[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Tuesday, August 3, 2021
[VIEWED 1630 TIMES]
SAVE! for ease of future access.
Posted on 08-03-21 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • ‘The situation can get out of hand anytime soon as cases rise’


  • Kathmandu district chief Kali Prasad Parajuli on Covid-19 situation and measures to control the virus spread.

  • Target groups left out from Covid-19 vaccination campaign in Bhimdatta Municipality


  • Locals accuse health workers deployed at vaccination sites, people’s representatives and municipal employees of stealing vaccines for family, friends.

  • School scholarship funds go unspent while students drop out due to poverty


  • Hardly Rs150 million was distributed to the target student groups in the previous fiscal year leaving around Rs700 million unspent.

  • Government tells electricity authority to work on tariff waiver scheme


  • The power utility says it is not in a position to offer electricity at cheaper rates as it would cause further losses.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • विवेकशील साझामा नयाँ प्रस्ताव : मिश्र पार्टीको आधारभूत मान्यता विपरीत
  • विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको प्रस्ताव पार्टीको आधारभूत मान्यता विपरीत भएको निष्कर्ष निकाल्दै पार्टी संयोजक मिलन पाण्डेसहित चार नेताले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ प्रस्ताव अघि सारेका छन् ।

  • उपत्यकामा एक हप्ता बढ्यो निषेधाज्ञा, स्वास्थ्य सुरक्षाका पुरानै मापदण्ड निरन्तरता
  • कोरोना भाइरस संक्रमणको वृद्धिदर नरोकिएपछि निषेधाज्ञा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि लागू हुनेगरी एक साता निषेधाज्ञा थप भएको आदेश जारी गरेको हो ।

    News of Nepal

  • नेपालमा खोप उत्पादन गर्न अनुमति दिने सरकारको निर्णय
  • न्युज अफ नेपाल, काठमाडौं । नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति दिने सरकारले निर्णय गरेको छ । सरकारले खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको एक मन्त्रीले जनाकारी दिए । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खोप उत्पादक कम्पनीलाई आकर्षित गर्ने नीति लिएको बताइएको छ ।

  • भूमि सम्बन्धी आयोग खारेज गर्ने सरकारको निर्णय
  • न्युज अफ नेपाल, काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उक्त आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो ।

  • पछिल्लो २४ घण्टामा थप ३३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु
  • न्युज अफ नेपाल काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६३८ जनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३५ जनामा कोरोना पुष्टि भएको

  • काठमाडौंमा एक साता निषेधाज्ञा थपियो, होटल तथा खाजाघर खुल्ने (सूचीसहित)
  • न्युज अफ नेपाल ,काठमाडौं । काठमाडौं उपत्यकामा सात दिन निषेधाज्ञा थपिएको छ। मंगलबार काठमाडौंका तीन जिल्ला प्रमुखको बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। पहिलेकै निर्णयहरूलाई कडाइ गर्दै थप एक हप्ता निषेधाज्ञा गरिएको हो। हालसम्म सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरील, शैक्षिक


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 7 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    जाडो, बा र म……
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters