Random Photos




Contact sajha.com to get your site featured

Block B Banners Open for promotional inquiries. email admin@sajha.com with questions regarding Block B Banners.
 Sajha Career Network   

In this section, Nepalese Professionals will be able to submit their info as well as the fields of their expertize. From this we will develop a database of information that can be used by other Nepalese visitors to find some NEPALESE resource to do work for them rather than hiring some foren help. Like - why dont' we hire a Nepalese lawyer if we have to hire any lawers; let's hire a nepalese web developer if we have to hire a web developer; let's hire a nepalese doctor, nepalese engineer, nepalese etymologist, etc.

To enter your info, you need to be registered to the sajha.com site. When you log in, please click on MY HOME, then you can ADD your NETWORKING INFO. Click here to register.

SEARCH KEYWORD
 
USER/Location Area of Expertise Work Title Experience
101 Contact BHALUJAGATEBHALUJAGATE
Providence, RI
MAnagement, Accounting, business consulting, Web designing Chartered Accountant Senior Acountant at Ernst & Young, Providence.
102 Contact SHIRISHSHIRISH
Boston US
Research Asst. Professor
103 Contact MULMIZMULMIZ
KTM/Np/Nepal
Web Designs, Networking, Hardwares, Softwares Network Administrator/ Web Deisgner Web Design, Network, Hardware
104 Contact GOGOGOGO
chautari hi
105 Contact MATRIBHUMIMATRIBHUMI
MA, U.S.A
Information Technology
106 Contact ANJEELAANJEELA
mountain
nepal halper i have no thing to say
107 Contact LIBRAROHITLIBRAROHIT
USA
Engineering
108 Contact SIM22SIM22
TX
none jack of all master of none
109 Contact BLAME INDIABLAME INDIA
Palm Beach, FL
Real Estate Entrepreneur/Invester
110 Contact MMMMMMMMMMMMMMMMMMMM
Nepal
Engineering Res.Engineer
111 Contact SATTI2DESATTI2DE
Kathmandu
Everything Dr. Tan 90 You name, I say!
112 Contact DBDRBASNETDBDRBASNET
Kolkata
India any " मेरो परिचय नेपाली भाषा मा "

"क्रिपया जसरी भए पनि अलि कता समय निकालेर पुरा पढि दिनु होला"
तपाई लाई मेरो परीचय म एउटा नेपाली आमाको छोरो हु ! नेपाली आमाको छोरो भए भनेर नै म आफु मा गौरब को अनुभब गर्दिन ! मैले आज सम्म आफ्नो देश नेपालको लागि के गरे भनेर मलाई नै थाहा छैन ! तर मेरो भावाना अनुशार मेरो ब्यक्तिगत स्वार्थि बनेर आफ्नो ब्यव्हारिक सम्स्या लाई मात्र पुरा गर्न नचाहेर आफ्नो देश नेपाल को लागि हाल सम्म नसकेता पनि भबिशेय मा केहि गर्न चाहान्छु ! मेरो घर रामेछाप हो ! हाल म नोकरी गर्ने सिलसिला मा प्रदेश मा छु ! आफ्नो देश नेपाल मा कहिले पनि शान्ति न-आउने जस्तो छ ! म सानो हुदै देखि दु:ख-सुख दुबै लाई आफ्नो साथि बनाएर हाल सम्म यो दु:ख - सुख को जिबन बिताई नै राखेको छु ! यो मेरो १३ बर्श को हुदा खेरि को फोटो हो ! म मेरो येहि १३ बर्शको उमेर को छ्दै मेरो यो कलिलो उमेर मा आफ्नो आमाको त्यो न्यानो काखलाई चट्कक छोडेर आफ्नो कोमल हिर्दए लिएर आफ्नो मात्रु भुमि लगाएत सम्पुर्न कुरालाई छोडेर पर्देश मा हिडे ! मेरो पढाईको बारेमा भन्नु पर्दा खेरि हाल सम्झेर ल्याउदा खेरि पनि यो बिशेक भई सकेको मेरो मुटुको घाउ पनि फेरि बल्जिएर आउछ ! र पनि हजुर लाई छोट्करि मा बताउन गई रहेको छु:- मेरो बाउ आमा अनपढ हुनुहुन्छ ! मेरै मामाले मलाई पढन हौसला दिएर मलाई मेरो आमाको जोडमा मलाई स्कुल भर्ती गराएको रहेछ ! म पछि बुझने भए पछि थाहा पाए ! मेरो मामा को पनि तेति खेर नै गाउकै सामन्तिहरुले हतिया गरि मारिनु भयो ! मेरो मामा एउटै हुनुहुन्थ्यो ! मेरो बाउले मलाई एकदम पढाउन स्कुल भर्ति गर्न चाहानु भएको रहेन्छ ! मेरो आमाले दु:ख सुख गरेर मलाई पढाउनु भएको थियो ! जब म ५ पास गरेर ६ मा गए यसले छोरालाई बिगारि सम्पति को पनि नास गरि भनेर बाउ आमाको झै-झगडा हुन लाग्यो र म आफैले हेड्सर सित ५० रुपैया रिन मागेर चक्लेट किनि ल्याएर बिक्रि गर्न लागेर त्यही पैसाको नाफा आएको पैसाले अरु चक्लेट ल्याएर बिक्रि गरि स्कुलको फिस, कापि, कलम, किताब हरु किनेर चलाउन लागे ! आफुले सात ठाउमा टालेको कपडा लगाएर पढन जान्थे ! साथि हरु मलाई टाले भनेर जिस्काउन्थे ! यसरि पढदा पढदै पनि मेरो आफ्नै ब्यक्तिगत सम्स्याले गर्दा होईन, मेरो गाउको स्कुल भनेको सिरिप ५ कक्छा सम्म मात्र भएको कारनले आफ्नो गाउको स्कुल को पढाई सके पछि पुरा २ घन्टा हिडेर डाडा पाखा बन जगल नदि र खोला हरु पार गरेर अर्को गाउमा जानु पर्छ ! त्यस स्कुलमा भएका अरु साथिहरुले मलाई असाध्यै नराम्रो सित हेप्ने र लडाई झगडा गर्ने गर्थे ! यसको एउटै कारन तेर्स बेला ५ कक्छाको परिछा भनेको जिल्ला स्तरिय थियो ! मेरो स्कुल मा म फस्ट भएर त्यस स्कुलमा गएको थे ! पढाई मा सबै लाई जितेको थे ! मेरो जब तेति सानो उमेरमा नै धेरै किर्ति गरेको देखेर तिनिहरु सहन सकि रहेका थिएन्न ! एक बिहानाको पढाई हुदा खेरि राति ४ बजे उठेर घर बाट हिडनु परथियो दोस्रो कुरा बाटामा जगल ठुलो भएको कारन बाघ र जगली जनावार देखि डराउनु पर्यो ! तेस्रो कुरा मेरा साथिहरु सबै म देखि रिसाएर मलाई नपर्खि हिडथे ! चौथो कुरा त्यस स्कुलमा भएका साथिहरु कुटन भनेर बाटामा लुकेर बस्दथे ! खाई नखाईकन पनि त्यस स्कुल को पढई जसरि भए पनि सके ! तेति सानो उमेरमा पनि यो सबै दुख-सुख हरु सहेर पनि तेस स्कुल को पनि ७ कक्छा सम्म मात्र भएको कारनले त्यो पनि पढाई सकेर फेरि अर्को स्कुल को लागि जानु पर्ने थियो अब भने घर बाट धाएर हुने थिएन र आफ्नो दुखि परिवर अनुसारको ओढने ओछ्याउने र साम्ल तुमल लिएर हप्ता भरि को लागि जानु पर्ने भयो ! ओखलढुग्गा जिल्लामा बस्ने मेरै आफ्नै नातेदार पर्ने ले भन्नु भयो कि येति सानो उमेर मा यसले यो सबै गर्न सक्दैन मेरो घर बाट स्कुल नजिकै छ ! मेरो घरैमा बसेर यसले पढन सक्यो भने राम्रो हुने छ ! तर वहाले भने बमोजिम केहि दिन सम्म त ठिक ठाक थियो केहि दिन पछि तेस को बिपरित हुन लाग्यो ! मेरो बाल्य अबस्था मा नै मेरो शरीरिक र मानशिक सोसन र दमन हुन लाग्यो ! एउटी घरकी बुवाहारि चेलिले गर्ने काम जस्तै घर लीप्नु पोतनु देखि लिएर, पिन्नु, केलाउनु, घास, दाउरा छोटकरिमा भन्नु पर्दा घरयाईसी कुराहरु सम्पुर्न नै मैले सकि नसकि गर्नु पर्यो ! बिहानको घरको धन्दा सकेर स्कुल जानु पर्थियो दिउसो १ बजे छुट्टी हुदा पनि घरमा आएर बस्तु भाउलाई घास पानि गरेर आफु पनि अलिकति सुकेको रोटि खाएर फेरि स्कुल जानु पर्थो ! बेलुका आएर फेरि घर्कै काम गर्नु पर्थियो ! जब उनिहरुलाई खाना ख्वाएर ओछ्यान लगाई दिएर म उनिहरु सित अनुमति नलिईकन मेरो घर बाट लिएर गएको मट्टीतेलको सानो टुकि बालेर पढन बस्दथे ! तिनि आएर तेरो बाउले तलाई बत्ति बालेर पढनु भन्यो ! अब पढेर ठुलो मान्छे बन्न आटिस भनेर बत्ति निभाई हप्काई झप्काई जानु हुन्थ्यो ! तेति खेर मेरो त्यो कलिलो मुटु र भबिस्यको अभिभारा चक्नाचुर भएर छ्या-छ्या हुन्थ्यो र रुन लाग्थे र रुन थाकेर जब सम्म निदाउदैन्थे तब सम्म रोई रहन्थे ! भोलि पल्ट बिहान बाट फेरि त्यहि दिन चरया चन्दथ्यो ! वाहाले भने बमोजिम हुन सकेन र म सानै उमेर भएता पनि उच्च भवनको थिए ! जसरी भएपनि तेहि ठाउ को स्कुल को ८ पास गरेर फेरि अर्को स्छुल को लागि जान खोज्दा मेरो परमान पत्र तेश स्कुल बाट लिन लाई सो ब्यक्ति को नोकरी पनि सोहि स्कुल मा मास्टर भएको कारन ले मेरो स्कुल को परमान पत्र लिन सकिन. सोहि जिल्लाको अर्को स्कुल मा गई ५ महिना सम्म बिना परमान पत्रले त्यस स्कुलको छात्राबास मा बसेर दाउराको अबाब अत्यन्तै थियो ! बासको पटेस बालेर खाना पकाएर खान्थे ! पानि भरेर ल्याउने भाडो नभएर भात पकाउने भाडो नै लिएर पानि को पधेरोमा गएर माझिकन त्यहि भाडामा पानि भरेर ल्याउथे ! त्यस गाउका महिलाहरु ले मलाई हुनेसम्म सहाएता गर्दथे ! कसैले दाउरा दिन्थे ! जस सग जे हुन्थियो मलाई दिएर सहाएता गर्द्थे ! यि कुराहरु सम्झेर ल्याउदा यो मन अहिले पनि रुन्छ ! २ महिना सम्म छात्राबासमा बसेकोथे र ति महिलाहरुले मेरो दु:ख देखेर कहिले कसको घरमा त कहिले कसको घरमा बुलाएर लैजाने गर्द्थे ! पढेर सो स्कुल को हेड मास्टर ले हुने सम्म मेरो साहाएता गर्नु भयो तर आखिरिमा केहि सिप नलागे पछि मेरो पढाई तेहि स्थकित हुन पुग्यो र म मेरो नै यस मुटु मा जलेको आगो लाई निभाउन नसकेर मात्रु भुमि देश नेपाल लाई चटटक छोडेर इन्डिया को कोल्काता भन्ने ठाउमा आए ! यस ठाउमा सानो देखेर मलाई कसै ले पनि नोकरी मा राखन मान्दैन्थे ! घर बाट कहिले पनि नहिडेको मान्छे कोलकाता को भासा पनि जान्दैन्थे ! बारहि महिना नै गरमि हुने ! भनेको बेलामा एक पेट भरि पनि खान पनि पाईन ! जस ले ल्याएको थियो त्यसको कोहि खबर नै थिएन ! मछेट ले टोकेर मलेरिया पनि पटक पटक जरो आउथियो र पनि मैले रिन गरेर लेदर टेक्निकल स्कुल मा २ बर्श टेक्निकल टेनिईग लिएर सानो तिनो कम्पनि मा नोकरी जईन गरे ! ३ बर्श सम्म सो नोकरी गरेर फेरि त्यो काम मन नपरेर बिजुलिको हाउस वाईरिन्ग को लागि फेरि टेनिईग लिए ! यो काम गरदै कम्पुटर पनि सिके र पारट टाइम मा कम्पुटर पनि चलाउने र बनाउने काम पाए र गर्न लागे ! येसै भित्र पनि मोटर कार ड्राइभिन्ग पनि सिके ! यस को बजार धेरै भएको कारनले मैले यस काम पनि पाए ! येहि कामको बारेमा मेरो भाग्गेले साथ दिएर नै होला एउटा ताइवान मा एउटा होटेल कम्पनि मा सानो तिनो नोकरी पाए र म तेस तर्फ २ बर्सको भिसा लिएर गए ! १ बर्स नहुन पाउदै सो कम्पनि घाटा मा गएर कम्पनि बन्द भयो र म फेरि इन्डिया मा नै फर्के ! यहा बाट भेरि म दुबई को एउटा अल्ल्खानि शिपिन्ग कम्पनि मा नोकरि को लागि गए ! ३ बर्स को लागि गएको थिए ! त्यहा पनि सो शिप पुरा समान लिएर दुबई बाट जापान जाने करम मा दुर्घटाना हुन गयो ! म सग भएका सम्पुर्न कागज पत्रहरु पानिमा डुबेर धेरै साथिहरु पनि मारिए मलाई चाहि एउटा लन्च बोर्ड्ले बचायो र तेस दुर्घटना बाट बचेर पनि शुख पाईन दुबई को सरकार ले बिना पास्पोर्ट ले यहा आएको भन्ने आरोप लगाएर मलाई दुबई को झेल मा २ बर्स सम्म झेल खटायो. त्यो झेल खटि सकेर म फेरि धेरै दुख हरु सहदै फेरि इन्डियाको कोल्काता मा सानो तिनो कम्पनि मा नोकरि गरि रहेको छु ! मेरो जिबन चरया भनेको एस्तै चलि रहेको छ ! मेरो हाल उमेर भनेको २७ बर्स छ तर पनि मेरो जिबनको जिबन कथा भनेको धेरै लामो भई सकेको म मा अनुभब भई रहेको छ ! मेरो प्रेम कहानि पनि धेरै लामो छ ! जब म ७ कक्छामा पढ्थे तब बाट मेरो एउटि केटि साथि बनाएको थिए ! त्यो साथि र मेरो धेरै कुरामा बाधा र बाचाहरु भएका थिए. सबै भन्दा मुखए कुरा भनेको हामि दुई को जिबनमा के कसरि जिबनको सुरुवात गर्ने भनेर प्रोग्रामहरु भएको थियो ! तर मेरो पढाई बिचमै नै छुटेको कारनले ! म उन लाई धोका दिन चाहदैन्थे ! तर उनले मेरो पढाई छुट्यो भनेर बिश्वास गरीनन ! मेरो घर र उनको घर धेरै टाढा पर्छ ! उनको पढाई अघि बढ्दै गयो तर म चाहि यो प्रदेश मा नोकरी गरि रहे ! उनले १२ पास गरेर सि.एम.ए ! को तालिम गरेर आफ्नो दबाई र आफै डाक्टर बनेर चेम्बर को दोकन खोलिछिन ! हर दीन मेरो ईन्तिजार गरेर बसि रहिन तर उनको घर परिवर ले र मेरो घर परिवर मा सहमती भएन ! मैले पनि उन्लाई सम्पुर्न कुराहरु भन्दा पनि मानिन्न ! उनको घर परिवर बाट मेरो हतिया गर्ने कोशिस पनि भयो तर सो योजना बाट पनि म बचेर उनलाई पनि मैले भनिन ! मेरो जिबन को सत्यानाश पहिले नै एक जना को आफ्नो ब्यतिगत स्वाथपुर्ति को गर्न को लागी मेरो जिबनको सिढिहरु भत्किएर चक्नाचुर भई सकेको कारनले म उनको जिबन मा कोहि रुकावट हरु पनि हाल्न न चाहादा पनि उनले म बिना एक छिन पनि न रहने भनेर बसि रहेकि रहेछिन ! जब म दुबई को जेल खानामा बस्दा उन्ले सोचिछन्कि मेरो हतिया भयो ! मेरो उन्लाई कोहि ठेगाना दिएको थिईन ! मेरो उनसित खालि ई-मेल आई डि थियो ! तेहि आई डि मार्फत चाटिन्ग हुन्थियो ! पोहोर साल उनको घर्कै मान्छेले उनिहरु लाई मन पर्ने मान्छे लाई उनि सित जबर जस्तीकरन गराई आफ्नो ईजत पनि पानि मा फालेर उन्को बिहे गराएछन. अन्तिम उनि सित मेरो सम्पर्क ई-मेल मार्फत भएको थियो उनि ले पनि मलाई सुईकार्नु हुन्छ भने तपाई को लागि म बच्न चाहन्छु नत्र भने म यस धर्ति र तपाई बाट बिदा चाहान्छु ! तपाई खुसि सित जिबन ग्यापन गर्नुहोला ! तपाई ले आफ्नो जिबनको हर बाटामा धोका खानु भएको कारन ले म तपाई लाई साहाएता दिई रहेको थिए र पनि तपाईले किन हो सुन्नु भएन. यसतै - यसतै धेरै जिबनको कहानि जस्तै भएको छ ! म घर मा पनि जाने गेरेको छुईन ! मेरो घरमा पनि के भई रहेको छ भनेर हाल सम्म मलाई केहि थाहा छैन ! मैले एउटा खबर कागज मा पढे अनुसार मेरो घर र मेरा घरपरिवार बस्ने ठाउ पहिरो ले पुरेर कोहि पनि बाचेन्न यो कुरा सतये हो या होईन भनेर हाल सम्म पनि मैले खोजि गरेको छुईन ! मैले जिबनमा एउटा कुरा चाहि राम्रो सित सिके कि मानिसको जिबन भनेको :- शुख मा शुकेर जादो रहेछ, दु:ख मा पलाएर आउदो रहेछ ! हजुर लाई मेरो तर्फ बाट एउटै कुराको बिनति छ जानि-जानि कन कसै लाई धोका हुने कुरा र ब्वहार नगरि दिनु होला ! यो उनले पनि पढिन होला ! उनको र मेरो यस्तै घटनाहरु को बेथा र मर्म हामि दुबै लाई नै थाहाछ. एक जना ले गर्दा खेरि हामि दुई को जिबन चक्नाचुर भएको छ. अब बचेर यो प्रिथिबि लाई भार मात्र बढाउनु हो ! र पनि मेरो देश को माया छ मलाई प्रदेश मा बाहादुर भने पछि सबै ले हेप्छन र पनि मैले मेरो नाम बाट बाहादुर हटाएको छुईन ! हामिहरुले सबैले जानेको र सुनेका छौकि आईमाईहरुको मात्र बल्तकार र सोसन हुन्छ भनेर यस प्रदेशमा लोग्ने मान्छेको पनि बलत्कार, शारिरीक सोसन, मान्सिक तनाबहरु हुदा रहेछन ! फलानाको छोराले यसो गर्यो, मेरो छोराले केहि पनि गर्न सकेन भन्ने मात्र हुन्छन ! कसलाई होला र म सबै भन्दा पछि परओ भनेर होईन ता ? तपाई लाई के भन्न चाहान्छु भने सबै भन्दा पहिले सहन शक्ति बढाउनुस ! रिस र डाहा भने कहिले पनि मन मा आउन नदिनुस ल !! मैले येत्रो भोगि चेति गरेर पनि अझै पनि मलाई मेरो जिबनमा साथ दिएर बाच र बचाउ भन्ने साथि पाए भने फेरि पनि नया जिबन जिउन कोसिस गर्ने छु ! सदा तपाईको साथ चाहान्छु ! यो मेरो छोटो जिबनमा लामो घटेको घटनाहरु पढेर तपाई आफ्नो मनलाई दु:खित नपार्नुस ल !!! यो काल्पनिक जिबन कथा होईन !! असत्य भन्नु छ भने त्यस कुरालाई घोक्नु पर्छ तर सत्य कुरालाई कहिले पनि घोक्नु पर्दैन भनेर तपाईलाई थाहा नै छ होला !! अब म फेरि यो ईन्डिया बाट पनि बिदा माग्दै साउथ अफ्रिका एक दुई महिना भित्रै नै बुल डोजर चलाउन एउटा रोड बनाउने कम्पनि एस. एस. सि. आई. लिमिटेड मा जदै छु ! यो भन्दा पहिले मैले मेरो परिचय म मा मात्र सिमित राखेको थिए तर आज तपाई लाई पनि जनाउन पाउदा म मा खुसिको अनुभब भएको छ ! यो नेपाली भाशामा लेख्नु को अर्थ चाहि साधारन नेपाली पढ लेख भएका नेपाली ले पनि पढन सकुन भन्ने मेरो धाराना छ. मेरो जिबन कहानि को बारेमा केहि सुझाब हरु दिन चाहानु हुन्छ भने मेरो ई-मेल आईडि मा सम्पर्क गर्नु होला !
अब धेरै ज्यादा नलेखौ बाकि कुरा ई-मेल मार्फत गरौला !
अरु पनि धैरै दुख सुख का कुराहरु थिए र पनि हजुर लाई पढन लाई बोर लाग्ला भनेर अरु लेख्न चाहादीन !
बाई........बाई.............बाई..............बाई...............
mero e-mail id dbdrbasnet@yahoo.com ho eshamaa sampark garnu hola.
113 Contact ADHIKARIRKADHIKARIRK
Kathmandu, Nepal,Now DILI,
Security Police officer
114 Contact NATYAVARUVALNATYAVARUVAL
MapleValley,WA9810
Arts Painter artist PRoduce arts piece in oil`s painting on canvas.

Image Hosted by ImageShack.us
115 Contact NIK123NIK123
Nepal
ICT Programmer 5 years
116 Contact RABIGRABIG
Maryland
Final Cut Pro-editor NLE Tech. -Corp Video production
-Event Video Production
-Archival
-Reproduction/Duplication
-Story/screen play
117 Contact SAHAYOGSAHAYOG
Dallas
Accounting Student
118 Contact MOHAN.BAHADURMOHAN.BAHADUR
karnataka india
bangalore india non hi i am 27 male from india working i am searching any nepali girl or boys friends in usa , canada , i want small help from you who can search job for me in hotel/restaurent/lodge work as buffet server or room boy in lodges my email id is mohan.bahadur@yahoo.com
119 Contact VANDAMVANDAM
usa
developer database developer
120 Contact HEMUHEMU
Memphis, TN 38111
Java SE

PREVIOUS         NEXT

 


Sajha Web Ring
sajha.com | Ramjham.com/Ezphotosite.com | ExploreMesothelioma.com | More Coming Soon

DISCLAIMER
SAJHA.COM does not control the information delivered in the SAJHA FORUMS, and it has no obligation to monitor the postings. However, SAJHA.COM reserves the right at all times to disclose any information as necessary to satisfy any applicable law, regulation, legal process or governmental request, or to edit, refuse to post or to remove or deny access to any information or materials, in whole or in part, for any reason whatsoever, in SAJHA.COM's sole discretion.

BY THEIR VERY NATURE, DISCUSSION FORUMS MAY CARRY OFFENSIVE, HARMFUL, INACCURATE OR OTHERWISE INAPPROPRIATE MATERIAL, OR IN SOME CASES, POSTINGS THAT HAVE BEEN MISLABELED OR ARE OTHERWISE DECEPTIVE. WE EXPECT THAT YOU WILL USE CAUTION AND COMMON SENSE AND EXERCISE PROPER JUDGMENT WHEN POSTING TO OR VIEWING KURAKANI.

Your use of the Web Site is at your own risk. If you are dissatisfied with any of the Materials or other contents of the Web Site or with these Terms and Conditions, or other policies, your sole remedy is to discontinue use of the Web Site.

IN NO EVENT SHALL SAJHA.COM BE LIABLE TO ANY USER OR ANY THIRD PARTY FOR ANY DAMAGES WHATSOEVER (INCLUDING, WITHOUT LIMITATION, DIRECT, INDIRECT, INCIDENTIAL, CONSEQUENTIAL, SPECIAL, EXEMPLARY OR LOST PROFITS) RESULTING FROM THE USE OR INABILITY TO USE THE WEB SITE OR THE MATERIAL, OR ANY LOSS INCURRED AT AN ADVERTISED or PARTNER or SPONSOR SITE, WHETHER BASED ON WARRANTY, CONTRACT, TORT, OR ANY OTHER LEGAL THEORY, AND WHETHER OR NOT SAJHA.COM IS ADVISED OF THE POSSIBILITY OF SUCH DAMAGES.


Current Server time: {ts '2026-01-19 00:19:12'}

344