[Show all top banners]

ugeslimbu
Replies to this thread:

More by ugeslimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 जयशंकर's message to Nepal
[VIEWED 6022 TIMES]
SAVE! for ease of future access.
Posted on 09-18-15 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"विदेशसचिव जयशंकरले आफ्नो सन्देश प्रष्ट रुपमा राखेका छन् जुन एकै खालको छ । सूत्रहरुका अनुसार जयशंकरले मोदीको सन्देश भन्दै सवैजसो शीर्ष नेताहरुलाई यी पाँचवटा चेतावनीयुक्त प्रश्न सोधेका छन् ।
१. सेना, सशस्त्र प्रहरी र प्रहरीलाई ब्यारेकबाट निकालेर, कर्फ्यू लगाएर जारी हुने संविधानलाई हामीले कसरी स्वागत गर्न सक्छौं ?
२. भारतसँग सीमा जोडिएका सवै जिल्ला तनावग्रस्त छन् । के यसले हामी (भारत)लाई असर गर्दैन ? त्यस्तो अवस्थामा हामी कसरी टुलुटुलु हेरेर बस्न सक्छौं ?
३. असोज ३ गते संविधान जारी भएपछि ४ गतेबाट बोझ हल्का हुन्छ भनेर सोच्नुभएको होला । के तपाईंले सोंचेजस्तै हल्का होला भन्ने ठान्नुभएको छ ? यदि स्थिति भड्कियो भने कसरी सम्हाल्नुहुन्छ ?
४. काठमाडौं र मधेसको दुरी बढेको भन्ने मधेसी समुदायको ठूलो गुनासो छ, यसलाई ‘ग्राउण्ड लेभल’ बाटै सम्बोधन नगरी ल्याउने संविधानले कसरी स्थिरता ल्याउँछ ?
५. नयाँ संविधानलाई विश्वले समर्थन गरे पनि भारतले समर्थन गरेन भने त्यसले के अर्थ राख्छ ?"

 
Posted on 09-18-15 10:44 AM     [Snapshot: 9]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's India , who is fueling Tarai. 

You want us to be your colony and forcing us to listen every that is against our benefit.
Last edited: 18-Sep-15 10:55 AM

 
Posted on 09-18-15 12:11 PM     [Snapshot: 66]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई अचम्म चै नेपाली भनौदो बुद्दिजिबि देखेर लाग्छ . भारत को चाहना चै यौ संबिधान चाडै नबनौनॆ हो तेसै को लागि राजदूत देखि बिशेष दुत को दौड धूप छ. मदन पुरस्कार प्राप्त महान बुद्दिजिबि श्री श्री श्री बिजय कुमार पाण्डे ज्यु को लेख पढेको थिए सेतो पाटिमा केहि दिन अगाडी "संविधान निर्माण प्रक्रिया स्थगन गरौं !" भनेर . के यो यौता संयोग मात्र होला त ? पाण्डेज्यु भारतीय सरकार को वोकालत गर्दै हुनुहुञ्छ र बेला बेला मा गोही को आसु देखाउनु हुञ्छ नेपाली भनेर .

पाण्डे ज्यु को लेख को लिंक
http://setopati.com/bichar/33630/
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
A legit Non-Profit organization "United For TPS Nepal "
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
Bill to Protect TPS and DED Recipients
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters