[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १८३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
[VIEWED 174983 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-29-10 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८३ ~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८३   औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर 
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता 
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी
कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत 
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र 
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"


कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ!
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा!
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!
त्यो सुनौलो धौलागिरी,
त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल,
त्यो गैह्रो, त्यो  लाँकुरी....
कठै त्यो मेरो गाउँ!!


ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं
यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे
दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली,
Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori
- नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare -
अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love-
लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton -
नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे,
बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा,
timi_mero_sathi - टि एम एस, brandy - ब्रान्डी;   आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो
अभिवादन टक्र्याउँछौं।



Meet the world's
finest school  teachers,
unbeatable students,
mischievous  senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers ,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV
in Nepali language)

Running since 7 Sept 2005 in a total of 183 edition

Last edited: 29-Mar-10 10:06 AM

 
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-07-10 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली टिम पनि चोकर नै  त हो , दिक्क लाग्ने गरी -

जहिले नि लास्टाँ गएर हार्ने - फाइनल सँग एलर्जी छ कि के हो नेपाल लाई साउथ अफ्रिका जस्तो, के हो के हो


लेख्नु लेखी हाले, पढोस् नपढोस् बालै भएन नि कि कसो
 
Posted on 04-07-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे , चिप्ले ।


नेपालाँ गए सि पहिलो दिनको पहिलो कार्य महेन्द्र बौचा को पसलमा म: म: खानु बाहेक अरु कुनै निश्चित छैन । बातावरण हेरी समय अनुसार कदम चाल्ने हो। नेपालको भबिष्य जस्तै आफ्नो पनि अनिश्चित भबिष्य छ । क्रिकेट टिमले जस्तै फाइनल हार्न बेर छैन ।


 


 
Posted on 04-07-10 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे किन कराइरहेको ........... थुतुनो किताबमा नगएर .....

ए ठुल्दाइ ....... अाइसकेछ त है नेपाल जाने दिन नि ...... ल राम्ररी जानुस् क्यारे .... रिठ्ठे ले जस्तो माया नमार्नुस् .... चिप्ले ले जस्तै राम्रो राम्रो अझ राम्रो फोटो हरु खिचेर लेराउनुस् ...... रेचार्जेबल भन्दा टुकी वाला क्यामरा ठीक होला जस्तो छ . त्यही बोकेर जानुहोस् ......

ठुल्दाइ, थाहा छ नि तपाईंलाई ..... सुरु भयो .... बिहान उठ्ना साथ दौडिन पर्‍यो नि ...... जिउ तन्दरुस्त त राखनै  पर्‍यो नि .. मखुला  ठुल्दाइ ?

लहरे ले गरेको भाग बन्डा मा त्यो काम नलाग्ने टाउको चाँही नलगे हुन्छ है ठुल्दाइ, नत्र नेपाल मा पनि किच किच गरेर हैरान गर्छ त्यो टूक्रा टुक्री ले .....

चिप्ले लाई कस्ले रुखो सहानुभुति दियो?

चिप्ले ले भनेको जस्तै बिहान उषा, दिउँसो दिवा अनि साँझमा सन्ध्यालाई भेट्न पाये त यो चौतारी बहिस्कार गरिदिन्थे .........

अनी ठुल्दाइ, ट्याक्सी, मिटरवाला ट्येम्पो चडदा त्यो मिटर नहेर्नु है ....... नत्र रिंगटा लागेर वाक वाक लाग्छ .....

चिप्ले ले राखेको फोटोमा त बुढा बुढा मात्र रहेछन ....... बिर्खे, बिस्टे, पुन्टे, ठुल्दाइ, र चिप्ले लाई त चिने ....... अर्को भक्ते, नमे र टुसे हो कि क्या हो ? चिन्नै गाह्रो भयो मलाई त .....
Last edited: 07-Apr-10 10:30 AM

 
Posted on 04-07-10 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ले राखेको फोटोमा त बुढा बुढा मात्र रहेछन ....... बिर्खे, बिस्टे, पुन्टे, ठुल्दाइ, र चिप्ले लाई त चिने


के भन्छ रामे? फोटो खिचेको मैले, म कसरी हुनु त्यहाँ। अनि अर्को कुरा कती चोटि सम्झाउनु पर्ने, चौतारीको सबैभन्दा जवान औतारी २२ बर्षे चिप्ले हो भनेर?   


 
Posted on 04-07-10 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२ घण्टा त भएछ नि कोइ पनि नआएको  .....

ठुल्दाइ नि कहाँ लागेको हो कुन्नी .......

चिप्ले सर, २ बर्ष अगाडि म नेपाल गएको थिए ....... म पनि भएको फोटो राखौ ? आफ्नो क्यामरा मा त आफ्नो फोटो नै हुँदैन जस्तो .....


 
Posted on 04-07-10 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दोस्रो राउण्डको।


चिप्ले सरको स्पष्टिकरणको २ घण्टा पछी पनि कोइ औतारी न चियाउनु को रहस्य के हो ?? युबा जमात लरकी छैन भनेर फरकी न आउने , बुढाबर्ग आफु बुढा हैन भनेर घुरकी र मुरकी देखाउने ।


 
Posted on 04-07-10 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइले आफु भन्दा २ मिनट अगाडि आएको तन्नेरिलाई देख्नु भएन छ .........
 
Posted on 04-07-10 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे, हेरम् न त फोटो। मेरो हकमा भने प्राय: एक्लै डुलेको तथा अरुलाई फोटो खिच्न खासै अनुरोध पनि नगरेको प्रष्ट पार्दछु। त्यसको अर्थ यो पनि हो कि त्यो बुढो तस्याहा खालमा जवान चिप्ले सहभागी थिएन। यसो हेरेर फोटो खिचेर आफ्नो बाटो लागेको कुरा सबैलाई चेतना भया।


खोइ ठुल्दाइ, अहिले यस्तो छ पर्सी देखि झन् के हुने हो। रिट्ठे फर्केछि यसो मुख देखाउला कि। 


 
Posted on 04-07-10 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिटिङ थियो, सिटिङ गरेर आइयो। बज्या प्रोगेसर गोरुले जान अघी पनि मिटिङ बोलाउन छोडेन ।


बुढा जमात मा ठुल्दाइ कहाँ बाट आयो चिप्ले ?? ठुलोकाका, ठुलोबुवा, ठुलोहजुरबा भे पो अर्को कुरा । मखुला ??


 
Posted on 04-07-10 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख ख ठुल्दाइ। फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार। मखुला?    
 
Posted on 04-07-10 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

watch this funny song
2536452


 
Posted on 04-07-10 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-07-10 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-07-10 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sorry I forgot to attach the funny song  please watch this time


 
Posted on 04-07-10 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-07-10 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-07-10 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-07-10 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-07-10 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-07-10 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
TPS EAD auto extended to June 2025 or just TPS?
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
whats wrong living with your parents ?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters