[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Friday, June 18, 2021
[VIEWED 1684 TIMES]
SAVE! for ease of future access.
Posted on 06-18-21 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • With 1,963 new cases, Nepal's Covid-19 tally reaches 617,947


  • The Health Ministry reports 44 new deaths including figures from the past few days based on statistics from the Nepal Army.

  • Gandaki Chief Minister wins vote of confidence


  • 31 votes cast in favour of vote of confidence and 27 votes against it.

  • Provinces no different from federal government when it comes to unproductive spending


  • Provincial governments often accuse Kathmandu of hindering their progress but they have failed to introduce programmes that actually serve the people, experts say.

  • Nepal’s vaccine woes continue as EU rules out plan to provide jabs directly


  • At least two diplomats say Nepal will get Covid-19 shots only through COVAX, which itself is struggling to secure doses.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो
  • पाल्पामा अविरल वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध उत्तरदक्षिण जोड्ने सिद्धार्थ राजमार्ग बिहीबार दिउँसोबाट एकतर्फी खुलेको छ ।

  • आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि चीनले पठायो ३ अन्तरिक्ष यात्री
  • चीनले आफैं निर्माण गरिरहेको टियाहे अन्तरिक्ष केन्द्रमा बिहीबार तीन जना चिनियाँ अन्तरिक्षयात्री त्यसतर्फ गएका छन् ।

  • जसपाका उदयपुर जिल्ला सदस्य हतियारसहित पक्राउ
  • जनता समाजवादी पार्टी उदयपुरका जिल्ला कमिटी सदस्य परशुराम चौधरी हतियारसहित पक्राउ परेका छन् । ५० वर्षीय चौधरीलाई त्रियुगा नगरपालिका–३ मोतिगढाबाट बिहीबार मध्याह्न पक्राउ गरिएको हो ।

  • मनाङमा हेलिकप्टरबाट ३५ जनाको उद्धार
  • बाढी पीडितको उद्धार गर्न राहतसहित नेपाली सेनाको हेलिकप्टर मनाङ पुगेको छ । मनाङबाट प्रतिनिधिसभामा निर्वाचित पोल्देन छोपाङ गुरुङसहित उद्धार टोली मनाङ पुगेको हो ।

    News of Nepal

  • ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
  • काठमाडौँ । सर्वोच्च अदालतले सरकारले बजेटमार्फत ल्याएको ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले आज सरकारको उक्त योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो

  • देशभर थप २७६८ जनामा कोरोना संक्रमण, ४४ संक्रमितको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, सोही अवधिमा थप ४४ संक्रमितको मृत्यु भएको छ भने ४०२० जना संक्रमणमुक्त भएका छन् । ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८

  • गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
  • न्युज अफ नेपाल, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले संसदबाट विस्वासको मत प्राप्त गरेका छन्। नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री बनेका नेपालीले शुक्रवार बसेको प्रदेशसभा बैठकबाट बहुमत मत प्राप्त गरेका हुन्। उनलाई कांग्रेसका १५, माओवादीका ११, जसपाका दुई, जनमोर्चाका दुई


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 60 days
    Recommended Popular Threads Controvertial Threads
    TRUMP 2016!!! Here is why?
    Conservative discussions
    Ushering in new era of communism ...
    Kamala Devi Harris chosen as Biden Running Mate
    Supporting issues on principle instead of blind brainwashed support
    Trump is a winner
    BIDEN: BORDER is CLOSED. THAT MEANS TRUMP BORDER POLICY IS GREAT!!!
    Leftist mobs and gangster harrasing
    Michael Kobold's expose on Nimsdai Purja
    Example of how media controls the sheeps
    Democrats cannot think for themselves
    If you are mad at Elon and DOGE..
    Dufferent types of people who hate Trump
    Follow and obey the news you see on TV 100%
    ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
    TRUMP 2016!!! Here is why?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters