ugeslimbu
More by ugeslimbu
What people are reading
Subscribers
Please log in to subscribe to ugeslimbu's postings.
:: Subscribe
|
समुदायसंग सम्प्रेषणको नयाँ संस्करण
[VIEWED 3848
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
ugeslimbu
Please log in to subscribe to ugeslimbu's postings.
Posted on 10-26-15 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो न्यूयोर्कको प्रवासी नेपाली समुदायमा अहिलेसम्म नेपालीहरुको लागि "अधिकार" ले जे जति गरेको छ, जति प्रसंशा गरे पनि कम हुन्छ । "अधिकार" ले गरेको काम सबैले देखिने गरी छर्लंग पनि छ । नेल सेलुनमा काम गर्ने नेपाली महिला कामदारहरुको हितमा होस्, वा लड्० आईल्याण्डको ग्यांस स्टेशनमा साहु, मेनेजरबाट ठगिएका हाम्रा नेपाली कामदारहरुको हकमा होस् "अधिकार" डटेर लागेको छ बिना कुनै शुल्क, बिना कुनै झारो टराई । टिपिएस फर्म भर्ने बेला पनि "अधिकार" ले नि:शुल्क फर्म भरिदिने सहयोग गर्यो । यति सम्मकि USCIS लाई बुझाउनुपर्ने $५२५ दस्तूर पनि तत्काल बुझाउन नसक्नेलाई पछि बुझाउन सकिने गरी व्यवस्था मिलायो । यति बखान मात्र पनि काफ़ी होला राम्रो काम गरिरहेको सामाजिक संस्थाको लागि ।
अब आउने दिनहरुमा पनि यसरी काम गर्दै जाओस् । शुभकामना "अधिकार" लाई ।
शैलेशजीले पनि आफ्नो निजी ब्लग 'सम्प्रेषण' मार्फत टिपिएस बारे सरोकारवालाहरुलाई संझाईदिनु भएको छ । तपाईले गरेको कामहरुको पनि नेपाली समुदायले मूल्याँकन गर्ने नै छ ।
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Toilet paper or water? |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Tourist Visa - Seeking Suggestions and Guidance |
To Sajha admin |
From Trump “I will revoke TPS, and deport them back to their country.” |
Are Nepalese cheapstakes? |
wanna be ruled by stupid or an Idiot ? |
MAGA denaturalization proposal!! |
Nepali Psycho |
advanced parole |
How to Retrieve a Copy of Domestic Violence Complaint??? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|