हाच्छिउँ अर्छे अरु कुरो के अर्नु!


 
Posted on 02-17-10 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल क्या आफ्नो गल्तिज स्विकार्ज ब्रावोज

छि छि छि आर यु सिरिएस? इउउउउउउ कहिले पनि खान्न बजैले बनाएको चिया तेश्भे
 
Posted on 02-17-10 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेँख्ज हेँख्ज हेँख्ज


 
Posted on 02-17-10 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन है सुन लौ आयो नुन शहर बजारमा


आयो नुन आयो नुन


शहर बजारमा आयो नुन शहर बजारमा


आयोडिन भाको यो धुलो नुन तरकारी अचारमा


मिठो


तरकारी अचारमा आयो नुन तरकारी अचारमा


डुंग डुंग



बैरे डाँका, राम्तोरिया र खुशीया सुन्द्री लाई हेल्लो !


अरु सुड्डाजहरुलाई त छदैछ नि


 
Posted on 02-17-10 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारी बनाम न कसौं है ।


यसपाली बलियो , झिलिमिली बनाउनु पर्छ है।



बनाइ सके पछी एक टुक्रा रातो खुर्सानी, एक टुक्रा गोल, एक टुक्रा कागती पनि झुन्ड्यानु पर्छ, धेरै को आँखा लागेको छ चौतारी मा ।
 


 
Posted on 02-17-10 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिठ्ठे .....

आयो नुन खान नपाएको पनि कत्ती भयो
 
Posted on 02-17-10 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्दाइ ले ठीक भन्नु भयो ........

धेरै को आँखा लागेको जस्तो छ ..... मध्यान्न पछी त सुन्सान नै हुन्छ चौतारी त ....
 
Posted on 02-17-10 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकैछिनमा नयाँ चौतारी आउँदैछ, प्रतिक्षा गर्नुहोस!


धन्यवाद्


 
Posted on 02-17-10 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपालीको नयाँ चौतारीमा रिट्ठे बोर फस भएन भने ठुल्दाइले भनेको त्यो कागती र खुर्सानी मै झुन्ड्याउछु कानमा
Last edited: 17-Feb-10 10:38 AM

 
Posted on 02-17-10 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe bale kaslai bor fas banauchhan ritthe dai? हेँख्ज हेँख्ज हेँख्ज
 
Posted on 02-17-10 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

औतारीहरु, प्रतिक्षाको घडि सकिनै लागेको छ, बोरफस हुन तम्तयार भएर बस्नु होला!


हेँख्ज हेँख्ज हेँख्ज


 
Posted on 02-17-10 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त ठाडै च्यालेन्ज भयो रिठ्ठे ।

 
Posted on 02-17-10 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khoi ta? refresh garda garda hairanj jula ka.

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters