← Back to Kurakani

नासजीलाई प्रश्न

Original Post

नास सरलाई एउटा प्रश्न, नथिङ पर्सनल है, केही हफ्ता अगाडि कतै कुनै न्युज पोर्टलमा मैले पढेको थिए, कसरी एउटा रिसेन्ट कम्प्युटर साइन्स ग्र्याडले पोर्नहबमा सफ्टवेर इन्जिनियरको जागिर पायो भनेर, लिन्क मैले अहिले बिर्सें। तपाईंलाई त्यस्तो अफर आए तपाईं के गर्नुहुन्छ होला? जब ईज जब भनेर लिनुहुन्छ या घरमा, साथीभाइमाझ लाज हुन्छ भनेर रीजेक्ट गर्नुहुन्छ? तपाईंको यस बारेमा धारणा के छ त?

Bennedict
Dec 31, 2020 12:06 PM · 12,104 views
8 Replies
Bennedict Dec 31, 2020 12:21 PM
लोगनको बाजे, तपाईंलाई कस्तो हत्तार है। तपाईंलाई किन सोध्नु पर्ने नि मैले त्यो प्रश्न? तपाईंको नास् सरजत्तिको साझामा योगदान कमै देखिन्छ नि त हजुर। उहाले अब यत्तिका अभिनन्दन पत्र, सर्टिफिकेट, फ्यानबेस बनाइ सक्नु भाको छ, दुई घर वा बढी जोडीसक्नु भाको छ, स्टकमा यत्रो लगानी रहिआएको छ, क्रेडिट स्कोर यत्तिको हाइ छ, वहाँ त सेलिब्रिटी नै हो नि साझाको। म आँफैले वहाँ जत्तीको अचिभ गर्नु भनेको सपना मात्र होला।
Bennedict Dec 31, 2020 12:24 PM
अनी नास् सरले छदम नाम राखी अरु मेम्बरको ट्रोल्लिङ गर्नुहोला भनेर यो साझाको कसैलाई विश्वाश छैन, नत्र अरुलाई सोधुस, वहाँ अब जे हो तेही हो, वहाँको बचनमा अश्लीलता होला, तर बेइमानीपन चै हुन्न, म ग्यारन्टी दिन्छु ल।
Bennedict Dec 31, 2020 12:40 PM
बाजे, तपाईंलाई जेलसी छ, अरुलाई उसको जरामा किरा परेको छ भन्नु तपाईंको भाको खोट हो, कुन आधारमा यस्तो भन्नु हुँदै छ ल? एक्लोपनले सबैलाई सताउछ हैन र अमेरिका जस्तो ठाउमा? नास सरलाई अब बिहे गर्नु नै छैन भने तपाईं हामीले के गर्न सक्छौ त? यो त वहाँको चोइस हो नि। तपाईं आँफैलाई भित्र नियालेर हेर्नुस्, तपाईंमा कत्तिको जलन छ भनेर तपाईंले थाहा पाउनुहुन्छ।
Bennedict Dec 31, 2020 12:43 PM
लोगनजीको साझाको करियर एकजनाले गर्दा कसरी सखाप हुन्छ? यो आफुमा भाको इस्श्यु नबुझ्नुको परिणाम् हो। तपाईंले भने अनुसार हामी सबै एक नामको प्रतिक मात्र हौ, अब कसैले यो प्रतिकलाई हद भन्दा ज्यादा सिरियसली लिए के हुन्छ हामी बुझ्न सक्छौ नि।
KhateyNepali Dec 31, 2020 2:18 PM
रिमाइन्द्स मि अफ आवर महाखाते अन्दर्वेर हु इज नट इन साझा एनीमोर / उसको आत्मा अझै साझामा दुलिराखेको छ / उसलाई नास संग जेलासी र इर्स्या लास्तई भाको हो / सहनै नसकेर कसरि नास लाई झारु भनेर दिन रात निन्द्रा हरैराको अवस्था सबैलाई अवगत नै छ / खातेको आत्माले २०२१ मा संतुस्ती पवोस /
Bennedict Dec 31, 2020 8:12 PM
लोगनको बाजे, तपाईंले भनेका केही कुराहरुले मेरो ध्यानाकर्षण भाको छ, पढेर जवाफ दिदैछु। # घर त तीनवटा छ भन्नु भयो, दुइटा पुरै paid off भन्नुभो, यसमा मैले कसरी विश्वाश गर्नु हो? अमेरिका आको तपाईं कती भो? तपाईं बस्ने तिर के १५० k तिर घर पाउछ हो? # स्टकमा नास सरले भन्दा १० X लगानी भन्नुभो, यसको खुलासा गर्नुहुन्छ कि? कहिले तपाईंले नास् सरको स्टकको धागोमा एक अक्षर पनि कोरेको देखिएन नि हो। मैले समेत उहाको त्यो थ्रेडमा केही भन्न सक्तिन, किनकी मेरो यत्तिका लगानी छैन, तेही fidelityमा केही छ तेही हो। # साझामा सबै खाता जोड्ने हो भने तपाईंको धेरै योगदान छ भन्नु भो, तपाईंको आट छ भने ल भन्नुस् न त तपाईंको कुन कुन एकाउन्ट छ त? यस्तो गफ लगाएर तपाईंले के पाउनुहुन्छ हजुर? यदि यो गफ हैन भने मेरो दलीललाई काटेर देखाउनुस् ल। अनी म मान्छे biased भए रे? कसरी हो प्रभु? तपाईं या लोगनजी र उहाको शाखा सन्तान नै ट्रेन्डिङमा आए पनि मलाई केही हुन्न हो। मलाई कुनै डाह भाको छैन, एक त म तेती active member नि परिन, तपाईं किन assumptionको भरमा लेख्नहुन्छ हँ बाजे?
Bennedict Dec 31, 2020 9:19 PM
बाजे, # ओके तपाईंको घर सम्बन्धी कुरा मान्छु, बोस्टनमा घरहरु महङा हुन्छन, १५० k को घर भनेको स्ट्रिप क्लब या हाइ टेन्शन लाइन भाका ठाउमा मात्र हो। टेक्सासतिर सस्तो हुन्छन भनेको सुनेको, अरु स्टेटमा म तेती घुमेको छैन, तेसैले मलाई तपाईंको ३-३- वटा घर छन भन्दा पत्यार नलागेर सोधेको हो। फेरि स्वास्निको कमाइ धेरै छ भन्नुभो, ओके। # २-४ लाखको स्टकमा लगानी छ भने यहाँ शेयर गर्नुमा के नै हानी होला र हैन? तपाईंको फाइनन्शियल डिटेल नखोलिकन तपाईंले के के मा लगानी गर्नु भाको छ मात्र भने, म जस्ता नौशिखियाहरुको भलो हुन्थ्यो होला नि। तपाईंले १० x लगानी गरेको छ त भन्नु भो, तर के मा हो त्यस्तो? # तपाईं फेरि ढुक्कुरको कुरा उठाएर किन ब्यङबाण प्रहार गर्ने तर्फ अग्रसित हुनुहुन्छ हँ? तपाईंको मोटिभ के हो? यहाँ त ब्यक्तिगत दुश्मनी साँधेको जस्तो लाग्यो। # अनी अर्को कुरा, अमेरिकामा जुन कुनै हनुमानको २-३ वटा घर हुन्न हजुर, at least यहाँ MA मा त हुँदैन है। # लोगनजी सँग मलाई के को inferiority complex होला रे हजुर? लोगनजीको दुश्मनहरु को को हुन त्यो पनि मलाई थाहा छैन होला। # मलाई बाल कबि भनेर त केवल एकजना मेम्बरले मात्र भनेको थियो, तपाईंले कहिले भन्नुभो? तपाईं को हो भनेर सबैलाई ज्ञात हुँदैछ अब। # मलाई ट्रेन्डिङमा आउनुनै छैन हो, किन तपाईं यस्तो सोच्नु हुन्छ?? भिनाजुको सुरुवालसँग यहाँ के सम्बन्ध छ?? भिनाजुको सुरुवाल मुत्नेहरु भनेर लोगनजीले कसलाई भनेको हो, मलाई राम्रै सँग थाहा छ, तपाईं हामी जस्ता हिजोका चल्लाहरुलाई उहाको ब्यङ हो, तर मैले उहालै मेरो मनको भडास भनिसकेको छु, सो नो कमेन्ट अब।
Logan Jan 3, 2021 3:53 PM
You are carrying a DEPLORABLE mentality.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant