[Show all top banners]

happy days
Replies to this thread:

More by happy days
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रधानमन्त्रीपुत्र मदिरामा मस्त
[VIEWED 12722 TIMES]
SAVE! for ease of future access.
Posted on 03-24-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेकपा (माओवादी) ले समाज सुधार आन्दोलन भन्दै जनयुद्ध थाल्दा गाउँगाउँबाट मदिरा निषेध अभियान शुरू गरेको थियो र स्याबासी पनि पाएको थियो। तर जनयुद्ध सकिएर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेको वर्षदिन नपुग्दै सो पार्टी समेत जिम्मेवार स्थानमा रहेका प्रकाश भने आइतबार साँझ नसामा झुमिरहनुभएको थियो।

प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री डा. बाबुराम भट्टर्राई आइतबार काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालका बारेमा जानकारी लिन दलबलसहित धुलिखेल पुग्दा प्रचण्ड पुत्र प्रकाश पनि साथै हुनुहुन्थ्यो। प्रधानमन्त्री र अर्थमन्त्री छलफलमा व्यस्त रहँदा प्रकाश भने रसिक देखिन थाल्नुभयो र डयुटीमा रहेका ट्राफिकदेखि सबै दलबललाई आफै मदिरा सेवन गर्न उक्साउन र र्ँर्सभ’ गर्न शुरू गर्नुभयो।

प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री भट्टर्राई, विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुरेशराज शर्मा, धुलिखेल अस्पतालका निर्देशक प्रा.डा. रामकण्ठ माकजूसँगको बैठकबाट बाहिरिँदा प्रधानमन्त्रीपुत्र प्रकाशको अवस्था भने दयनीय भइसकेको थियो। क्रान्तिकारी प्रधानमन्त्री प्रचण्ड बाहिरिँदा प्रकाश भने अचेत अवस्थामा बेतबांँसबाट बनेको सोफामा सुतिरहनुभएको थियो। प्रधानमन्त्रीले आफना पुत्रलाई त्यो हालतमा देख्नुसम्म भएन।

प्रधानमन्त्रीको भ्रमणबारे काभ्रे जिल्लाका सुरक्षा संयन्त्रलाई जानकारी गराइएको थिएन र प्रधानमन्त्री होटलमा आएको आधा घण्टापछि मात्रै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद न्यौपाने पुग्नुभएको थियो। उहाँसँगसँगै अञ्चल प्रहरी कार्यालय बागमतीका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उपेन्द्रकान्त अर्याललगायत जिल्लाका सुरक्षा निकाय आएका थिए।

साँझ ५ बजे प्रधानमन्त्री टोली पुग्दा धुलिखेलमा पानी परेर मौसम खुल्न लागिरहेको थियो। प्रकाशको दलबल शुरूमा पानी परिसकेको सफा मौसमको फाइदा उठाउँदै तस्बिर खिचाउन व्यस्त थियो। तर केही छिनमा कसैले मौसमले च्यालेन्ज गर्यो भनेको सुन्नासाथै प्रकाश मदिरा सेवनतिर होमिए।

र्सवहारा वर्गको नेतृत्व गर्ने माओवादी पार्टी जिम्मेवार कार्यकर्तासमेत रहेका प्रकाश साँच्चै नै र्सवहारा चरित्र भएको व्यक्ति हुनुहुँदो रहेछ। उहाँले त्यो बेलामा खटिएका सुरक्षाकर्मी, केही पत्रकार र उपस्थित अन्यलाई पनि आफै र्ँर्सभ’ गर्नुभयो।
प्रधानमन्त्रीको एस्कर्टिङमा रहेका ट्राफिक प्रहरीलाई समेत उहाँले ग्लास थमाउनुभयो तर ट्राफिक प्रहरीले भने हातमा लिएर सम्मान जनाउँदै भुइँमा राखिदिए। रमझमपछि अन्य व्यक्तिहरू रात्रिभोजमा सहभागी भए पनि प्रकाश भने भोजपूव नै झुम भइसक्नुभएको थियो र रात्रिभोजमा सहभागी हुनुभएन।

पत्रकारहरू सधँै समाचारको खोजीमा हुन्छन् र यो दृश्य पनि पत्रकारहरूका लागि समाचारको विषय हो। बेलायती राजकुमारहरूदेखि विश्वका राष्ट्रपति र प्रधानमन्त्रीका छोराछोरीले र्सार्वजनिक जीवनमा मदिरा सेवन गर्दा कारबाही भोगेका समाचारहरू पढेका पत्रकारहरूले फोटो खिच्न शुरू गरे तर प्रतिकूल परिस्थित भोग्नुपर्यो।

प्रकाशका सहयोगीहरूले तुरुन्त क्यामेरामा समेटिएका दृश्य मेटाउन दबाब दिए र केही पत्रकारको क्यामेरा खोसेर पनि दृश्य मेटाए। माओवादीसम्बद्ध एक पत्रिकामा काम गर्ने बताउने एक पत्रकारले समेत यस्ता दृश्य खिच्नु हुन्न र हरेक ठाउँमा ँनेगेटिभ’ विषय मात्र खोज्नु हुन्न भनेर पत्रकारहरूलाई सम्झाउन खोजेका थिए।


 
Posted on 03-24-09 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिजोर्टमा गएसी' जाँड खाएर मस्ती नगरे के हरिकिर्तन गरीबस्ने हो?


एउटा कुरो नि!!


 
Posted on 03-24-09 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

paras was better than this as.shole


enjoying in nepali taxpayer's money

 
Posted on 03-24-09 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rakshi khayerai dhalyaa ho ta?  thaakera aakha jhimikka bha ho ki.  Yeso benefit of doubt dyaa ni.  Tara.... sandal herda ta.........
 
Posted on 03-24-09 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sala kukur haru bolna paya jj pani bolnee  aaram gara ko k parman cha raxi khaya ko   usla kahila pani   raxi khadina  


 


 
sYaKuuRiolAKU_nchImb
Posted on 03-24-09 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo mula la le raxi nai khayeko ho la tyo pani rastra ko dhukuti bata

ali high quality ko raxi hola fokat ma khana paye pachi

 
Posted on 03-24-09 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

everyone driks wats the prob ?
 
Posted on 03-24-09 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजा पुत्र झै हुनु परेन प्रधान मन्त्री पुत्रले, गणतन्र होस् वा राजातन्त्र कुरा त तेही रैछन्
 
Posted on 03-24-09 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A revolutionary leader's son who is always so close to him is drunk in the public gatherings - that's disgusting.  For general public it's not a big deal but for a so called revolutionary leader's son and who is also active within the Party, this should be a shameful event. Hard to believe thousand of people scarificed to keep this moron in Baluwatar Palace. This also shows the weakness of Prachanda.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters