[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - III

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
[VIEWED 173293 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-27-05 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?

 
The postings in this thread span 16 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-08-05 2:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल कन्सुत्ले काकाको मुख फुट्यो । सप्पै कुरा सुनेका छन , अब कता कता कुरा लाइदिनेहुन भन्ने डर ?
 
Posted on 12-08-05 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेको बे पनि खाइयो । गोतामेकी याम्कि पनि खास्साकै छिन । मैले बाउनदाइ सं भटभटे मागेको नि काम लाओ ।
अब यि केटहरुले गाजा साजा, रौसि पनि छुन होइनन होला नि, नत्र घरां पोथि बास्ला नि, बिचर केटाहरु !
 
Posted on 12-08-05 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dai nahalne shree5 bro?
dada bro namaste ani bhautey bro lai pani chhadkey salaam!:D
 
Posted on 12-08-05 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रात्तै, यसो हिँउदमा ब्यासीमा खेती उठाउन गाको त, गाँउमा त के के पो भएछ ।
-गोतामे को साच्चै बे भएछ ।
- सिरेले के बिधि गोरु जुधाएछन गाँठे ।
- भउते गोतामेको बे को फुटा हेरेर छक्क परेछन् ।
- दादाको झ्याउरे गितको रफ्तार डरलाग्दो सँग बढे छ ।
-नमेले नेपेदाईलाइ कन्सुत्ले काका भनेछन् ।
-अरु सब्बै हिउदमा सार्है बरालिन थालेछन ।
 
Posted on 12-08-05 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मीठाराम (foe_4_mysty) कता गा'थेउ र ?
चईनी गामले हुरले सम्झी राखेका छन्। तेस्तो भए भरका गीत भए चईनी गाना भए चईनी भजन किर्तन सप्पै
टेपरिकेटमा हालेर गामै थर्किनी गरी बजाम्नी मुन्छे हुन् ती मीठाराम। हिजाऽज मीठाराम पुनि छैनन्, टेपरिकेट
बजेको पुनि सुनिन्न भन्नी त लागि राको थियो केरे, धन्न कता'ट भेट्किछन् है ।

बेँसीथाने ले बेँसीको घर तिरा'ट के ल्यायौ त नि ? साँच्चि, कति मुरी धान फलेछ तपैँका यो पाला ? सप्पै बेच्नी जो त होला केरे नि ?

Keep rolling...
 
Posted on 12-08-05 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बेसिथाने मैले नेपेदाईलाइ कन्सुत्ले काका भनेको होइन, कन्सुत्ले काका भनेको त पो हुन, सधै चौतारीमाथि बसेर कुरि सुन्नि । नेपेकाजिलाइ कनसुत्ले भनेत फेरि त्यो हलो जोत्दा लिएको लस्टि मेरै थाप्लो मा बजार्चन भन्ने डर नि ।
 
Posted on 12-08-05 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

र यो सन्देश नमेलाई है,

हाम्रो यो चौतारीका कुराकानी हरु, पुराना पोस्टिङ्गहरु फेरि पढ्दा साह्रै रमाईलो हुँदो रहेछ । एक सुरले पुराना सबै
पढ्दा खेरि त कस्तो हाँसो उठेको भने मलाई ।

मेरो आग्रह के भने अर्को चौतारी चिन्ने बेला पनि हुन लागेछ, त्यसो गर्ने भए त्यो अर्को चौतारिको पहिलो
पोस्टमै
हामीले शुरु गरे देखुन नै (भउते हराए देखिकै) चौतारीहरु (१, २, ३) मा पुग्ने लिङ्क राखे है,
नयाँ आउने साथीहरुलाई पनि पहिला कति बाटो खनेछन केटा-केटीहरुले भनेर हेर्न सजिलो हुने थियो ।

Keep rolling...
 
Posted on 12-08-05 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त हाम्रा गोताएँजी लाइ बधाइ नै दिन बिर्सिरा' ल। खोइ अचेल बिहे भएपछि त चौतारीमा देखा पर्नै छोडे गोताएँजी त। लौ जे भए पनि, बधाइ है फेरी पनि।

अनि यो सिरे चैं सधै चौतारी बनाउने, कुवा खन्ने, पँधेरा बनाउने कुरा मात्र गर्छ, विकास निर्माणमा ठूलो चाख रैछ नि यल्लाई त। अनि अर्को चौतारीको डिजाइन समेत गरिसको, पुरानो चौतारीहरूमा जाने सुरूङहरू पनि राख्ने रे, वाह भव्य बन्ने भो नि अर्को चौतारी त, सिरेको पिलानमा।

अनि अचेल चौतारीमा गाम्का ठिटिहरू चैं आउनै छाडे कि क्या हो। हन ए नमे, सिरे हाम्रो लागि पनि कोइ राम्री केटी खोज्देओ न हो, नउशा मन पराउने भए झन् राम्रो हुने थ्यो नि गाँठे!
 
Posted on 12-08-05 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो, गाँठे अर्थाउन जानेनछु, माफ पाँउ है नमे ।
लौ सिरे मित्र, खेती त यस बर्ख राम्रो भएनछ । बरु बेसिबाट गोणा दुएक चमेरोले कुदेका चार पाथे ठेकी ल्याए, दही जमाउनलाई । मोइ पार्न त बžडो काईदा हुने भयो ।
 
Posted on 12-08-05 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेले बुझेर बुझ पचाए,
मैले कुवा खन्नी भनेर त छेड हानेको हो केरे नि उता पट्टी । गएर हेर न, कुवामा कति धेरै भ्यागुता जम्मा भई सके । कुवै कुवा , भ्यागुतै भ्यागुता हा हा ....

Keep rolling...
 
Posted on 12-08-05 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो रैछ नि है सिरे? कति भ्यागुता जम्मा भा' नि हो त्याँ त!! यो सिरे त ढुंगा, माटोको ईनिनियर मात्र भन्ठान्या त भ्यागुताको डाङ्डर पनि हो कि क्या हो? अनि नयाँ चौतारीको अरू पिलानको इस्टिमेट चैं गरेर ठेक्काको नाइके नमेलाइ भन्दै गरम् है, खास्साको बनाउनु पर्छ नि नयाँ चौतारी त।
 
Posted on 12-08-05 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यहाँ त नमे, सिरे, मीठे, बेसिथानने सप्पै जम्मा भा' रछन्। अब मुसिर लायो के रे सबै
जनालाई अलि उछितो भयो जस्तो छ। नयाँ बाली भित्र्याएपछि त कहिले नुवाइ खान पाइन्छ
भनेर मेरो मुख रसाउँछ यार। १५ पुषमा के गर्ने बिचार छ हउ साथिहरु?
 
Posted on 12-08-05 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shree5
र यो सन्देश नमेलाई है,

हाम्रो यो चौतारीका कुराकानी हरु, पुराना पोस्टिङ्गहरु फेरि पढ्दा साह्रै रमाईलो हुँदो रहेछ । एक सुरले पुराना सबै
पढ्दा खेरि त कस्तो हाँसो उठेको भने मलाई ।

मेरो आग्रह के भने अर्को चौतारी चिन्ने बेला पनि हुन लागेछ, त्यसो गर्ने भए त्यो अर्को चौतारिको पहिलो
पोस्टमै हामीले शुरु गरे देखुन नै (भउते हराए देखिकै) चौतारीहरु (१, २, ३) मा पुग्ने लिङ्क राखे है,
नयाँ आउने साथीहरुलाई पनि पहिला कति बाटो खनेछन केटा-केटीहरुले भनेर हेर्न सजिलो हुने थियो ।
-------------------------------------------------------------------------------------------
siropar hajur
 
Posted on 12-08-05 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

world_map
ए हो रैछ नि है सिरे? कति भ्यागुता जम्मा भा' नि हो त्याँ त!! यो सिरे त ढुंगा, माटोको ईनिनियर मात्र भन्ठान्या त भ्यागुताको डाङ्डर पनि हो कि क्या हो? अनि नयाँ चौतारीको अरू पिलानको इस्टिमेट चैं गरेर ठेक्काको नाइके नमेलाइ भन्दै गरम् है, खास्साको बनाउनु पर्छ नि नयाँ चौतारी त।
--------------------------------------------------------------------------------------------------------
chitreko angya pani siropar
 
Posted on 12-08-05 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute
ल यहाँ त नमे, सिरे, मीठे, बेसिथानने सप्पै जम्मा भा' रछन्। अब मुसिर लायो के रे सबै
जनालाई अलि उछितो भयो जस्तो छ। नयाँ बाली भित्र्याएपछि त कहिले नुवाइ खान पाइन्छ
भनेर मेरो मुख रसाउँछ यार। १५ पुषमा के गर्ने बिचार छ हउ साथिहरु?
-----------------------------------------------------------------------------------------
nai khane meso milaudai garula
 
Posted on 12-08-05 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, यहाँ त नमेले बिटमारेर हिडेछ, अनि अर्को धागो खै त हँ?
:-)
-भउते
 
Posted on 12-08-05 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यहाँ बाट अर्को चौतारीमा जानको लागि यहाँ क्लिक गरम है त।

- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=25807

:-)
-भउते
 
Posted on 12-09-05 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले लास्टाँ बोल्न पाइन भनेर उतातिर खुट्टा बजारे झैँ मान्याथेँ। हैन भुसुक्कै तुरुप पर्याछ
कि के हो दादा? अब आठै हात बोल्ने हो भने खुसुक्क मलाई पासवर्ड पठाम के रे। त्यै
गणेशमान बोल्ने हो भने त के दु:ख गराइ भो र :-)

:-)
-भउते
 
Posted on 12-12-05 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हि हा हो,

लास्टाँ बोल्छु भनेर गफै दे'का रे'छन् दादाले :-)। झन मैले सानदाईको ३०० को बार फोरेर
चौतारीमा कुरा राख्दिम्ला भनेको।

पुरानो चौतारीको सम्झना आयो के मुलाई, त्यसैले एउफेर पसेर जाम भनेर।

:-)
-भउते
 
Posted on 02-12-06 4:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
Nepal TPS decision
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS
Don’t Just Read—Join the Conversation
Measles vax deaths vs measles death in USA
Whatever happening in airport are illegal and should stop ? What are these immigration lawyers doing ?
Homeowner Charged renting to illegal migrants
Freedom of speech is dead in USA
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
NEED TRADE SHOW HELP- LAS VEGAS
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters