[Show all top banners]

KAledai
Replies to this thread:

More by KAledai
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

KAledai
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 तिमी त मेरै हौ भन्ने
[VIEWED 6788 TIMES]
SAVE! for ease of future access.
Posted on 01-15-10 4:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

जीबनका हरेक मोडमा 


म आफुलाई बिरानो पाए


लक्षहरुको अनेक तोडमा


जिन्दगी नै अधुरो पाए।


 


घुम्ती - घुम्तिमा नमोडिएकि म


उकाली - ओरालिमा नडोरिए


जुनकिरी झै तिम्रो दियो


बलेर नै विश्वास लिन्थे म


तिमी त मेरै हौ भन्ने


 


दु:खै - दु:खमा नपिल्सिएकी म


भञ्ज्याङ देउरालीमा ननाचिएकी


कोइलिको जस्तै मिठास थियो


स्वर तिम्रै सुनेर बस्थे म


तिमी त मेरै हौ भन्ने 


 



 
Posted on 02-01-10 4:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ

जीबनका हरेक मोडमा 


म आफुलाई बिरानो पाए


लक्षहरुको अनेक तोडमा


जिन्दगी नै अधुरो पाए।











 
Posted on 02-01-10 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WOW!


कालेदाइ नमस्ते!


प्रेम, बिस्वास र समर्पणको सुन्दर रुप "तिमी त मेरै हौ भन्ने" तपाइको कबिता।अरु पनि पढ्न पाइन्छ भन्ने आशामा।


 
Posted on 02-01-10 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालेदाइ ,


म त , म मात्रै दिल जले भन्या त यहाँ तो सब दिल जले है भन्या जस्तो भयो ।


<<जीबनका हरेक मोडमा 
म आफुलाई बिरानो पाए,>>


सुरुवात ले नै मन चुस्स छोयो , Simply Awesome


 


 
Posted on 02-01-10 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो भाव छ!
 
Posted on 02-05-10 6:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*******************************************************


 


राम्रो


जीबनका हरेक मोडमा 


 


म आफुलाई बिरानो पाए


 


लक्षहरुको अनेक तोडमा


 


जिन्दगी नै अधुरो पाए।


*********************************************************


सिम्पल जी,


धन्यवाद, राम्रो लागेर पढि दिएकोमा। अनि तपाइको कबिताहरु पनि राम्रा छन्। 


*****************************************************************


WOW!


कालेदाइ नमस्ते!


प्रेम, बिस्वास समर्पणको सुन्दर रुप "तिमी मेरै हौ भन्ने" तपाइको कबिता।अरु पनि पढ्न पाइन्छ भन्ने आशामा।


*****************************************************************


नमस्ते क्रेजी ज्यु,


कमेन्ट्को लागि साधुबाद,  


यो एक्काइसौ सताब्दिमा सोझो भएर विश्वास्त हुनु अनि, विश्वाश घात हुँदा तड्पिएर बस्नु सिवाय के नै छ र ? यस्लाई त अहिले फेसन र प्राक्टिकल सम्झिन्छन्।


तपाईंहरु जस्तो कथा लेख्नलाई खुबी छ, न त समय नै छ म सँग?


यो मेरो ११-१२ बर्ष पहिलेको पुरानो डाइरीबाट लिएको थिए। त्यो डायरीमा अरु रचनाहरु पनि छन्।


मैले त यो कबिता किन साझामा पोस्ट गरे भनि आफुलाई नै असजिलो महसुस गरीरहेको थिए। तर तपाईंहरुले कमेन्ट् गरेर अलिकति विश्वाश बढेको छ। मलाई कमेन्ट् मात्रा होइन यसमा भएका गल्तिहरु पनि सुझाइ दिए आभारी हुने थिए।


*****************************************************************


म त , म मात्रै दिल जले भन्या त यहाँ तो सब दिल जले है भन्या जस्तो भयो ।


<<जीबनका हरेक मोडमा 


म आफुलाई बिरानो पाए,>


सुरुवात ले नै मन चुस्स छोयो , Simply Awesome


*****************************************************************


बैरे ज्यु,


मन जले मा अझ एउटा भोटर बढेको कुरा अवगत भयो नि है अब?


मन चुस्स छुनु स्वभाबिक हो यदि यही दिलजले कै स्रेणी बाट गुज्रेको हो भने?


अग्रजहरुले यो सुरुवाती रुपलाई कमेन्ट्का साथमा गल्तिहरुलाई पनि पोइन्टिङ् गरिदिनु होला भन्ने बिनम्र अनुरोध गर्दछु।    


****************************************************************


राम्रो भाव !


**********************************************************************


बिर्खे माइला,


 


तपाईंको लेखहरु पढ्दा आँफै पनि केही लेख पोस्ट गरु भन्ने हुन्थ्यो। तर समयभावका कारण त्यतिक्कै मनमा मात्रा इछ्छाएर बस्दै गैरह्यो। आज आएर एउटा कबिता टासेको छु। कमेन्ट् अनि कम्जोरिहरु केलाइदिन अनुरोध गर्दछु।


 


कालेदाइ



 
Posted on 02-05-10 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramro lagyo malai pani kaledai, lekhdai garnuhola.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters