[Show all top banners]

explorer06105
Replies to this thread:

More by explorer06105
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali WIN XP

[Please view other pages to see the rest of the postings. Total posts: 40]
PAGE: <<  1 2  
[VIEWED 18673 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-06-05 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Any one know where to get and how to install the full Nepali version of Win XP Nepali . I heard that this is recently lunched in Kathmandu. SO, I thought of trying it.Good thing is as far as I know it is completly free, first ever free product from the MIcrosoft.
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-07-05 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरेदाइ

साथिहरुको यहाँ सम्मको प्रयासलाई म आत्मै देखि सराहना गर्छु। तर कतिपय ठाउँमा स्तरीय
र सार्थक नेपाली शब्द हुँदा हुदै पनि अँग्रजी शब्दलाई प्रयोग गरिएको रहेछ। राम्रै सँग गण्य
मान्यले छलफल गरेर नै शब्द छनौट गरिएको होला। अहिलेलाई जे छ, त्यो नै धेरै लाग्यो
मलाई। अब अर्को अर्को संस्करणको लागि सुझाव पेटिका खुल्लै रहेछ भने हामीले पनि
सहयोग र सुझाव दिउँला नि। अर्ति भनेको भउतीको पनि लिन पर्छ भनेर सम्झाम्ला नि, कि
कसो ?

:-)
-भउते
 
Posted on 12-07-05 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"डेउसेटोपी बढार्नी बोक्सी जगाउनुहोस्"

हाहाहाहा, यो त देखेकै रै'नछु। ल ल सिरेदाई। यो चैँ बजारको नेपाङ्ग्रेजी भाषा भयो के रे।
अब हाम्ले तपाईँले भने जस्तै भाषा राखेर झ्यालको स्याउँजाली संस्करण निकाल्नु पर्छ।
 
Posted on 12-07-05 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Finally able to install my english desktop .....

 
Posted on 12-07-05 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute, Shree ra Raru ji,
Can you please tell me, we can run Windows XP in English and Nepali both platform? I mean once we insall Nepali version, is it possible to run both interface (Nepali and English) on our pc? Please tell me. Also tell me if we can download the Nepali interface of the same or we need CD?
 
Posted on 12-07-05 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल जी

खोइ दुबै एकै चोटी चलाउन सकिन्छ जस्तो त देखिएन। म पनि भर्खर हेर्दैछु। नेपाली
हटाएपछि त पक्कै अँग्रेजी चल्नु पर्ने हो। त्यो नियन्त्रण कक्षमा नेपाली हटाउने कुरो पनि
देखिन मैले त। फसियो कि के हो के हो, मच्चिदै हालिहालियो :-)। त्यतिसारो अब्यवहारिक त
नहुनु पर्ने हो के रे।

अनि त्यो अर्को सि डि पनि चाहिएन मलाई ।माथिको नत्थीमा गएर खुरुक्क तानेर जोड-जाड
पारेपछि खुरुक्क चल्यो। यहाँलाई पनि शुभकामना।

:-)
-भउते
 
Posted on 12-07-05 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त भउतेलाई मत्रै हैन, आफैलाई पनि ठूलो धोका दिएँ जस्तो पो छ त, हरे राम

MSI Installer भएकोले र येसो एकाध सफ्टवेयर पनि बनाएको अनुभव भएकोले control panel मा जान्छ भनेर
प्वाक्क भनिहाले, मलाई त भनि पासो भयो ।

लौन, महानुभावहरु, यो हटाउने पो कसरी हो, कृपया यहाँ बताईदिनुस्।

Roll fast...
 
Posted on 12-07-05 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा, खुच्चिङ सिरेदाइ, अब सँगै सति जाने। :-)
भुक्का ला'को बेलाँ फेरि अर्को अउँरेजी झ्याल किन्न पर्यो भने त्यै तपाईको क्रिसमसको पैसा
मलाई दिनु पर्छ, पहिल्यै भन्द्याछु है । :-)
 
Posted on 12-07-05 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन किन्ने? म स्टुडेन्ट लाई फ्रि कपि छ! मलाई त क्या मोज
 
Posted on 12-07-05 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MSDN le free dincha ni! timiharu lai ni hola, provided by your univ. or institution!?
 
Posted on 12-07-05 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो त चिन्तै नगरम, साँच्चिकै चाहिएको हो भने भनम, म सँग दुईवटा लाईसेन्स (कम्प्यूटर किन्दा खेरि आएको, तर अहिले ती मेशिनमा लिनक्स हालेको छ) अर्घेलो नै छ, भोलि जो डिएचएल अरम्ला केरे नि ।

बरु तेस्तो एक तर्फी चईनी हालेसी अड्केको अड्केई अर्नी चईनी कात्तिके कुकुरको जस्तो सफ्टवेयर त के
बनाए होलान् र, झिक्न पनि त मिल्या होला केरे नि, तेस्तो नमिल्नी भए त माईक्रोसफ्टले नै आफ्नो
वेबसाईटबाट के बाँड्थ्यो होला र ?

हेरम केरे, कोही सहृदयी सहयोगीले सिकाउनु होला नि झिक्नी तरिका त, तर एक्सपी प्रो को एउटा लाईसेन्स तपाईँका नाममा खाममा हालेर राख्छु ल, चाहिये भनम केरे ।

Keep rolling...
 
Posted on 12-07-05 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहेहे, रातु ज्यू, गफ दे'को पो त। स्याउँजालीले नि कहि सफ्टवेरमा पैसो फाल्छ ? :P त्यो पनि
७० प्रतिशत भन्दा बढी चाइनिजको जनसँख्या भा'को ठाममा :-)

अझ म सँग त नेपाल'टै ल्या'का थरि थरिका सिडि छन् ।

पत्तो लाग्यो सिरेदाइ, नेपाली हटाउन बोक्सि जगाउने ठाउँ। तर तपाईँलाई भन्दिन, आफै खोज्नुस :-)
 
Posted on 12-07-05 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते,
भन्नुस न कता'ट हैच तो बौसी जगाम्नी, कति खोजि राखम र ? तपैलाई थाहा भैसकेको कुरो पुनि।

यहाँ च्याट्ट टाँसि दिए जम्मै गाम्ले हुरले चईनी भउते लामा झाँक्री चईनी धेरै जो जान्नी रैचन, सप्पै बौसी जति जगाम्चन
भनेर गाम्लेहुरले तपैँकहाँ अरु बेला पुनि येसो झारफूक अर्न आम्नी थिए केरे ।


Keep rolling...
 
Posted on 12-07-05 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली इन्टरफेस प्याक बाड्ने क्रममा अनलिमिडेडले बिन्डोज पाइरेसी गराउन प्रोत्साहन गरे जस्तो लाग्यो। पहिले दिनमा बाडिएका सीडी हरू जेनुइन बिन्डोज मात्र चल्थ्यो भने पछि बाडिन थालिएका सीडीहरू पाइरेटेट बिन्डोजमा पनि चल्न थालेका खवरहरू सुन्न थालेको छु। जे होस, नेपालीमा कम्प्युर चलाउन चहाने उत्साहिहरूलाई त खुशीकै कुरो हो। तर बिचरो माईक्रोसफ्टलाई यो कुरो थाहा छ कि छैन??
 
Posted on 12-07-05 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न भउते, धर्म नछोड्नुस । मेरोमा त मेनुमा पनि
खेलहरु--पानहरु

आएर बिजोग भो ।

Keep rolling...
 
Posted on 12-07-05 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है साथीभाई हरु, यहाँहरुको जानकारीको लागि,
भउते झाँक्रीले नभने पनि,
यो नेपाली "ईन्टरफेस प्याक" हटाउने सुबिधा यो "ईन्सटल" गर्ने MSI package मा नै रहेछ, त्यसैले मैले जस्तो
त्यो प्याकेज नै फेरि डाउनलोड गर्ने अवस्था नआउनको लागि त्यो ईन्स्टलर प्याकेजलाई delete नगर्नु होला ।

(आफ्नो फेरि delete गर्दा shift थिचिहाल्न पर्नी बानी के, दु:ख पाईयो आफ्नै व्यहोराले )

Keep rolling...
 
Posted on 12-08-05 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु न मलाई पनि यसो सिकाई पाउ कसरि नेपालि हाल्�ने हो?
 
Posted on 12-08-05 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हु हु हु, सिरे झाँक्रीले त कालो भाले न मन्साई भुत जगाइदिनुभएछ :-)

सली है छिले दाइ, हल्ला गर्दा गर्दै मेरो कोटा सकिएछ के हिजो, २० वटा भन्दा बढी टाँस्न पाइदैन नि साझामा।

सुते पछि इमेल गर्न सम्झेको थिएँ, ह्या फेरि को उठिराखोस, छिलेदाइले भेट्टाइहाल्छन नि, भनेर सिरक मा लुटुपुटु परेँ। :-)
 
Posted on 12-08-05 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-08-05 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-08-05 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I took it off. I am happier with the old settings.
-Shiv
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters