POLL
Logan · Dec 8, 2020 9:57 AM · 30,116 views
I find logan jyu's family most interesting in sajha :D ही ही ही
pandeyji · Dec 8, 2020 10:16 AM
Come on man, be truthful to yourself. No one knows who is voting what?
Logan · Dec 8, 2020 1:05 PM
लोगन ज्यु एकदम आदर क साथ् भनेको है gramatically it should be "what interests you most in sajha"
pandeyji · Dec 12, 2020 2:06 AM
:p Last edited: 12-Dec-20 03:04 AM
pandeyji · Dec 12, 2020 2:18 AM
६% भए नि साहित्य-प्रेमी रैछन, खुसि लाग्यो।
newsajhaaccount · Jan 4, 2021 5:45 PM
बैयाकरनको सुद्दा सुद्दिको लागि धेरै धेरै धन्यबाद , नेपालीमा त सुद्दहिसाबले लेखन कोशीस गर्दै छु अङ्रेजिमा चिप्लिएकोमा खेद प्रकट गर्नु सिवाय के नै सक्छु र | सन्स्क्रित को बैयाकरण अध्ययन ले दुबइ अङेजी नेपाली लाई काम दिन्छ भनेर सिक्ने प्रयासमा छु | मेरा बा न त बहिदार नत खरिदार अनी ना सु कै जागिर खान खोजे र गए | गएका भए घुस खाएको पैसाले दिमाग पनि अलिक उन्नत भएर कित आफु खसी वा आमालाई खसिनी बनाएर आधा दर्जन छोरा छोरी बनाउदैन थिए होला | तेसो भएको भए तिमीहरुले मेरो धागो हेरेर म्याथा ठन्काउनु पनि पर्दैन थ्यो नत मेरो नामको दैनिक जपना नै गर्नु पर्थ्यो | अरुलाई हिनता बोध गराउने ट्रुम्प्को चाला लिने हरुलाई "दिन रात मरै जपना गरेर" बसेको छु भन्ने कुरा यिन्ले बुझन सकेनछन | भोले बाबाले आसिर्बाद पाए झै लामो जपनाले अन्तत अबसै केही दिने छ र पाउन भन्ने चाहन्छु | अग्राख पलाएछ पलाए झै भयो नि ? 83 votes? सबै भन्दा पहिले सुग्रिब झै देखिने अादिबासिको फोटो टास्ने नाश थियो आज भोली अरुको नामलाई तोडमटोड गर्ने र युजर प्रोफाईल मा अरुले प्रयोग गरेको फोटो तास्ने चलन मात्र नभएर "मेरै फोटो तासेस' भने पनि देखिएकोले न्युसाझा ब्रो लाई त्यो फोटो मन पर्नाको बिशेष कारण छ कि भनी सोधन पछी पारीन है ?
Logan · Jan 4, 2021 11:34 PM
मेरो पनि गल्ति थियो नि लोगन सर त्यहाँ its grammatically not gramatically खैर आफैले सुधारी दिए .. ल तपाई लै नया वर्षा को सुभकामना छ अझै नया नया लेख हरु पढ्न पाइयोस भन्ने हामीलाई लाइ राछ
pandeyji · Jan 5, 2021 12:02 AM
के हो गाँठे, साझाका धेरैजसो त मेरा बिरादर रैछन नि त। लु बेनेडिक्ट ब्रो अनि लोगन ब्रो, येस्को स-प्रसगं ब्याख्या गर्नुस, किन एस्तो रिजल्ट आयो पोलको भनेर।
Bir_Nepali · Mar 27, 2021 3:48 PM
look here
Bir_Nepali · May 20, 2021 12:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion