[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१७७~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18  
[VIEWED 229402 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-17-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 



~ चौतारी १७७ ~









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 177 edition

नयाँ चौतारीमा नयाँ तारेमाम्।

Last edited: 17-Feb-10 10:37 AM
Last edited: 17-Feb-10 10:39 AM

 
The postings in this thread span 18 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-24-10 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे मेरो पनि तेस्तै भो आजको दिन च्याग्रोले दिन भरी खन्न लायो अनी लास्ट्मा पूर्न लगायो दिन्नै खराब रछ ।


अनी के भन्छ सप्पैको झकाश भको छ जस्तो छ आजको दिन।


सप्पैलाई नमस्ते अनी तारेमाम ।


 
Posted on 02-24-10 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसै को केही नलागेपची  टि एम एस् लाई हिसाब सिकौने जिम्मा रामे ले लिएछ
रामे: ल चौतारी का औतरी हरु टि एम एस् लाई हिसाब सिकौने जिम्मा मेरो
टि एम एस् लाई छ महिना हिसाब सिकै सिकाएपछी  रामे ले चौतारी मा सगौरब घोषणा गर्‍यो , ल अब टि एम एस् हिसाब मा पर्फेक्ट, टेस्ट लिये हुन्छ
टेस्ट लिने जिम्मा बैरे ले लिएछ र तेस्को प्रतक्च्य प्रसारण् चौतारी मा

बैरे: टि एम एस् जि भन्नुस् त तपाईं ले पुरे सँग २०० डलर सापट लिना भएछ , एक बर्षमा फिर्ता गर्ने बाचा गरेर,छ् महिना मा १०० डलर  फिर्ता गर्नु भएछ,अब कती फिर्ता गर्न बाँकी भो भन्नुस् त?

टि एम एस्:  जिरो, कत्ती पनि बाँकी हुँदैन

बैरे: अली रिसौदै, होइन तपाईंले प्रश्न बुह्ज्न भएन क्यारे, प्रश्न फेरी एक पटक दोहरौछु। तपाईं ले पुरे सँग २०० डलर सापट लिना भएछ , एक बर्षमा फिर्ता गर्ने बाचा गरेर,छ् महिना मा १०० डलर  फिर्ता गर्नु भएछ,अब कती फिर्ता गर्न बाँकी भो भन्नुस् त?
टि एम एस्: जिरो, कत्ती पनि बाँकी हुँदैन
बैरे: बेस्करी रिसौदै कसरी कत्ती पनि बाँकी हुँदैन??
ति एम एस्: मैले आज सम्म जो सँग पैसा सापत लिये पनि आधा मात्रै फर्काको छ, बाँकी आधा त म कहिले पनि फर्कौदिन। अनी  जिरो बाँकी भएन त, कुरै नबुझी  जे पायो तेही प्रश्न गर्ने? आफु कुरा राम्रो सँग बुझ्नु  छैन अझ मलाई हिसाब आउँदैन भन्ने साझा मा?


 
Posted on 02-24-10 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल tms लोल

 
Posted on 02-24-10 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-24-10 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ टि एम एस बौचा, त्यो १०० को ब्याजमा स्याज लाएर ५०० भै सक्यो, ल कैले दिनी हो?

हन अनि त्यो रामेचा, के लोल गर्या, तेस्तो हो त गणित सिकाको?? बेसरम!!!!
 
Posted on 02-24-10 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-24-10 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन तारेमाम



पुरे, जा नये धुन ला ??


नारायण दाई को गीत राख्यौ , दिल खुश भयो ।


 
Posted on 02-24-10 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-24-10 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम दाइ, मनइनी दाइ, तरकारी नै पकाछैन। ऐले एकछिन पछि!

दाइयु, भभि: सिरल-ला: दाइ??

 
Posted on 02-24-10 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-24-10 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिमी थाय १० बजे जुइन । ९ बजे जा नयगु टाइम। आ ला समाचार ब्रेक जुइ न ।

 
Posted on 02-24-10 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-24-10 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को बेसरम नि ....... मुला पुरे ....... दिनभरी थुतुनो किताब मा क्रीकेट मा एस्ले एती हान्यो र उस्ले त्येति हान्यो भनेर कराएर बस्ने ..... अनी चौतारीमा चाँही ....... दिन भरी फुर्सद भएन ... चिहाउन मात्रा आएको भन्ने ...... धुट .......... बेसरम

खाली प्रियेशी लायो सम्झ्यो बस्यो .........

ठुल्दाइ तारेमाम ......

ल आजको मेरो पहिलो गीत ........




 
Posted on 02-24-10 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अर्को गीत




 
Posted on 02-24-10 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती दोर्याइ तेराइ सुनेको त्यही गीत ....... ल यो गीत सुनौ ...... कुन चाँही ले यो हिरोइन लाई गुमायो जस्तो छ ....... hahahaha




 
Posted on 02-24-10 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पुरे पनि, अब मैले  जान्या हिसाब मा त केही दिन बाँकी छैन, रामे ले सिकाकै तेस्ताइ, के गर्नु, तर पनि केही बाँकी भये घोडे जात्रा को भोलिपल्ट लीन आउनु



ल सबै लाई मेरो लामास्कार

मा पनि    एक जमानामा गीता, कबिता लेख्थे मेरो गीता, कबिता सुनेर अरुको मुटु पोल्ने भएको ले मेरो कबिता को सिर्सक हुन्थ्यो  "दीलजली"
तल एक दील्जाली पेश गर्दछु

आँखा छोपी नरोउ  भनी भन्न पर्या छ
चिउरा माथि छोएला राखी खान पर्या छ 
 

 
Posted on 02-24-10 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन वेलकम tms

रुनै परे पछी आँखा छोपेर किन रुने नि .....

खाए पछी चिउरा माथि छोइला राखेरै खाने नि .......



ल यो गीत ....


 
Posted on 02-24-10 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल साथी भाई हो अब सुत्न जान पर्‍यो, गीत को लागि सबै लाई धन्यवाद नमरी बाचे, काल ले साचे भोली भेटुम्ला

 
Posted on 02-24-10 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

eutaa mithoo geet bajaaideu na la koi... esso padhna basam bhanyaaa.. manai laa haina..

paile paile jaanch dina jaana agadi ma yo geet sunera jaanthe... aru k k sunera jaanthe la pes garam ta..



 
Posted on 02-24-10 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी १७८ जानी ढोका......  (ढोकाँ क्लिक गरे नि हुन्छ)



Last edited: 24-Feb-10 11:15 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nepal TPS
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
Freedom of speech is dead in USA
Nepal TPS decision
Whatever happening in airport are illegal and should stop ? What are these immigration lawyers doing ?
Who is the real enemy?
Travelling to Nepal with expiration less than 6 months
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters